AnonymousUser

Logout

क्यानडाको भ्यानकुभरमा नेपथ्यसँग झुमे दर्शक

क्यानडामा नेपथ्यको तेस्रो कन्सर्ट टोरन्टोस्थित म्यासी हलमा अक्टोबर ८ मा हुनेछ। 

जाडो र चाडबाड शुरू भएसँगै बेँसी झर्न थाले भेडीगोठ

पश्चिम बागलुङको माथिल्लो क्षेत्रका अधिकांश किसानका लागि भेडा लिएर लेकबेँसी गर्नु परम्परा जस्तै बनेको छ। यहाँ एकै परिवारले एक हजारसम्म भेडा पाल्दै आएका छन्। 

राणाकालका मिलिसिया र 'राइटर बाजे'

काठमाडौँ-पोखरासमेत सडकले नजोडिएका बेला त्रिशूली बजारसम्म मोटर पुग्यो। यद्यपि, त्यस बखतको सदरमुकाम नुवाकोटको डाँडोमा भने पछि मात्र सडक सञ्जाल जोडिएको थियो। 

सुदूरपश्चिम र कर्णालीबाट मनसुन बाहिरियो, कोशी र बागमतीमा हल्का वर्षाको सम्भावना

नेपालमा हाल भारतको पश्चिम बंगाल र बंगलादेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। 

संवैधानिक संस्थाको गरिमा बचाइराख्न राष्ट्रपतिलाई विवेकशील साझाको ध्यानाकर्षण

विवेकशील साझा पार्टीले संविधानको रक्षार्थ प्रभावकारी कार्यान्वयनमा जोड दिँदै सबै दलहरूलाई राष्ट्रिय सहमतिमा ल्याउने पहलकदमीका लागि भूमिका निर्वाह गर्न राष्ट्रपतिलाई अनुरोध गरेको छ।

६० किलो सुन प्रकरणमा २५ प्रतिवादीलाई थुनामा पठाउन आदेश, एक जनासँग ५ लाख धरौटी माग

काठमाडौँ जिल्ला अदालतले ६० किलो सुन प्रकरणमा २५ प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउन र एक जनालाई धरौटीमा छोड्न आदेश दिएको छ।

गणतन्त्र नै लज्जित बनाउने वितण्डा: ८ वर्षमा दिइयो ९४३८ जनालाई सजाय माफी

कानूनीराज चल्नुपर्ने देशमा ‘नेताको राज’ हाबी हुँदा केसम्म हुन्छ भनेर देखाउने तस्वीर बनेको छ पछिल्लो आठ वर्षमा सत्ता–शक्ति दुरुपयोग गरेर ९ हजार ४३८ जनालाई दिएको माफी मिनाहा र कैद छुट।

सुशासन कायम गर्नु पार्टीको पहिलो प्राथमिकता हो : माधव नेपाल

एकीकृत समाजवादी अध्यक्ष नेपालले नागरिकका समस्या समाधानको प्रयास पार्टीले सधैँ गर्ने उल्लेख गर्दै कृषि र पर्यटनका माध्यमबाट समृद्धि हासिल गर्न सकिने बताए।

पार्टीभित्र निर्वाचनमा नजाऔँ, आफ्नै साथीको मन दुख्छ: ओली

सहमतिका माध्यमबाट कसै मन नदुखाईकन नेतृत्व चयन हुँदा सबैभन्दा उत्तम हुने एमाले अध्यक्ष ओलीको भनाइ छ। 

उकालो साप्ताहिक ब्रिफिङ: ढलमल अर्थतन्त्र, जलवायु परिवर्तनको कहर र किसानलाई संकट बनेका वन्यजन्तु

भूकम्पले नेपालको पश्चिमी भूभाग प्रभावित भइरहँदा जलवायु परिवर्तन, ढलमल अर्थतन्त्र, कमजोर नीतिको मार खेपिरहेका नेपाली किसानमाथि अहिले अर्को समस्याको भार थपिएको छ– बाँदर, बँदेल र दुम्सी!

