AnonymousUser

Logout

दशरथ रंगशालामा फुटबल समर्थकको प्रदर्शन: हेर त हेर गुटैगुट, एन्फाभित्र बह्मलुट

फुटबल समर्थकले सामान्य प्यारापिटमा एन्फाको विरोधमा प्रदर्शन गरिरहँदा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई भने भीभीआईपी प्यारापिटबाट खेल हेरिरहेका थिए।

युक्रेन युद्धपछि रुसी प्रधानमन्त्री मिशुस्टिन पहिलोपटक चीन भ्रमणमा

जापानमा भएको जी ७ सदस्य राष्ट्रहरूको बैठकले रुसविरोधी निर्णय गरेलगत्तै रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले चीन भ्रमण गरेका हुन्।

माइतीघरमा ‘मान्छे’को खोजी

उनीहरू माइतीघरबाट राज्यसँग कैयौँ प्रश्न गर्दै रुकुम हत्याकाण्ड सम्झेर फर्किए। राज्यबाट न्याय खोज्ने आफूहरूको साझा संघर्ष जारी रहेको जनाउ उनीहरूले सँगै उभिएर दिए। 

नक्कली मदिरा बनाइ बिक्री गरेको आरोपमा दुई जना पक्राउ

पक्राउ परेकाहरूबाट राजस्व विभाग लेखेको स्टिकरका साथै सिग्नेचर, ओल्ड दरबार, एटएटफोरएट, गोल्डेन ओकका खाली बोतल बरामद गरेको प्रहरीले जनाएको छ।

जावलाखेलसँग बराबरीमा रोकिएपछि मछिन्द्रले गुमायो शीर्ष स्थानको मौका

मछिन्द्रले जावलाखेल यूथ क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ। बराबरीसँगै मछिन्द्रले २१ खेलमा ३५ अंक जोडेको छ र अंक तालिकाको दोस्रो स्थानमा यथावत् रहेको छ।

नक्कली शरणार्थी प्रकरण: फरार प्रतिवादीविरुद्ध पक्राउ पूर्जी जारी गर्न अदालतलाई अनुरोध

नक्कली भुटानी शरणार्थी प्रकरणका १४ फरार प्रतिवादीहरूविरुद्ध अदालतबाटै पक्राउ पुर्जी जारी भएपछि अनुसन्धान गरेर थप पुरक निवेदनहरू अदालतमा दर्ता गरिनेछ।

मलमा छलः प्रतिबन्धित मुलुक इरानबाट आयात भएको प्रमाण भेटियो

सरकारले साल्ट ट्रेडिङ कर्पोरेसनलाई बजेट दिएर खरिद गर्न लागेको रासायनिक मल भारतीय कम्पनी इन्डियन पोटास लिमिटेड (आएपीएल)मार्फत् प्रतिबन्धित देश इरानबाट आयात हुन लागेको प्रमाण उकालोलाई प्राप्त भएको छ।

नर्सहरूको आन्दोलन

नर्स हुनु गर्व कि पश्चात्ताप?

चितवन क्यान्सर हस्पिटलमा भएको घटनाको विरुद्धमा विभिन्न अस्पतालका नर्सहरूले माइतीघरमा प्रदर्शन गरिरहेका छन्। वास्तविकता नबुझी सतही रूपमा प्रतिक्रिया व्यक्त गर्ने प्रवृत्तिले समाजमा नर्सिङ पेसाप्रति घृणा र द्वेष फैलाउने वातावरण सिर्जना भइरहेको भन्दै नर्सहरू आन्दोलनमा उत्रिएका हुन्।

आर्मीमाथि एनआरटीको जित

लिगमा एनआरटी र आर्मीले पहिलो खेल ३-३ गोलको बराबरी खेलेका थिए। दोस्रो खेलमा बाजी मार्दा एनआरटी २१ खेलमा २६ अंकसहित आठौँ स्थानमा उक्लिएको छ। आर्मी पाँचौँ स्थानमा यथावत् छ।

आईजीपी सचिवालयको विज्ञप्ति- नक्कली शरणार्थी प्रकरणमा कुँवरको संलग्नता छैन

सचिवालयका प्रहरी नायव महानिरीक्षक एवं प्रवक्ता कुवेर कडायतले विज्ञप्ति जारी गर्दै कुनै दुई व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणमा आईजीपीको नाम जोड्नु निन्दनीय भएको जनाएका छन्।

