AnonymousUser

Logout

दक्षिण कोरियामा बाढीका कारण २० जनाको मृत्यु, हजारौँलाई सुरक्षित स्थानमा सारियो

दक्षिण कोरियामा मुसलधारे वर्षापछि आएको भीषण बाढीका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ।‍ बाढीका कारण सडक जलमग्न भएको छ भने रेल सेवा अवरुद्ध बनेको छ।

विदेशी पर्यटकको बसाइँ र खर्च घट्दै गएकोप्रति व्यवसायी चिन्तित

पर्यटन व्यवसायीले नेपालमा आउने पर्यटकको खर्च र बस्ने दिन भने घट्दै जानु चिन्ताको विषय बनेको भन्दै पर्यटकलाई धेरैभन्दा धेरै नेपालमा बस्ने वातावरण बनाउन जरुरी रहेको बताए।

स्वास्थ्यकर्मी मृत्यु प्रकरणमा चार जना पक्राउ

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत फार्मेसी इन्चार्जको मृत्यु प्रकरणमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

सच्चिन तयार छौँ तर संयमित र मर्यादित आलोचना गर्दिनुहोस् : रवि लामिछाने

रास्वपाका सभापति रवि लामिछानेले पार्टीबारे टिप्पणी र आलोचना गर्दा सबैलाई संयमित, मर्यादित र अनुशासित हुन आग्रह गरेका छन्।

युवाको पुस्तक रुचि: के पढ्छन्, कति समय दिन्छन्?

युवाहरूले प्रायः आख्यान, इतिहास, आत्मकथा र राजनीतिका पुस्तक किन्ने गरेका छन्। धेरैले अभिभावक र साथीभाइको प्रेरणा लिएर पुस्तक पढ्छन्। तर, अतिरिक्त अध्ययन गर्ने युवाको संख्या भने निकै कम छ।

मिटरब्याजसम्बन्धी पुरानै विधेयक पारित हुन्छ: गृहमन्त्री

संसद् अवरोधका कारण विधेयक पारित हुन नसकेको र सञ्चालन हुने बित्तिकै मिटरब्याजी विरुद्धको विधेयक पारित गरिने गृहमन्त्री श्रेष्ठको भनाइ छ।

भक्तपुरमा कोरा साइक्लिङ च्यालेन्ज, ६०० भन्दा बढी सहभागी 

भक्तपुरलाई साइक्लिङ गन्तव्य बनाउनुका साथै टर्की र सिरियाका भूकम्प पीडितलाई सहयोग गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको हो।

संसदीय दलको नेता परिवर्तनको प्रयास जारी छ: गगन थापा

पार्टीको विधानले संसदीय दलको नेता परिवर्तन गर्ने व्यवस्था गरेको र पहिले पनि नेता परिवर्तन भएको थापाको भनाइ छ।

मनाङमा मनाइयो ‘मितेरी साइनो गाँस्ने’ पर्व 

यो पर्व विशेषतः महिलाको संलग्नतामा असार २० गतेदेखि मनाइन्छ। पाँच दिनसम्म गुफामा बसोबास गरी पूजाआजा गर्ने र दुई दिन मितेरी लगाउने चलन छ। 

सडक सुविधा नपुगेको त्यो दिपायल सिलगढी

लामो बिदाबाहेक दुईतीन दिनको छोटो बिदामा कतै जाने ठाउँ थिएन। लामो बिदामा घर जान अथवा काजमा काठमाडौँ जान पनि प्लेनको टिकट सजिलै पाइँदैनथ्यो।

नक्सालस्थित बालगृह डुबानमा, अनाथ बालबालिकाको बिचल्ली  

विशाल ग्रुपले संगठनबाट लिजमा लिएको जग्गामा स्कुल सञ्चालन गर्न ठूल्ठूला भवन बनाएको छ। यी भवनका कारण पनि बालगृह डुबानमा परेको हो। 

लम्पी स्किनको प्रभाव: देशभर ५३ प्रतिशत मात्रै धान रोपाइँ

मधेश, कोशी र बागमतीमा वर्षा ढिलो भएको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने गोरुमा लम्पी स्किन रोगका कारण रोपाइँ प्रभावित भएको कृषि मन्त्रालयले जनाएको छ। 

८ वर्ष जापान बसेर फर्किएका रमेश: बाख्रापालनमा भविष्य खोज्दै

गलकोटका अधिकांश युवा जापान पुगेका छन्। त्यसैले गलकोटलाई 'जापाने गाउँ'समेत भन्ने गरिन्छ। रमेश भने जापान त्यागेर देशमा नै केही गर्ने अठोटका साथ बख्रापालन गरिरहेका छन्। 

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, संगठन सुदृढीकरणमा जोड

बैठकमा मुलुकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, संगठन सुदृढीकरण अभियानको समीक्षा तथा समसामयिक विषयमा छलफल हुनेछ।

पाकिस्तानकी सीमा र भारतीय सचिन : प्रेमको देश र धर्म हुँदैन

सीमाको प्रेमको उडानलाई तथाकथित 'अनर' (इज्जत) को सिमाना भत्काउने दृष्टान्तका रूपमा पनि लिन सकिन्छ। दुःखको कुरा, महिला भएकै कारण सीमाका अगणित दुःखहरू बाँकी नै छन्।

रुसी सेनाले आफ्नो भूमि नछाडेसम्म वार्ता नहुने युक्रेनको अडान

युक्रेनी राष्ट्रपतिको कार्यालयका प्रमुखले रुसी सैनिक युक्रेनबाट बाहिरिएपछि मात्र वार्ताका बारेमा विचार गर्न सकिने बताएका हुन्।

नवलपरासी र पाल्पामा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिण तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) हरेकाले देशभर वर्षा भएको हो।  

ओली र डोनाल्ड लुबीच भेट, समयमै एमसीसी परियोजना सम्पन्न गर्नुपर्नेमा जोड

सहायक विदेशमन्त्री लुले एमसीसी परियोजना पूर्णरूपमा शुरू गर्ने र वरिष्ठ अधिकारी आएर परियोजना पूर्णरूपमा आरम्भ गर्ने बताए।

भारतद्वारा मानवरहित चन्द्रयान–३ प्रक्षेपण

चन्द्रमामा यान प्रक्षेपण गर्ने भारतको अन्तिम प्रयास ग्राउन्ड कन्ट्रोलले रकेट अवतरण गर्नुभन्दा केही क्षणअघि सम्पर्क गुमाएपछि चार वर्षअघि असफल भएको थियो।

ललिता निवास जग्गा प्रकरणमा जोडिने समरजंग कम्पनीको कथा

बालुवाटारको ललिता निवास प्रकरणमा बारम्बार दोहोरिइरहने एउटा नाम हो, समरजंग कम्पनी। कुनैबेला शाही नेपाली सेनाको ‘युनिट’ रहेको यो कम्पनी २२९ वर्षपछि कसरी ललिता निवास प्रकरणको केन्द्रमा आइपुग्यो?