AnonymousUser

Logout

धसिएर काम गर्ने डाक्टरमाथि हमला हुँदा समाजलाई नै हानि

चिकित्सकीय अभ्यासको क्रममा कहीँ त्रुटि भयो होला। पीडित पक्षले केही अनपेक्षित नतिजा वा आशा नगरिएको परिणाम भोगे होलान्। तर कुटपिट, हातपातजस्ता प्रतिक्रिया असामान्य, क्रूर र अस्वाभाविक देखिन थालेको छ।

धसिएर काम गर्ने डाक्टरमाथि हमला हुँदा समाजलाई हानि

चिकित्सकीय अभ्यासको क्रममा कहीँ त्रुटि भयो होला। पीडित पक्षले केही अनपेक्षित नतिजा वा आशा नगरिएको परिणाम भोगे होलान्। तर कुटपिट, हातपातजस्ता प्रतिक्रिया असामान्य, क्रूर र अस्वाभाविक देखिन थालेको छ। 

संविधान दिवसमा राष्ट्रपतिबाट प्रदान गरिँदै आएको विभूषण यसपटक प्रदान नगर्ने

शुक्रबार बसेकाे मन्त्रीपरिषद्को बैठकले कर प्रणाली सुधार गर्न समिति गठन गर्ने, नेपाल नागरिकता तेस्रो संशोधन नियमावली २०८० स्वीकृत गर्नेलगायत विभिन्न निर्णय गरेकाे छ।

काठमाडाैँ महानगर र बागमती क्रिकेट संघबीच सहकार्य: ५० नयाँ प्रशिक्षकलाई तालिम दिइने

स्थानीय सरकारकाे दायित्व भनेकाे स्थानीय जनतालाई खेल्ने वातावरण बनाउने पनि भएकाे भन्दै मेयर शाहले यस्ताे सहमति भएकाे जनाएका छन्।

नदीजन्य पदार्थ निकासीको निर्णयप्रति नागरिक आन्दोलनको आपत्ति, खारेज गर्न माग

तराई–मधेशमा माटोको गुणस्तरमा ह्रास, माटोको क्षयीकरण र भूमिगत जलाधारमा संकुचन आउँदा नेपालको ठूलो उर्वर भूमि मरुभूमीकरणको चपेटामा पर्ने जोखिम बढेको रहेको विज्ञप्तिमा उल्लेख छ।

शिक्षकको हकहितमा नभएको भन्दै शिक्षा विधेयक जलाइयो

शिक्षकहरूका अधिकार कुण्ठित गर्नेगरी ल्याइएकाे भन्दै राहत शिक्षकहरूले विधेयक जलाएका छन्। नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले पनि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। 

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा चुच्चे नक्साकाे विवाद मिलाउन सांसदहरूकाे सुझाव

शुक्रबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसदहरूले चुच्चे नक्साकाे विवाद मिलाउनेदेखि बीआरई परियाेजना अघि सार्नेलगायत विभिन्न सुझाव दिएका हुन्। 

स्वास्थ्यमन्त्री बस्नेत र मेयर बालेन शाहको अभिव्यक्तिप्रति आयोगको आपत्ति

मेयर शाहले सिंहदरबारमा आगो लगाइदिन्छु भनी लेखेको र मन्त्री बस्नेतले कर्मचारीलाई आत्महत्या गर्ने भए डोरी किनिदिन्छु भनी दिएको अभिव्यक्तिप्रति मानव अधिकार आयोगले आपत्ति जनाएको हो। 

सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन

उच्च अदालत पाटनका न्यायाधीश शर्मालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्न न्यायपरिषद्ले गरेको सिफारिस सर्वसम्मतिले अनुमोदन गरेको हो।

सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन

उच्च अदालत पाटनका न्यायाधीश शर्मालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्न न्यायपरिषद्ले गरेको सिफारिस सर्वसम्मतिले अनुमोदन गरेको हो।

चीनको होङझाउमा हुन लागेको एशियाडको लागि १५ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो।

वैदेशिक रोजगारीमा साउदी गएका १८ जनाभन्दा धेरै नेपाली काम नपाएर ४ महिनादेखि अलपत्र 

काठमाडौँको सितापाइलामा रहेको म्यानपावर कम्पनी ‘एडभेन्चर ह्युमन रिसोर्सेज प्राली’बाट उनीहरु सन् २०२२ को फेब्रुअरीमा साउदी पुगेका थिए।

सुन तस्करी प्रकरणबारे उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढ्यो

शुक्रबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कांग्रेसका नेता महेन्द्र यादवमाथि भएको सांघातिक प्रहार र कान्ति बाल अस्पतालमा बालिकाकाे निधन भएकाे विषयमा पनि सरकार गम्भीर भएकाे बताए।

प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति शीबीचको भेट हाङजाओमा हुने 

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेर न्यूयोर्कबाटै चीन जाने कार्यक्रम छ। 

सर्वोच्चको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन

संसदीय सुनुवाइ समितिको शुक्रबारको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ।

सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवाका लागि तयार हुँदै ‘डेडिकेटेड लेन’ 

सरकारले असोज ३ गतेदेखि सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ।

रुसद्वारा २ जना अमेरिकी कूटनीतिज्ञ निष्कासित, जासुसी गरेको आरोप

रुसले अमेरिकी कूटनीतिज्ञद्वय जेफ्री सिलिन र डेभिड बर्नस्टेनलाई एक साताभित्र रुस छाड्न आदेश दिएको छ।

एसीसी यू-१९ प्रिमियर कप: देवसहित २४ खेलाडी बन्द प्रशिक्षणमा

नेपाल रहेको समूहमा बहराइन, साउदी अरब र इरान छन्। प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने टोलीले एशिया कपमा स्थान बनाउने छन्।

‘पञ्चायतकालमा बहालवाला मन्त्रीलाई पनि जेल हालिन्थ्यो, ठूला नेता चोख्याइँदैन थियो’

'नेत्रविक्रम थापा वनमन्त्री हुनुहुन्थ्यो। जनमत संग्रहको नाममा केही जंगल फाँडियो, तर हल्ला गरेजति हैन। त्यतिबेला तलदेखि माथिसम्मका कर्मचारीहरू मिलेर जंगल फँडानी गरे। त्यसमा मन्त्री पनि मिले कि!'

हेटौँडा अस्पतालका डाक्टरसहित ७८ जनाको सामूहिक राजीनामा, इमर्जेन्सीबाहेकका सेवा ठप्प

स्थानीय सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा तथा प्रशान्त विडारीमाथि भएको कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै उनीहरूले राजीनामा दिएका हुन्। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।