फाइनल प्रवेशका लागि नेपालले काजकस्तानसँग खेल्ने

नेपाल समूह चरणको अन्तिम खेलमा भारतसँग ३-१ को सेटमा पराजित भयो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर, करिब २९ करोड बिगो मागदाबी

सरकारी वकिलको कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणामा जोडिएका पूर्वउपप्रधानमन्त्री रायमाझी र पूर्वगृहमन्त्री खाँणसहित ३० जनाविरुद्ध चार वटा कसुरमा मुद्दा दर्ता गरेको छ।

रवि लामिछानेको सांसद पद खारेज गर्न दिएको रिट सर्वाेच्चमा दर्ता

सर्वाेच्चमा वैशाख २५ गते पेश भएको रिट दरपीठ भएको थियो। तर, न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले जेठ ८ गते दर्ताको आदेश दिएको थियो। रिटको पेसी जेठ १७ गते तोकिएको छ।

शिवशिखर सहकारी ठगीमा सुदूरपश्चिमका चार जिल्लाबाट कागजात संकलन गर्दै प्रहरी

संकलित निक्षेप भौतिक संरचना खरिद र निर्माणमा बढी लगानी भएको छ। सहकारीले कैलालीमा धानचामल उद्योग, मिल, मार्ट, एग्रो प्रालि, जग्गा, गाडीलगायत भौतिक संरचनामा  खर्च गरेको छ।

तीन महिनापछि संसद्‍मा भण्डारीको सम्बोधन- जलन उपचारका लागि सुविधासम्पन्न अस्पताल बनोस्

जलनको उपचार गरेर फर्केलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपालमा पनि उपचारका लागि सुविधासम्पन्न अस्पताल आवश्यक भएको जानकारी गराएको भन्दै भण्डारीले सरकारको ध्यानाकर्षण गरे।

कार्वन उत्सर्जन घटाउन फ्रान्सले लगायो छोटो दूरीका उडानमा प्रतिबन्ध

फ्रान्सको संसद्‍ले साढे दुई घन्टाको रेलयात्रामा पुगिने ठाउँका आन्तरिक उडानमा प्रतिबन्ध लगाए पनि त्यहाँका कतिपय उपभोक्तावादी समूहले रेलबाट चार घन्टासम्मको दूरीमा प्रतिबन्ध लगाउनुपर्ने माग गरिरहेका छन्।

सहकारीहरूलाई स्वरोजगार कोषको चेतावनी– ३५ दिनभित्र ऋण चुक्ता नगरे कालोसूचीमा राख्छौँ

तोकिएको समयमा रकम नबुझाएमा संस्थाका सञ्चालक समिति, लेखा समिति एवम् कर्जा उप–समितिको तीनपुस्ते विवरणसहित रकम असुलीका लागि कालोसूचीमा राख्नेसमेत कोषले चेतावनी दिएको छ।

शिक्षा र स्वास्थ्य सेवा निःशुल्क गरौँ, भ्रष्टाचार कम हुन्छ: गगन थापा

प्रतिनिधिसभा सदस्य थापाले सरकारको नीति तथा कार्यक्रमबारे संसद्‌मा हुने छलफलको औचित्यमाथि नै प्रश्न उठाएका छन्।

प्रकाश स्नेहीलाई प्रश्न– रुकुम हत्याकाण्डको आँखाबाट नेपाली समाज कस्तो देखिन्छ?

पहिला प्रहरीले मुचुल्का नै फरक लेख्यो। जसले शव निकालेका थिए, उनीहरूको कुरा नै राखेन। डाक्टरहरूले पोष्टमार्टम रिपोर्टमाथि नै चलखेल गरे। घटनामा प्रत्यक्ष रूपमा नेताहरूकै संलग्नता रह्यो।

शरणार्थी प्रकरण छानबिनका लागी संसदीय समिति बनाउन रास्वपाको माग

रास्वपा सभापति रवि लामिछानेले  शरणार्थी प्रकरणमा सबै दलका नेता र छानबिन गर्ने निकायका प्रमुख नै मुछिएकाले यथाशीघ्र संसदीय विशेष समिति गठन गर्न माग गरे।