AnonymousUser

Logout

अप्ठ्यारा बाटा र अँध्यारो विगत पन्छाएर मिहिनेतले चम्किएकी मीना

उनी आफ्ना प्रशिक्षार्थी बहिनीहरूलाई भनिरहेकी हुन्छिन्– ‘कठिन समयमा कहिल्यै आत्तिनु हुँदैन। धैर्य लिएर मिहिनेत गरिराखे मैले जस्तै दिनको ५ देखि ६ हजारसम्म आम्दानी गर्ने दिन अवश्य आउँछ।’

रोल्पामा घटेन असारे विकास, ५६ करोड बजेट फ्रिज

रोल्पामा संघबाट प्रप्त ५७ करोड ७४ लाख ८७ हजार र प्रदेशबाट प्राप्त एक अर्ब दुई करोड १६ लाख ८३ हजार रुपैयाँ विकास बजेट खर्च भएको छ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग: मुख्य टनेल ४०० र रेस्क्यु टनेल ३५ मिटर खन्न बाँकी

सुरुङमार्गको लम्बाइ २.६८ किलोमिटर छ। यहाँ नौ मिटर चौडाइको मुख्य टनेल र चार मिटर चौडाइको रेस्क्यु टनेल गरी दुई सुरुङ निर्माण भइरहेका छन्।

आईसीटी अवार्डको अनलाइन आवेदन खुला, १३ विधामा पुरस्कार दिइने

यसवर्ष थप एकसहित १३ विधामा अवार्ड प्रदान गरिने आयोजकले बताएका छन्। अवार्ड विजेताले सहुलियतपूर्ण ऋण सुविधा र लगानीको अवसरसमेत प्राप्त गर्नेछन्।

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १० वटा अजेन्डामा छलफल हुने

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे शुरू हुने बैठकको प्रत्यक्ष प्रशारण गर्ने तयारी छ। यसअघि सोमबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले विभिन्न १० अजेन्डा तय गरेको थियो। 

अन्न निर्यात सम्झौता सकिएको रुसको घोषणा, अमेरिकाले भन्यो– क्रूर निर्णय  

जर्मनीले सम्झौताको म्याद लम्ब्याउन रुससँग आग्रह गरेको छ। जर्मन सरकारका प्रवक्ता क्रिस्टिन होफमानले विश्वका निर्धन मानिसलाई द्वन्द्वको सिकार बनाउन नहुनेमा जोड दिएकी छन्। 

राष्ट्रिय भलिबल टिमको कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त 

नेपाल भलिबल संघको सोमबार बसेको कार्यकारिणी बैठकले श्रेष्ठलाई  कप्तान नियुक्त गरेको छ।

नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग जारी रहन्छ: बेलायती स्वास्थ्य राज्यमन्त्री क्वीन्स

राज्यमन्त्री क्वीन्सले नेपाली नर्सको बेलायत आगमनबाट दुई देशका लागि फाइदा पुग्ने धारणा राखेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ।

किन विफल हुन्छ प्लास्टिक झोला निषेध?

काठमाडौँ महानगरको प्लास्टिक झोला निषेध योजना प्रभावकारी कार्यान्वयन भए लगभग ४० करोड र उपत्यकाभर लागू गरे एक अर्ब ३५ करोड प्लास्टिक झोला वातावरणमा जानबाट जोगाउन सकिन्छ।

सुन तस्करीदेखि शरणार्थी प्रकरणसम्मको अनुसन्धान गर्ने १० प्रहरीको विशेष बढुवा

प्रहरी नियमावली, २०७१ मा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई नीति निर्माण समितिको सिफारिसमा श्रेणीविहीनबाहेक राजपत्र अंकित पदसम्म एक तहमाथिको रिक्त पदमा बढुवा गर्नसक्ने उल्लेख छ। 

देशभरको मौसममा पूर्ण बदली, भारी वर्षाको सम्भावना

गण्डकी र बागमतीका धेरै स्थानमा हल्कादेखी मध्यम वर्षा भइरहेको छ। 

साफ यू-१९ च्याम्पियनसिप नेपालले आयोजना गर्ने

नेपालले साफ यू-१९ च्याम्पियनसिप आयोजना गर्ने भएको छ। प्रतियोगिता असोज ४ देखि १३ गतेसम्म सञ्चालन हुने छ।

एघार महिनापछि बस्दै कांग्रेस केन्द्रीय समिति बैठक, १० अजेन्डा तय

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको छ।

व्यावसायिक भवनले सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने, आर्थिक ऐनमा अन्य के छन् व्यवस्था?

पार्किङ प्रयोजन देखाइ नक्सा स्वीकृत गरेका भवनको पार्किङ क्षेत्रलाई अन्य प्रयोजनमा प्रयोग गरेकाको हकमा भने प्रचलित कानून र निर्णयबमोजिम कारबाही गरिने महानगरले जनाएको छ।

इमर्जिङ कप: नेपाल समूह चरणबाटै बाहिरियो, भारत र पाकिस्तान सेमिफाइनलमा

समूह ‘बी’को  खेलमा भारत ‘ए’ सँग ९ विकेटले पराजित भएसँगै नेपाल एसीसी इमर्जिङ टिम्स एशिया कपको समूह चरणबाटै बाहिरिएको छ।

‘हामी चीन, भारत र अमेरिकाको सामरिक राडारमा परिसक्यौँ, सम्हालिन ढिलो नगरौँ’

‘हाम्रै छेउमा शीतयुद्ध–२ शुरू भएको छ। हाम्रो राजनीति र यसका प्रमुख पात्रहरू भने शीतयुद्धका पक्षराष्ट्रहरूसँगै विभाजित छन् जसले नेपालको भूगोल र इतिहासमाथि जोखिम बढेर गएको छ।’

साउनको पहिलो सोमबार

पशुपतिमा साउने सोमबारको रमझम

साउनको पहिलो सोमबार पशुपतिमा घुइँचो लागेको छ। चन्द्रमा अनुसार साउनको व्रत असारको अन्तिम सोमबारबाटै शुरू भए पनि साउनको पहिलो सोमबार पशुपतिमा दर्शालु भक्तजनहरूको भिड लागेको छ।

लक्ष्यभन्दा ३ खर्ब ९२ अर्ब कम उठ्यो राजस्व

आर्थिक वर्ष २०७९/८० मा सरकारले १४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ राजस्व संलकनको लक्ष्य राखेकोमा लक्ष्यको ७२ प्रतिशत अर्थात् १० खर्ब १० अर्ब ३९ करोड मात्रै संकलन गर्न सकेको छ।

काठमाडौँमा गाडी पार्किङ शुल्क: दुईपांग्रेको प्रतिघण्टा २५ र चारपांग्रेको ७५ रुपैयाँ

दुईपांग्रे सवारीसाधान एक घण्टा पार्किङ गरेको २५ रुपैयाँ र एक घण्टाभन्दा बढी थप हुँदै गए हरेक १५ मिनेटमा ५/५ रुपैयाँ शुल्क थप गर्ने व्यवस्था गरिएको छ।

टेपकाण्ड: आफैँले रचेको भुमरीमा आरजु

शरणार्थी प्रकरणमा नाम जोडेर सामाजिक सञ्जालमा भाइरल बनेको टेपबारे छानबिन गर्न साइबर ब्युरोमा उजुरी दिएकी आरजुले प्रहरीलाई सत्यतथ्यबारे लिखित जानकारी दिन दबाब दिएकी थिइन्, जवाफबाट आफैँ खुशी छैनन्।