AnonymousUser

Logout

उड्डयन प्राधिकरणले गर्‍यो मनाङ एयरको एओसी निलम्बन

तीन महिनामा दुई वटा हेलिकप्टर दुर्घटना भएको र उडान सुरक्षामा ध्यान नदिएकाले मनाङ एयरको एओसी निलम्बन गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

इजराइली हमलामा गाजामा मारिनेको संख्या दुई हजार २१५ पुग्यो

इजरायली हमलामा परी गाजामा ७२४ बालबालिकासहित दुई हजार २१५ व्यक्तिको ज्यान गएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

माथिल्लो अरुण आयोजनामा १ खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण सहायत जुटाउन विश्व बैंक सकारात्मक

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि १ खर्ब ३० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता जुटाउन विश्व बैंक सकारात्मक भएको छ।

सर्लाहीको लालबन्दी क्षेत्रमा १३२ केभी प्रसारण लाइनको तार फेर्न अवरोध

रोकिएको काम तत्काल अगाडि बढाउन नसके ढल्केबरबाट थप विद्युत् पश्चिमतर्फ पठाउन नसकी हिउँदमा वीरगन्जलगायतका क्षेत्रमा बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्ने कुलमान घिसिङको भनाइ छ।

समृद्ध नेपाल निर्माणको अभिभारा एमालेले पूरा गर्छ : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्नुलाई आफ्नो पार्टीको कार्यभार ठानेको बताएका छन्।

न्यायका लागि धर्नारत आरती साहका आमाबुवा र भाइ प्रहरीको नियन्त्रणमा

दाइजोको निहुँमा आरतीको हत्या भएको भन्दै माइतीपक्षले असार १ गतेदेखि माइतीघरमा धर्ना दिँदै आएको छन्।

कांग्रेसको कोशी प्रदेश संसदीय दलको नेता थापाले दिए राजीनामा

कांग्रेसबाट विद्रोह गरेका नेता केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि कांग्रेस कोशी प्रदेशसभा संसदीय दलका नेता थापाले नैतिकताका आधारमा राजीनामा दिएका हुन्। 

केदार कार्कीलाई विश्वासको मत दिएर गठबन्धन जोगाउँछौँ: प्रधानमन्त्री 

चितवनमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले केदार कार्की गठबन्धनकै समर्थनमा मुख्यमन्त्री बनेको बताएका छन्।

उत्तर कोरियाले रुसलाई सैन्य उपकरण पठाएको अमेरिकाको दाबी

गत महिना उत्तर कोरियाली नेता किम जोङ उनले सम्भावित सैन्य सहयोगबारे छलफल गर्न रुसको भ्रमण गरेका थिए।

काठमाडौँको 'हटारु' कर्णालीमा

जंगली रातो च्याउ सुकाएपछि किलोको ९ हजार रुपैयाँसम्ममा बिक्ने रहेछ। प्राकृतिक स्रोतमा हामी यति सम्पन्न छौँ। तर न पहिचान गर्न सकेका छौँ, न प्रयोग। यी जडीबुटी अब चीन पुग्नेछन्।

मध्यपश्चिम विश्वविद्यालयको बेरुजु १ अर्ब ५७ करोड

आव २०६८/६९ मा ८३ लाख ९८ हजार रहेको विश्वविद्यालयको बेरुजु २०७८/७९ मा एक अर्ब १२ करोड ५७ लाख पुगेको छ।

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

शनिबार प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा बहुमत जुटाएपछि प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

मणिपाल अस्पतालका चिकित्सक कुट्ने २ जना कारागार चलान

उक्त घटनामा संलग्न सातजना जनही एक लाख धरौटी बुझाएर तारेखमा रिहा भएका छन्। 

सोलुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना

हेलिकप्टरमा पाइलट मात्रै थिए। उनी सुरक्षित रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।

पर्यटक आकर्षित गर्ने माध्यम बन्यो संस्कृति

मुस्ताङमा पहिले–पहिले लामा नाच अवलोकन गर्न स्थानीयवासी मात्रै हुन्थे। केही वर्षयता भने नाच अवलोकन गर्न देशी तथा विदेशी पर्यटकसमेत आउने गरेका छन्। 

एनआरएनएमा फरक मुद्दा उठाइरहेका पुडासैनी

महिला, बुद्धिजीवी र युवा तथा दोस्रो पुस्ताका विज्ञ नेपालीलाई संस्थामा आकर्षित गर्ने याेजना पुडासैनीको छ।

घट्न थाल्यो कोदोखेती, माग भने बढ्दो

१० वर्षअघिसम्म पाल्पाका पहाडी भेगका सबैजसो ठाउँमा कोदो लगाइन्थ्यो। तर, अहिले गाउँमा बीउसम्म पाउन मुस्किल पर्न थालेको किसान बताउँछन्।

आगोको लप्कासँग खेल्दै मृत्यबाट बचेकी सुशीलाको प्रेम, विवाह र राजनीति

अशोक राई र सुशीला श्रेष्ठले प्रारम्भिक समयमा राजनीतिमा डोर्‍याएर ल्याएकी विद्यादेवी भण्डारी दुईपटक देशको राष्ट्रपति भइन्। तर सुशीला एमाले छाडेको दशकपछि बल्ल संसद्‌मा पुगेकी छन्।

विश्वकप क्रिकेट: न्युजिल्यान्डको लगातार तेस्रो जीत

न्युजिल्यान्डले यसअघि इंग्ल्यान्डलाई ९ विकेट र नेदरल्यान्ड्सलाई ९९ रनले हराएको थियो। बंगलादेशको भने यो दोस्रो हार हो।

कस्तो रहनेछ शनिबारको मौसम?

कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णालीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।