AnonymousUser

Logout

तत्काल इजरायली समकक्षीसँग कुरा गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह

सरकारले विज्ञप्ति जारी गरेर र संसद्मा घटनाको विवरण सुनाएर मात्रै नपुग्ने भन्दै एमाले प्रमुख सचेतक पदम गिरीले नेपालीको जीवनरक्षाका लागि प्रधानमन्त्रीले इजरायली समकक्षीसँग सिधा संवाद गर्नुपर्ने बताए।

झलनाथ खनाल स्वास्थ्य प्रतिष्ठानमा १७ करोड अनियमितता भएको अख्तियारको निष्कर्ष, विशेष अदालतमा मुद्दा दायर

अख्तियारले सर्प पाल्ने नाममा प्राप्त १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ निकासा दिई सम्पूर्ण रकम खर्च भइसक्दासमेत योजनाको उद्देश्य प्राप्तितर्फ शून्य प्रगति रहेको जनाएको छ।

प्यालेस्टिनी आक्रमण भएको क्षेत्रमा रहेका १७ नेपाली विद्यार्थीमध्ये १२ जना सम्पर्कविहीन

सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जना कृषिका विद्यार्थीमध्ये आक्रमण भएको स्थानमा १७ जना कार्यरत रहेकोमा दुई जना सकुशल भएको, तीन जनाको उपचार भइरहेको र बाँकी १२ जना सम्पर्कविहीन भएको उनले जानकारी दिए

विश्वकप आयोजना गर्ने साउदी अरबकाे प्रस्तावमा नेपालको समर्थन

सन् २०३४ को विश्वकप आयोजनाका लागि एशियाली देशबाट मात्र प्रस्ताव लिने फिफाको निर्णय छ। त्यही अनुसार एशियाबाट साउदी अरबले प्रतियोगिता आयोजनामा दाबी प्रस्तुत गरेको छ। 

बीआरआईमा आधारित परियोजना अगाडि बढाउन नेपाल प्रतिबद्धः प्रधानमन्त्री

विद्युत् उत्पादनको क्षमता वृद्धि गरी विद्युतीय सामग्रीको प्रयोग बढाउने र डिजेल, पेट्राेलको आयात घटाउनेतर्फ सरकारले काम गरिरहेको पनि उनले बताए

के हो इजरायल–प्यालेस्टाइन विवाद, किन भइरहन्छ पटक–पटक युद्ध?

इजरायल र प्यालेस्टाइनबीचको विवाद बुझ्न १०० वर्षअगाडि फर्किनुपर्छ। यहुदीहरूले यस क्षेत्रलाई आफ्ना पुर्खाहरूको भूमि मान्छन्। अरब समुदायले पनि यस्तै दाबी गर्छ।

अफगानिस्तानमा शक्तिशाली भूकम्प: १०० जनाको मृत्यु, ५०० बढी घाइते

भूकम्पबाट ६०० परिवारका चार हजार २०० मानिस प्रभा‍वित भएका छन्।

जंगलमा उत्पादित अल्लोबाट रोजगारीसँगै आम्दानी

सरकारले प्रोत्साहनका कार्यक्रम ल्याए पनि बजारीकरणमा भने ध्यान नदिएको उद्यमीको गुनासो छ।

तुइनको डोरी चुँडिएर कर्णालीमा खस्दा १ मजदुर बेपत्ता

हुम्लाको सर्केगाड–२ रिपस्थित खडीखेत घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा नदीमा खसेर मुगुका ३८ वर्षीय मक्करसिंह नेपाली बेपत्ता भएका छन्। 

जनकपुर बिग मार्टमा आगलागी, १० करोड बराबरको क्षति भएको अनुमान

जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकस्थित मार्टमा राति ११ बजे लागेको आगो आइतबार बिहान मात्रै नियन्त्रणमा आएको छ।

गाजापट्टीमा इजरायलको जवाफी आक्रमण: २३० जनाको मृत्यु

इजरायली सेनाले गाजाका विभिन्न सात क्षेत्रका बासिन्दालाई आफ्नो घर छाडेर आश्रयस्थलमा शरण लिन आग्रह गरेको छ। 

भ्रष्टाचारविरुद्ध ‘मिटु २.०’ संस्करण

सार्वजनिक पदमा आफ्नै पार्टीको व्यक्ति हुनुपर्ने एक खालको मापदण्ड हुन्थ्यो पहिले। अहिले विरोधी पार्टीकै कार्यकर्ता भए पनि दाम चढाउनेले नियुक्ति पाएको देखिन्छ।

एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा प्रेम पराजुली सर्वसम्मत

अध्यक्षका अर्का दाबेदार चन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएपछि पराजुली सर्वसम्मत भएका हुन्।

लगातारको वर्षाले चितवनमा धानबाली नष्ट

वर्षाका कारण काटेर सुकाएको धान खेतमै उम्रिन थालेको छ। काट्न बाँकी धान पनि सबै लडाएको किसानले बताएका छन्।

कोशी, बागमती र लुम्बिनीमा हल्का वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशीमा एक साताभित्र सरकार गठन गर्न आह्वान

कोशी प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार सरकार गठनका आह्वान गरेका छन्।

प्यालेस्टिनी आक्रमणमा इजरायलमा रहेका ९ नेपाली घाइते

नेपालीको सुरक्षा र उद्धारका साथै घाइतेको उपचारका लागि दूतावासको इजरायली अधिकारीसँग सम्पर्क र समन्वय भइरहेको परराष्ट्र मन्त्रालयको भनाइ छ।

इजरायलमा नेपाली कृषि विद्यार्थी भएको क्षेत्रमा प्यालेस्टिनी आक्रमण, दूतावासमा सम्पर्क गर्न आग्रह

दक्षिणी इजरायलको अलुमिन किबुजस्थित विभिन्न कृषि फार्ममा तालिम लिइरहेका नेपालीहरू रहेको क्षेत्रमा आक्रमण भएको हो। आक्रमण जारी रहेकाले नेपाली रहेका क्षेत्रमा पुग्न सक्ने अवस्था नभएको दूतावासको भनाइ छ।

विश्व समुदायद्वारा इजरायलमाथि हमासको आक्रमणको निन्दा, तत्काल हिंसा रोक्न आह्वान

यूएन, ईयू, अमेरिका, भारत, रुसलगायत देशले हमासले इजरायलमाथि गरेको आक्रमण तत्काल रोकेर बृहत् तथा स्थायी शान्तिका लागि दुवै पक्षलाई आह्वान गरेका छन्। इरानले भने हमासको पक्षमा समर्थन जनाएको छ।

क्यान साधारणसभामा 'बोल्ड आउट' लाक्पा लामाका आँसु, जो हुन् सुनौलो पुस्ताका क्रिकेटर

लाक्पा लामाले कुनै बेला यू-१७ फुटबलको राष्ट्रिय प्रतियोगिता खेलेका थिए। तर उनी चर्चित क्रिकेटर बने। सन् २००२ मा नेपालले पहिलोपटक यू-१९ विश्वकप क्रिकेट खेल्दा उनी नेपाली टोलीका महत्त्वपूर्ण सदस्य थिए।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।