AnonymousUser

Logout

सीआईबीको सुनकाण्ड अनुसन्धानः दावाको राजनीतिक कनेक्सन ‘हेर्दै नहेरी’ बुझाइयो प्रतिवेदन 

सुन तस्करीका मुख्य पात्र तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङसँग जोडिएकाहरूलाई सोधपुछपछि कागज गराएर छाडेको प्रहरीले उनीसँग निकट सम्बन्ध देखिएका कसैमाथि पनि गहन अनुसन्धान भने गरेन।

यूएन महासभामा गरिब राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछुः प्रधानमन्त्री दाहाल

महासभामा आफूले जलवायु परिवर्तनका कारण गरिब मुलुकहरूले भोग्नुपरेको समस्याबारे धारणा राख्ने पनि बताए।

काेटेश्वरमा बाटाेमै फाेहाेर फाल्ने १६ जना पक्राउ, ७२ हजार रुपैयाँ जरिबाना

महानगर प्रहरीले बुधबार बिहान काेटेश्वरका सडकमा फाेहाेर फाल्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेकाे हाे।

जबरजस्ती करणी मुद्दामा 'सिद्धबाबा'लाई सफाइ

सरकार पक्षको दाबी नपुग्ने भएका कारण सफाइ दिने फैसला भएको जिल्ला अदालत सुनसरीका तहसिलदार भरतमणि पाेखरलले बताए। 

जिम्मेवारी पन्छाउने कर्मचारीतन्त्रले परिणाम दिँदैन : प्रधानमन्त्री दाहाल

बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा उनले जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले परिणाम नदिने भन्दै कार्यादेशअनुसार जोखिम उठाउन आवश्यक भएको बताए।

सशस्त्र वन रक्षक जहाँ एक जना पनि महिला छैनन् 

वन क्षेत्रमा हुने चोरीतस्करी नियन्त्रणका लागि गठन गरिएको सशस्त्र वन रक्षक बल महिलाविहीन छ। गस्तीका क्रममा महिलालाई पक्राउ गर्ने काम पनि पुरुष कर्मचारीले नै गर्छन्। 

नाै वर्षसम्म प्रहरी सेवामा रहेका शेरे, टाइगर र जाेनले पाए अवकाश

जोन र शेरेले १२ सय पटक लागुऔषध खोजी गरेका छन् भने टाइगरले विशिष्ट व्यक्तिहरूको सुरक्षामा ७०० पटक आफ्नाे जिम्मेवारी निभाएका छन्।

सार्वजनिक विद्यालयका शिक्षकले राजनीतिमा लाग्न नहुने, प्रदर्शन र हड्ताल गर्न प्रतिबन्ध

सरकारले संसदमा दर्ता गरेकाे शिक्षासम्बन्धी विधेयकमा कक्षा १२ काे परीक्षा मात्रै राष्ट्रिय परीक्षा बाेर्डबाट लिइने प्रस्ताव पनि गरिएकाे छ।

दण्डहीनताले खतरामा समाज र सामाजिक सद्‍भाव

कुशासनले चरम निराशा बढाएको समाजलाई भड्काउको बाटोमा धकेल्न अनेक समूह सल्बलाइरहँदा सामाजिक सद्‍भाव खतरामा परेको छ। त्यसलाई रोक्ने एउटै बाटो हो– दण्डहीनताको अन्त्य।

चीन भ्रमण छोट्याएर स्वदेश फर्किए एमाले महासचिव पाेखरेल

हवाई टिकट मिलेपछि त्यहाँ रहेका अन्य नेता पनि छिट्टै स्वदेश फर्कने कार्यक्रम रहेको एमालेको केन्द्रीय प्रचारप्रसार विभागले जनाएको छ।

