नेम्वाङको पार्थिव शरीर एक बजेपछि निवासमा लगिने र त्यहाँ आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ।
करिब एक लाख मानिसको बसोबास रहेको भूमध्यसागरीय तटीय शहर डेर्नामा सबैभन्दा ठूलो विनाश भएको छ। त्यहाँ मात्रै दुई हजार ५०० मानिसले ज्यान गुमाएका छन्।
बागमती र गण्डकीका थोरै स्थान तथा बाँकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
सुवास नेम्वाङको निधनबाट सिंगो देशलाई अपूरणीय क्षति भएको छ। अनेक षड्यन्त्र र दबाबका बीचमा पनि संविधान ल्याउन सफल हुनुमा नेम्वाङको महत्त्वपूर्ण भूमिका छ। सिंगो नेपालले उहाँप्रति श्रद्धाञ्जली अर्पण गरौँ।
आरोपीविरुद्ध संगठित अपराध, सुन चोरी–पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय दिने सीआईबीको तयारी छ।
श्रीलंकाका २० वर्षीय अलराउन्डर दुनीथ वेल्लालागेले ५ विकेट लिए। उनी खेलको ‘प्लेयर अफ द म्याच’समेत घोषित भए।
बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले बागमती प्रदेशभित्र अब कुनै पनि प्रकारका नयाँ सहकारी दर्ता नहुने बताएका हुन्।
तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको कार्यकालमा सन् १९६० मा इजरायलसँग नेपालकाे दौत्य सम्बन्ध स्थापना भएको थियो।
ज्ञानेन्द्रसहित ३ सदस्य पनि मनोनयन गरेसँगै संघकाे केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ।
डा. पुष्पराज रिजालले साँझ ६ बजे नेम्वाङलाई फोन गरेका थिए। त्यसबेला नेम्वाङले नै उनलाई आउनुपर्दैन भनेर आश्वस्त पारेका थिए। रिजाल भन्छन्– ‘म ठीक छु। खाना खाएँ। तपाईं आउनु पर्दैन, तनाव नलिनुस् भन्नुभयो।’
सर्वसाधरणको अर्बौँ रकम हिनामिना गरेका यी सहकारीविरुद्ध बचतकर्ताको उजुरीपछि सहकारी विभागको सिफारिमा समस्याग्रस्त घोषणा गरीएको भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयलले जनाएको छ।
सुवास नेम्वाङ
एमाले उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय ललितपुरको च्यासल लगिएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट श्रद्धाञ्जलीका लागि एमाले केन्द्रीय कार्यालय लगिएको हो। नेम्वाङको मंगलबार बिहान हृदयाघातबाट निधन भएको थियो।\r\n\r\n
बचत फिर्ता गर्न नसकेका सहकारी संस्थाको स्थिर सम्पत्ति, सञ्चालकको सम्पत्ति बेचेर पनि पीडितहरूलाई चैतभित्रै रकम फिर्ता गर्न कार्यदलले सुझाव दिएको छ।
जनकपुरको काव्या अस्पतालले विरामीको उपचार गर्नुअघि उपचार खर्च ‘जायजेथाबाट समेत असुलउपर गरिने’ वचनपत्रमा हस्ताक्षर गराइरहेको छ। तर नियामक निकाय चुपचाप छन्, प्रदेश सरकार ‘उजुरी नआएको’ भन्दै बसेको छ।
त्रिपुरासुन्दरी नगरपालिकाको खदाङमा भेटिएको शव सेनानी पण्डितकै भएको नेपाली सेनाले पुष्टि गरेको प्रहरीले जनाएको छ।
लिबियामा आइतबार प्रवेश गरेको ड्यान्यल नामक समुद्री आँधीका कारण अन्य तटीय क्षेत्रहरूमा पनि विनाशकारी बाढी निम्तिएको छ।
सरकारले नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदासमेत दिने निर्णय गरेको छ।
आफू पहिलोपटक सांसद भएर संसद छिर्दाको पल स्मरण गर्दै थापाले अभिभावक गुमाएको महसुस भएको बताए।
दुई वर्षअघिसम्म क्लिंकरको निर्यात शून्य र सिमेन्ट निर्यात नगन्य थियो। तर पछिल्लो १३ महिनामा भारतसँग सिमेन्टको व्यापारनाफा शतप्रतिशत छ। यी दुई वस्तुको आयात ठप्प हुँदा निर्यात लगातार बढिरहेको छ।
चालु आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटले कम्पनी दर्तालगायतका काम विद्युतीय माध्यमबाट गर्ने व्यवस्था राखेको थियो।