उल्टो शिक्षा विधेयकलाई एक वर्ष लगाएर भए पनि सुल्टाउनुपर्छ : गगन थापा

कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले विद्यालय शिक्षा हासिल गरेपछि विद्यार्थीहरू त्रिभुवन विश्वविद्यालयतिर नलागी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर लाग्ने गरेको बताए।

मेयरको विरोधमा फेसबुकमा लेखेपछि पक्राउ, साइबर अपराधमा अनुसन्धान

महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारको विरोधमा फेसबुक स्ट्याटस लेखेका स्थानीय बद्रीनाथ झालाई प्रहरीले पक्राउ गरेर साइबर अपराधमा अनुसन्धान थालेको छ।

एशियाली खेलकुद : करातेमा पदकनजिक पुगेर विमुख भए विप्लव

विप्लव कास्यका लागि भएको पुरुष कुमुतेको ८४ केजीमाथिको प्रतिस्पर्धामा साउदी अरेबियाका तारेग हामिदसँग पराजित भए।

विश्वप्रकाश शर्मा भन्छन्– पीडित परिवारले चाहे मात्र कैद मिनाहा पाउने कानून बनाऔँ

कांग्रेस महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले पीडित परिवारका सदस्यले चाहेमा मात्रै पीडकलाई कैद मिनाहा गर्न सकिने कानूनी व्यवस्था गर्नुपर्ने बताएका छन्।

नेपाल र युराेपेली देश रोमानियाबीच श्रम सम्झाैता

कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्षपछि दुई देशबीच श्रम क्षेत्रमा समेत थप सम्झाैता कायम भएको हाे। पछिल्लाे समय राेमानिया नेपाली श्रमिककाे लागि राेजाइकाे गन्तव्य बन्दै गएकाे छ।

अस्थायी आवास बनाउन भूकम्पपीडितलाई ५० हजार दिने प्रधानमन्त्रीको घोषणा, मृतक परिवारलाई तत्काल २ लाख दिइने

बझाङ पुगेका प्रधानमन्त्री दाहालले भूकम्पबाट भएको क्षति अवलोकनपश्चात् राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि राहतको घोषणा गरेका हुन्।

बालेनको बहानामा ई:ले उतारिदिएको हाम्रो मुखुन्डो

हामीलाई चम्किला पूर्वाधार मात्रै चाहिएका हुन् कि, तिनका छेउछाउमा दुई छाक टार्न सक्ने मानिस पनि चाहिएका हुन्? यो प्रश्नमा आवश्यक विमर्श नहुँदा जे हुने हो, हामी देशभर त्यसैको परिणाम भोगिरहेका छौँ।

इरानी अधिकारकर्मी नर्गिसलाई नोबेल शान्ति पुरस्कार

महिलामाथि हुने दमनविरुद्ध गरेको संघर्षका लागि इरानकी अधिकारकर्मी नोर्गिस मोहमदीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गर्न घोषणा गरिएको छ।

प्रधानमन्त्रीले गरे भूकम्प प्रभावित क्षेत्रको अवलोकन

प्रधानमन्त्री दाहालले भूकम्पले बढी क्षति गरेका स्थानको अवलोकन गर्नुका साथै पीडितलाई आवश्यक राहत पुर्‍याउन स्थानीय निकायलाई निर्देशनसमेत दिएका छन्।

सांसदको प्रश्न- विद्यालय शिक्षा विधेयक शिक्षक र विद्यार्थी कसका लागि?

विधेयक तर्जुमामा सरोकारवालासँग पर्याप्त छलफल नगरी सदनमा विधेयक दर्ता गरिसकेपछि र शिक्षक र कर्मचारीले आन्दोलन शुरू गरेपछि सहमति हुनु प्रक्रियागत कमजोरी भएको सांसदहरूको भनाइ छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।