AnonymousUser

Logout

तिलिचोमा इन्टरनेट जडान, पर्यटकलाई सहज हुने अपेक्षा

पर्यटकको सुविधाका लागि स्थानीय पर्यटन व्यवसायी र होटल व्यवसायीको समन्वयमा तिलिचो ताल नजिकै इन्टरनेट सेवा जडान गरिएको छ।

बहराइनले दियो नेपाललाई ७८ रनको लक्ष्य, दीपेशको ६ विकेट

मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन ३७.५ ओभरमा ७७ रनमा अलआउट भयो।

स्थानीय तहका कर्मचारी र सरकारबीच १९ बुँदे सहमति, आन्दोलन फिर्ता

संघीय निजामति सेवा ऐनको सट्टा एकीकृत निजामति सेवा ऐन हुनुपर्ने संघर्ष समितिको मागमा संघ, प्रदेश र स्थानीय सेवाका कर्मचारीको सेवा र सर्तका विषयमा न्यूनतम मापदण्ड समावेश गर्ने सहमति भएको छ।

काठमाडौँको नयाँबसपार्कमा घर फर्किने यात्रुको भीड

ट्राफिक प्रहरीले यात्रुको सहजताका लागि उपत्यकाका विभिन्न १५ स्थानमा यात्रु सहायता कक्षसमेत सञ्चालन गरेको छ। 

पर्यटक लोभ्याउँदै तोक्पेगोला

तोक्पेगोलामा याकमार्फत आवश्यक सामग्री ढुवानी गरिन्छ। याकलाई ‘हिमाली ट्रक’ पनि भनिन्छ।

सिक्किम पहिरोमा बेपत्ता भएका ५ नेपाली परिवारको सम्पर्कमा

इलाम नगरपालिका–९ का सेनबहादुर कार्की, कुमार बस्नेत, नरमाया बस्नेत, खुशी कार्की र लाक्पा लामा ११ दिनपछि परिवारको सम्पर्कमा आएका छन्।

मुस्ताङमा चिस्यान केन्द्र, हट्यो स्याउ कुहाएर फाल्नुपर्ने समस्या

अहिले प्रतिकिलो ९० देखि १०० रुपैयाँ पर्ने स्याउ चिस्यान गृहमा राखेर बेमौसममा बेच्दा दोब्बर बढी मूल्य पाइने कृषकले बताएका छन्। 

मनाङ एयरका पाइलट सेढाईंलाई थप उपचारका लागि भारत लगियो 

शनिबार बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका पाइलट सेढाईंको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको छ।

नेपालमा संघीयता: आवश्यकताबोध, अपनाउन कनीकुथी!

स्वायत्तता र हस्तान्तरित शक्तिसँगै एउटा सर्वसमावेशी संघीयताले नेपाली समाजको विविधतालाई स्विकार्छ र त्यसलाई अपनाउँछ।

बडादशैँ शुरू, घटस्थापनाको उत्तम साइत ११ः२९ बजे 

नवरात्रको पहिलो दिन घर–घरमा घटस्थापना गरिन्छ। घटस्थापनाको उत्तम साइत बिहान ११: २९ बजे रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। 

पहाडी भेगमा हल्का वर्षाको सम्भावना

पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।

‘दमन र यातना लुकाउन धर्नारत आरतीका आमाबुबालाई माइतीघरबाट हटाइयो’

बृहत् नागरिक आन्दोलनका अभियन्ता सञ्जीव उप्रेतीले राज्यले पीडितपक्षलाई सघाउनुपर्ने ठाउँमा उल्टै झुकाउने काम गरेको टिप्पणी गरे। 

इजरायलमा हमासको आक्रमणमा सयभन्दा बढी विदेशी नागरिकले ज्यान गुमाए

इजरायलमा हमासको आक्रमणमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या एक हजार ३०० पुगेको छ।  मृतकमध्ये सबैभन्दा बढी इजरायली रहेका छन् भने एक सयभन्दा बढी विदेशी नागरिक छन्।

कोशीमा उत्पन्न राजनीतिक परिस्थितिले संघीय सरकारलाई असर गर्दैनः मन्त्री भुसाल

कोशी प्रदेशमा उत्पन्न पछिल्लो राजनीतिक परिस्थितिले संघीय सरकारलाई असर नगर्ने मन्त्री डा. वेदुराम भुसालको दाबी छ।

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा घाइते पाइलट सेढाईंलाई थप उपचारका लागि भारत लगिँदै

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका पाइलट प्रकाश सेढाईंलाई ‍थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ।

दुई दशकअघिका महावीर, अहिलेका महावीर

नागी गाउँमा मात्र होइन वरपरको गाउँतिर पनि धानखेती नहुने हुँदा भात खान चाडपर्व नै कुर्नुपर्थ्यो। माघे संक्रान्ति, साउने संक्रान्ति, दशैँतिहार र चैते दशैँमा मात्र हो भात खाने नत्र सधैँ ढिँडो।

शिवपुरी माविको हीरक जयन्ती : संरचना बनाउन शिक्षकहरूले जुटाएका थिए सहयोग

पूर्वप्रधानाध्यापक भवानीविक्रम राणा सम्झिन्छन्– ‘बर्खामा घुँडा–घुँडासम्म पानी हुन्थ्यो, कक्षाकोठा मान्द्रोले बेरिएका थिए भने बेन्चको अभाव थियो। कतिपय विद्यार्थी भुईंमा बसेर पनि पढ्ने गर्थे।’

आलोचना र साथबाटै राष्ट्र निर्माणको अभियान सफल बन्छ : विश्वप्रकाश शर्मा

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पछिल्लो पुस्तालाई देशले हारेको थियो, जित्न बाँकी छ भनेर सिकाउनुपर्ने बताउँछन्।

काठमाडौँको स्वरूप

फेरिँदैछ काठमाडौँको स्वरूप

काठमाडौँ उपत्यका भन्ने बित्तिकै धुलो, धुवाँ, खाल्डाखुल्डी र हिलो मनमा आइहाल्छ। ट्राफिक जाम, पैदलयात्रुमैत्री फुटपाथ नहुनुलगायत दुःख नबेहोर्ने राजधानीबासी कमै होलान्। न बिहान स्वच्छ हावा खाँदै हिँड्ने स्थान छ त न साँझ बिहान टहल्ने र बालबालिकासँग रमाउने खुला स्थान।तर, यहीबीच उपत्यकाको बिस्तारै फेरिँदैछ। नदीनालाको सरसफाइ, बन्दै गरेका सडकपेटी र पार्कले आकर्षक देखिन थालेको छ, काठमाडौँ। शब्द/तस्वीर: फोटो लाइब्रेरी

माननीय कुरोग्राफरको संसद्–यात्रा, दाइ–बा–कामरेड त्रिमूर्तिसँग साक्षात्कार

संसद् भन्ने ठाउँ अचम्मको हुँदो रहेछ। नयाँ सांसद निर्वाचित भएको आठ–नौ महिना भयो, दुइटा अधिवेशन सकिए, कानून भने जम्मा दुइटा बनाए छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।