साल्ट ट्रेडिङले आफ्नाे काराेबार र सेवाक्षेत्र विस्तार गर्ने

कृषि क्षेत्रको विकासमा समेत योगदान पुर्‍याउने उद्देश्यले अनुदानित मलमा मात्रै सीमित नभइ गैर अनुदानित मल पनि आयात गरी बिक्रीवितरण गरिरहेको साल्ट ट्रेडिङले जनाएकाे छ।

अमेरिकी सभामुखद्वारा बाइडेनविरुद्ध महाअभियोग लगाउन संसद र समितिलाई निर्देशन

बाइडेनले राष्ट्रपतिको पदभार ग्रहण गर्नु अघिदेखि नै बाइडेनका छोरा हन्टर बाइडेनको व्यापारिक कारोबारको अनुसन्धान भइरहेकाे थियाे।

शिक्षा विधेयक दर्ता: विद्यालय सञ्चालनको जिम्मेवारी स्थानीय तहमा

विधेयकमा निजी लगानीका विद्यालय स्थापना र कक्षा थपको स्वीकृति प्रदान गर्दा स्थानीय तहले तोकेबमोजिम हुने उल्लेख छ। स्थानीय तहले तोकेको शीर्षक र सीमामा निजी विद्यालयले शुल्क लिन पाउने छन्।

उत्तर कोरियाली नेता किम र पुटिनबीच भेटवार्ता, हतियारसम्बन्धी सम्झौता हुने

साइबेरियाको अमुर क्षेत्रस्थित रुसी अन्तरिक्ष केन्द्रमा दुई नेताबीच भेटवार्ता भएको हो। वार्ताका क्रममा हतियार र सैन्य प्रविधि सम्झौता हुने अपेक्षा गरिएको छ।

६० किलो सुन प्रकरणमा ५० प्रतिवादी, ३ अर्ब ५० करोड बिगो

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ब्रेक शुलगायत माध्यमबाट पछिल्लो समय तीन क्विन्टल बढी सुन तस्करी भएको अनुसन्धानबाट पत्ता लागेको जनाएको छ।

पहिरोले पुरेपछि बगर बन्यो आदिबराहताल, मन्दिरसमेत जोखिममा 

कुवापानी पहाडबाट गत साउन ६ गतेदेखि खसेको पहिरो र बाढी पसेपछि ताल कमेरो माटोसहितको लेदोले भरिएको छ। सुन्दर ताल अहिले उराठलाग्दो बगर बनेको स्थानीय नवीन जिसीले बताए।

सुदूरका सुरत जो समाजको भलाइ र मानवीय सेवामा निमग्न छन्

रमेश भुलको मृगौला प्रत्यारोपण गर्न सुरतले १३ लाख १७ हजार रुपैयाँ जुटाई अघिल्लो साता अस्पतालमै पुगेर हस्तान्तरण गरे। अछाममै बसेर यस्ता मानवीय सेवामा निरन्तर सक्रिय सुरत कैयौँको सहारा बनेका छन्।

जन्मथलो सुन्तलाबारीवासीको सम्झनामा सुवास नेम्वाङ

सुन्तलाबारीका ९२ वर्षीय रनबहादुर लिम्बूले नेम्वाङलाई सम्झिँदै भने, “धेरै नबोल्ने गम्भीर स्वभाव थियो। गाउँमा कसैले झगडा गर्‍यो भने ऊ रुन्थ्यो।” 

किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइँदै

विश्व स्वास्थ्य संगठनले पनि प्रमाणीकरण गरेको एचपीभी खोप दुई मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको संक्रमणमा ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने बताइएको छ।

भोजपुरे खुकुरी संरक्षणमा जुटेका महेन्द्र, वार्षिक १० लाखसम्म कमाउँछन् 

खुकुरी बनाउने पेसालाई अपहेलनाका रूपमा हेरिने गरिएका कारण यसमा नयाँ पुस्ता लागेका छैनन्। व्यवसाय सञ्चालनका लागि कच्चा पदार्थसँगै गुणस्तरीय फलामको अभाव छ। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।