AnonymousUser

Logout

२१०औँ भानुजयन्ती मनाइँदै, चुँदीरम्घालाई पर्यटकीयस्थल बनाउने योजना अलपत्र

रम्घाडाँडामा रहेको ४०० रोपनी जग्गा अधिग्रहण गराएर त्यहाँ साहित्य उद्यान बनाउने कार्य शुरू भएको छ। त्यसपछि भानुको १०८ फिटको विशाल मूर्ति बनाउने योजना छ। तर, यी काम अघि बढ्न सकेका छैनन्। 

२१०औँ भानुजयन्ती मनाइँदै, चुँदीरम्घालाई पर्यटकीयस्थल बनाउने योजना अलपत्र

रम्घाडाँडामा रहेको ४०० रोपनी जग्गा अधिग्रहण गराएर त्यहाँ साहित्य उद्यान बनाउने कार्य शुरू भएको छ। त्यसपछि भानुको १०८ फिटको विशाल मूर्ति बनाउने योजना छ। तर, यी काम अघि बढ्न सकेका छैनन्। 

यौनकर्मी महिलाप्रतिको 'नजरिया' र नीति बदलौँ

राज्यले यौनपेसालाई अपराधीकरण गर्ने तथा यौनकर्मीहरूले पनि सधैँ राज्यसँग भूमिगतजस्तो र आफू अपराधीजस्तो नै मानेर समस्या अगाडि नल्याउने चलन थियो र अझै छ।

बाइडेनको दाबी– पुटिनले युक्रेन युद्ध हारिसके  

रुसी भाडाको सेनाको नेतृत्व गरेका प्रोगोजिनलाई बिषाक्त पदार्थ सेवन गराएर हत्या गर्ने प्रयास हुनसक्ने भएकाले यसप्रति सजग रहनसमेत बाइडेनले आग्रह गरेका छन्।

सुनसरी र मोरङमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा  दिउँसो पनि मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना छ।

गाईघाट झरनामा पर्यटक भित्र्याउन सौन्दर्यीकरण गरिँदै

गाउँपालिकाले प्रचारप्रसार र पूर्वाधार विकासमा जोड दिएपश्चात् ताराखोलाको गाईघाट झरनामा पर्यटकको आगमनमा वृद्धि भएको छ।

सर्वोच्चको आदेश आफूविरुद्ध नभएको भन्दै काठमाडौँ जिल्ला अदालतद्वारा समलिंगी विवाह दर्ता अस्वीकार

काठमाडौँ जिल्ला अदालतले सर्वोच्चको अन्तरिम आदेश आफूविरुद्ध नरहे‍को र विवाह गर्ने जोडी पनि महिला पुरुष नभएको भन्दै विवाह दर्ता गर्न अस्वीकार गरेको छ।

सरकारी उद्योग कसरी डुबाइन्छन्? उदयपुर सिमेन्ट उद्योगको केश स्टडी 

तत्कालीन महाप्रबन्धक हटाउने आन्दोलनको बहानामा पार्टीनिकट मजदुर युनियनले एकगठ भएर गरेको 'राजनीति'का कारण पूर्ण सरकारी स्वामित्वमा चलेको र गुणस्तरमा पनि लोकप्रिय उदयपुर सिमेन्ट उद्योग धराशायी बनेको छ।

प्रधानमन्त्री दाहालको विकास व्यवस्थापन विज्ञमा डा. पपुलर नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकास व्यवस्थापन विज्ञका रूपमा डा. पपुलर जेन्टल नियुक्त भएका छन्।

काठमाडौँ महानगरका नगर प्रहरी : के आधारमा लगाउँछन् नेपाल प्रहरीकै जस्तो दर्ज्यानी चिन्ह?

काठमाडौँ महानगरले आफ्ना नगर प्रहरीलाई नेपाल प्रहरीकै जस्ता पद र दर्ज्यानी चिन्ह दिएर सडकमा पठाएको छ। तर पालिकाका प्रहरीलाई यस्ता दर्ज्यानी चिन्ह दिने कानूनी व्यवस्था छैन।

सावित्राको गोलमा हारबाट जोगियो नेपाल

इन्ज्युरी समयमा सावित्राले गोल गर्दै नेपाललाई हारबाट जोगाइन्। अब नेपालले दोस्रो मैत्रीपूर्ण खेल आइतबार खेल्ने छ।

सांसदहरूको प्रश्न : सरकारले सुकुमबासी र भूमिहीनलाई जंगल मासेर जग्गा दिने हो?

सांसदहरूले भुटानी शरणार्थी र बालुवाटार जग्गा काण्डजस्तै सुकुमबासीको नाममा हुकुमबासीले जग्गा पाउने कसरत भइरहेको आशंका गर्दै त्यस्तो भए पछि कर्मचारीहरू पनि फस्न भन्दै सचेत गाएका छन्।

प्रधानमन्त्री कप एनभीए भलिबल : हेल्प नेपाल फाइनलनजिक

हेल्प नेपाल सातौँ संस्करणको प्रधानमन्त्री कप एनभीए राष्ट्रिय भलिबल क्लब लिगको फाइनलनजिक पुगेको छ। 

मन्त्रिपरिषद्ले गर्‍यो खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय सानोठिमीमा तोक्नेसहित १३ निर्णय

सरकारले अत्याधुनिक चलचित्र छायांकन स्टुडियो निर्माण आयोजनाका लागि काभ्रेपलान्चोकको बनेपा नगरपालिका–१०, १३ अन्तर्गत रहेको बाहुनडाँडा सामुदायिक वनको कुल २.५०८५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृत दिएको छ।

यू–१६ लिग : उद्घाटन खेलमा मनाङ र पुलिस भिड्ने

एन्फाले सार्वजनिक गरेको खेल तालिका अनुसार लिगको उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्लब र विभागीय टोली नेपाल पुलिस क्लब भिड्ने छन्।

विदेश जान लागेका १५६ लाई विमानस्थलबाट फर्काइयो

कागजातहरू शंकास्पद देखिएकाे भन्दै असार २५ गतेयता कुवेत लगायतका देश जान लागेका १५६ जनालाई विमानस्थलबाट फर्काइएको छ।

अन्तर्राष्ट्रियस्तरका साहसिक खेल आयोजना गरिन्छ : खेलकुदमन्त्री

खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आगामी एक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको साहसिक खेलको आयोजना गर्ने बताएका छन्।

संघीय संसद्का दुवै सदनबाट बजेट पारित

बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नका सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए।

ललिता निवास प्रकरण: पक्राउ परेका सञ्चारसचिव राउतलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका सञ्चारसचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।

नेप्सेमा दोहोरो अंकको गिरावट, ३ अर्ब ३९ करोडको कारोबार

कारोबार भएका कुल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ।