AnonymousUser

Logout

केजी बुलेटिन: नभएको ट्विस्ट बेच्ने मिडिया, प्लट हराएका स्वास्थ्यमन्त्री 

बर्सेनि दोहोरिने प्राकृतिक विपत्तिको पूर्वतयारी गरेर क्षति न्यूनीकरण गर्नभन्दा घटनापछि हात–खुट्टा फ्याल्दै हिँड्ने सरकारी रवैया एउटा नसुल्झिने कोनन्ड्रम बनिसकेको छ।

सांसदसँग सामुदायिक संस्थाका प्रतिनिधिको गुनासो– कानून बने तर उपभोक्तामुखी भएनन्

समुदाय केन्द्रित विभिन्न संघसंस्थाका प्रतिनिधिले संघीय सांसदसँग तीन तहका सरकारका फरक नीति नियमका कारण काम गर्न गाह्रो भएको गुनासो गरेका छन्।

सांसदसँग सामुदायिक संस्थाका प्रतिनिधिको गुनासो– कानून बने तर उपभोक्तामुखी भएनन्

समुदाय केन्द्रित संघसंस्थाका प्रतिनिधिहरूले तीन तहका सरकारका फरक नीति नियमका कारण काम गर्न गाह्रो भएको संघीय सांसदसँग गुनासो गरेका छन्।

एमसीसी कार्यान्वयनबारे अमेरिकी सहायक विदेशमन्त्री लुको चासो

सहायक विदेशमन्त्री लुले विकासका आकांक्षा पूरा गर्ने सन्दर्भमा पुरानो विकास साझेदारको नाताले नेपाललाई अमेरिकाको सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए।

कांग्रेस सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

लम्पी स्किन प्रभावित किसानलाई राहत दिन सांसदको माग

महामारीका रूपमा देखा परेको लम्पी स्किन रोगका कारण प्रभावित किसानलाई राहत उपलब्ध गराउन सांसदहरूले माग गरेका छन्।

निर्माणाधीन घरको सिँढी भत्किँदा सिमेन्ट उद्योगका प्रतिनिधि १७ दिन थुनामा, प्रहरीको अनुसन्धान नसकिँदै मुद्दा मिलापत्र

ऐनले कमसल गुणस्तको सामान बेचेको प्रमाणित भएमा पाँच वर्षसम्म कैद र ५० हजारसम्म जरिबाना तोकेको छ। तर, घरको लागत बेहोर्न सिमेन्ट उद्योग तयार भएपछि उद्योग वाणिज्य संघको रोहबरमा मुद्दा मिलापत्र भएको हो।

एसीसी इमर्जिङ टिम्स कप : पहिलो खेलमै नेपाल पाकिस्तानसँग पराजित

नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाउँदै १८१ रन बनायो।

लम्पी स्किन रोग नियन्त्रणमा सरकारले गरेका कामबारे संसद्लाई जानकारी गराउन सभामुखको निर्देशन

सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारले गरेको कामका बारेमा संसद्लाई जानकारी गराउन निर्देशन दिएका छन्।

मान्छेमा भक्ति समाप्त भयो, भगवानसँग पनि डराउन छोड्यो : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले मानिस भगवान्सँग पनि डराउन छोडेको र अराजकता, जथाभाबी बोल्नेसँग रमाउन थालेको बताएका छन्।

अर्थमन्त्री भन्छन्– करका प्रस्ताव आवश्यकताअनुसार संशोधन गर्न सकिन्छ

अर्थमन्त्री डा. प्रकाशशरण महतले करका दर प्रस्ताव गर्दा सकारात्मक र नकारात्मक पक्षको समीक्षा गरिने र सोहीअनुसार संशोधन गर्न सकिने बताएका छन्।

नेपालले पाकिस्तान ‘ए’लाई दियो १८० रनको लक्ष्य, सोमपालको अर्धशतक

सोमपाल कामीको अर्धशतकमा नेपालले ३७ ओभरमा सबै विकेट गुमाउँदै १७९ रन बनाएको हो। सोमपालले १०१ बलमा ७५ रनको अर्धशतकीय इनिङ्स खेले।

अमेरिकी सहायक विदेशमन्त्री लु काठमाडौँमा

सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', परराष्ट्रमन्त्री एनपी साउद, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम तय भएको छ।

तितेपातीबाट बन्छ अकुपङ्चर थेरापीमा प्रयोग हुने मोक्जा (भिडियो कथा)

अकुपङ्चर विधिबाट उपचार गर्न प्रयोग गरिने मोक्जा तितेपातीबाट तयार हुन्छ। पूर्वी नेपाल र काठमाडौँ आसपासबाट संकलित तितेपातीबाट उत्पादन गरेको मोक्जा जापान निर्यातसमेत हुनथालेको छ।

चमेलिया–स्याउले–अत्तरिया प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा

प्रसारण लाइनमा प्राधिकरण र निजी क्षेत्रले निर्माण गरेका आयोजनाको ११० मेगावाट विद्युत् जोडिएको छ। २५० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिने प्राधिकरणले जनाएको छ। 

निर्माण व्यावसायीले मागे अर्थमन्त्रीको राजीनामा 

काठमाडौँको माइतीघर मण्डलामा भेला भएका निर्माण व्यावसायीले ठेक्काको म्याद थप्नसमेत माग गरेका छन्। 

बससँग ठोक्किएर सप्तकोसीमा ट्रक खस्यो, ३ जनाको उद्धार

मानवीय क्षति नभए पनि ट्रक पानीमा डुबेको सुनसरी प्रहरीले जनाएको छ।

खण्डहर बन्यो भानुभक्तको जन्मघर 

माटो र ढुंगाले बनेको घरको गाह्रो चारैतिर भत्केर भग्नावशेष मात्र बाँकी छ। घरभित्रै ठूलाठूला काँडासहितका बिरुवा हुर्केका छन्। आदिकवि भानुभक्त आचार्य जन्मिएको यो घर पुनः निर्माण गर्ने तयारी छ।

महिला र पुरुष टोलीको पुरस्कार बराबर बनाउने आईसीसीको घोषणा

दक्षिण अफ्रिकाको डर्बनमा जारी वार्षिक सम्मेलनले महिला र पुरुष टोलीको पुरस्कार बराबर बनाउने घोषणा गरेको हो। अब, एकदिवसीय, टी–२० र अन्य आईसीसी प्रतियोगिताको पुरस्कार राशी समान हुनेछ। 

नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना, १९ यात्रु घाइते

४० यात्रु सवार बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेर रुखमा अड्किएको छ। घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजमा, आठ जनाको भरतपुर अस्पतालमा र एक जनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।