AnonymousUser

Logout

एकीकृत समाजवादीले ‘समाजवादी जागरण’ अभियान गर्ने

एकीकृत समाजवादी महासचिव घनश्याम भुसालले ‘समाजवादी जागरण अभियान’मा समृद्धि र समाजवादका लागि हुनुपर्ने ठोस कार्यक्रमबारे जनतालाई जानकारी दिइने बताए।

अन्धाधुन्ध रूपमा भइरहेको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले राम्रो प्रयत्न गरेन : माधव नेपाल

एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले माइतीघर मण्डलमा आन्दोलनरत शिक्षकहरूको न्यायोचित र जायज मागहरू पूरा गर्नुपर्ने बताए।

कोशी प्रदेशको जस्तो अवस्था आउन नदिन केन्द्र सरकारमा सहभागी भएको जनमतको दाबी

जनमत पार्टी प्रवक्ता डा. शरदसिंह यादवले २०८४ मा मधेश प्रदेशमा दुई तिहाइ सिट जित्दै बहुमतको सरकार निर्माणको लक्ष्य निर्धारण गरेको बताएका छन्।

इन्द्रजात्रा अवलोकन गर्न हिँडेर गद्दी बैठकसम्म पुगे राष्ट्रपति पौडेलसहितका उच्चपदस्थहरू (तस्वीरहरू)

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति, उपराष्ट्रपतिलगायत उच्चपदस्थहरू तथा जनप्रतिनिधिहरू जुद्ध सालिकदेखि हिँडेर हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक पुगेका थिए।

विद्युत् उत्पादन अनुमतिपत्रका लागि जगदुल्लाले अगाडि बढायो प्रक्रिया

स्थानीय जगदुल्ला र मुड्केचुला गाउँपालिकामा अवस्थित आयोजनाको प्रवर्द्धक कम्पनी जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले विद्युत् उत्पादन अनुमतिपत्रका लागि बिहीबार सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ।

प्रधानमन्त्रीलाई ‘न्यानो’ स्वागत गरिरहँदा चीनले देखाएको संशय 

प्रधानमन्त्री दाहालले चीनमा पाएको न्यानो स्वागत एउटा पाटो हो। तर नेपालमा मूलतः दाहालकै कारण बढ्नथालेको चिनियाँ संशय र त्यसअनुसार दाहाललाई दिइएको ‘सन्देश’ले अर्कै संकेत गर्छ। 

रेखाको गोलमा हारबाट जोगियो नेपाल

बंगलादेशविरुद्धको खेलमा ८२औँ मिनेटमा रेखाले गोल गर्दै नेपाललाई हारबाट जोगाइन्।

अछामको रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस

रामारोशनमा दर्जनौँ समथर फाँटहरू र यहाँ पुल्ने फूल यहाँका आकर्षण हुन्। पाटनमा डाँफे, मुनालजस्ता चरा, कस्तुरी र झारल पनि देख्न सकिन्छ।

प्रधानमन्त्री दाहालले गरे कैलाश पर्वत र मानसरोवरको अवलोकन

चीन भ्रमणमा रहे‍को प्रधानमन्त्री दाहालसहितको टोलीले बिहीबार कैलाश पर्वत र मानसरोवरको अवलोकन गरेको छ।

भ्रमपूर्ण सूचना आतंक बढ्न थाल्यो: मन्त्री शर्मा

सञ्चारमन्त्री रेखा शर्माले भ्रमपूर्ण सूचना आतंक बढेसँगै सूचनाको हकसम्बन्धी अधिकारमाथि चुनौती सिर्जना भएको बताएकी छिन्।

स्वास्थ्यसेवा बन्द नहुने वातावरण बनाउन मानवअधिकार आयोगको आग्रह

स्वास्थ्यसेवा बन्द गरी आन्दोलन नगर्न र नागरिकको स्वास्थ्योपचारको हक सुनिश्चित गर्न आयोगले सरकार, स्वास्थ्यकर्मी र सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको छ।

७ वर्षपछि भारत पुग्यो पाकिस्तानी क्रिकेट टाेली, भावुक बने बाबर

पाकिस्तान र भारतबीच लामो समयदेखि चल्दै आएका विभिन्न विवादका कारण यी देशले एकअर्काकाे भूमिमा खेल्न बन्द नै गरेका थिए।

धार्मिक सद्भाव कायम राख्न पहलकदमी गर्ने माओवादी केन्द्रको निर्णय

देशका विभिन्न स्थानमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बल्लिने गतिविधि देखा पर्न थालेको माओवादी केन्द्रको निष्कर्ष छ।

सर्लाहीमा चिताबाट शव बरामद, श्रीमान्‌सहित ३ जना पक्राउ

घटना शंकास्पद देखिएपछि प्रहरीले मृतक मृतकका श्रीमान् सुनिल साहसहित परिवारका तीन जनालाई पक्राउ गरेको छ।

ओलाङचुङगोलाका ८८ जनालाई सीमा प्रवेशपत्र प्रदान, नाका खुलाउन पहल

सिमानादेखि नेपालतर्फ ३० किलोमिटरसम्म बसोबास गर्ने स्थानीयलाई सीमा प्रवेशपत्र प्रदान गरिएको हो। नाका सुचारु भए उनीहरू तिब्बतको रिउ बजारसम्म आउजाउ गर्न पाउँछन्।

सहकारी नियमनको सकस: २ दशकदेखि योजनामै सीमित दोस्रो तहको नियामक

बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरू मर्म र सिद्धान्त नाघेर चल्न थालेपछि तिनको नियमनका लागि दोस्रो नियामकीय निकाय  स्थापना  गर्ने विषय दुई दशकदेखि उठेर पनि कार्यान्वयन हुनसकेको छैन। 

देवघाटस्थित नारायणी नदीमा नुहाउने क्रममा २ जना बेपत्ता

बिहीबार बिहान सात बजेतिर नदीमा नुहाउन गएका कैलाली धनगढी– ३ मिलनचोकका पंकज दाहाल र भारत आसामका १९ वर्षीय भोजराज अधिकारी बेपत्ता भएका छन्।  

विश्व रेबिज विरुद्धको दिवस: नेपालमा चुनौती बन्दै रेबिज

हरेक वर्ष सेप्टेम्बर २८ मा विश्व रेबिज विरुद्धको दिवस मनाउने गरिन्छ। रेबिज रोकथाम र यस रोगविरुद्ध भइरहेको प्रगतिको जागरूकता जगाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। 

पाकिस्तानमा ‘रकेट लन्चर’ विस्फोट: ८ जनाको मृत्यु

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

बेनी अस्पताल: सधैँ पूर्वाधार र जनशक्ति अभाव  

२०७४ सालदेखि शुरू भएको अस्पतालको ५० शय्या क्षमताको भवन निर्माण पूरा नहुँदा अस्थायी टहराबाट सेवा सञ्चालन गरिएको छ। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।