AnonymousUser

Logout

नदीबाट गिट्टीबालुवा निकाल्दा घाट नै उत्खनन्, दाहसंस्कारमा समस्या

पर्वतको जलजला गाउँपालिका–८ नागलीवाङस्थित फर्सेमा रहेको शिवालय चौपारीघाटबाट वर्षायामको बाढीसँगै अवैधरूपमा बालुवा र ढुंगा उत्खनन् गरिएपछि घाटनै गायब भएको छ।

आफ्नै सरकारको ‘असहयोग’बीच डब्ल्यूएचओको क्षेत्रीय निर्देशकमा भिडिरहेका डा. आचार्य

सक्षम र योग्य उम्मेदवार डा. आचार्यको पक्षमा प्रधानमन्त्री नै सार्वजनिक रूपमा एक शब्द नबोली मौन बसेपछि सरकार उदासीन देखिएको टिप्पणी निर्वाचनको अन्तिम घडीसम्म आइपुग्दा पनि भइरहेको छ।

छोरीको वैवाहिक जीवन सुखद नभएपछि बुवाले बाजागाजासहित घरमा लिएर आए

प्रेमले आफ्नी छोरी साक्षीलाई जसरी बिहे गरेर पठाएका थिए, त्यसैगरी बाजागाजा र गानबजानसहित घरमा भित्र्याए।

पोखराको फिर्केखाेला क्षेत्रमा बनेका संरचना ३५ दिनभित्र हटाउन महानगरको निर्देशन

३५ दिनभित्र संरचना नहटाए महानगरपालिका आफैँले हटाउने र संरचना हटाउन लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल्ने जनाएको छ।

सन्दीपलाई समेट्दै टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा

टी–२० विश्वकपको एशिया छनौटका लागि क्यानले रोहितकुमार पौडेलको कप्तानमा १५ सदस्यीय खेलाडी छनोट गरेको हो।

सन्दीपलाई समेट्दै टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा

कार्तिक १३ गतेदेखि नेपालमा हुन गइरहेको आईसीसी विश्वकप एशिया छनाैटका लागि क्यानले रोहितकुमार पौडेलको कप्तानमा १५ सदस्यीय खेलाडी छनोट गरेको हो।

शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्दै, दिउँसो ४:१९ बजेबाट सूतक लाग्ने

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सूतक शनिबार दिउँसो ४ः१९ बजेदेखि शुरू हुनेछ।

नामिबियामा एक सयभन्दा बढी जंगली भैंसीको डुबेर मृत्यु, यस्तो छ कारण

अफ्रिकी जंगली भैंसी, सिंह, जिराफ तथा अन्य लोपोन्मुख जंगली जनावरका कारण चोबे राष्ट्रिय निकुञ्ज दक्षिणी अफ्रिकाको एक प्रमुख पर्यटकी गन्तव्यका रूपमा चिनिन्छ। 

अख्तियारको कर्मचारी भन्दै ठग्ने पक्राउ

ती व्यक्तिले विभिन्न सरकारी कार्यालय तथा संघसंस्थामा पुगेर आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी हुँ भन्दै ठग्ने र लाभ लिने गरेको प्रहरीले जनाएको छ।

मध्यपूर्वको हिंसाले नेपाललाई पार्नसक्ने प्रभाव

इजरायली सुरक्षा निगरानीका सबै पूर्वाधार तथा संयन्त्र तहसनहस तुल्याउँदै आतंककारी समूहले इजरायल प्रवेश गरेको घटनाले इजरायल मात्र होइन, विश्व अचम्मित छ।

कोजाग्रत पूर्णिमा: धनधान्यकी देवी महालक्ष्मीको पूजाआराधना गरी मनाइँदै

नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने कोजाग्रत पूर्णिमाका दिन समाप्त हुन्छ।

विश्वकप क्रिकेट: दक्षिण अफ्रिकाले पाकिस्तानलाई १ विकेटले हरायाे

दक्षिण अफ्रिकाले १६ बल बाँकी रहँदै ४७.२ ओभरमा पाकिस्तानलाई एक विकेटले पराजित गरेको छ।

यस्तो रहनेछ शनिबारको माैसम

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागको एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

माछापुच्छ्रेका पदमार्गमा जाने पर्यटकले शुल्क तिर्नुपर्ने

माछापुच्छ्रे गाउँपालिकाले जारी गरेको सूचनाअनुसार पालिकाभित्रको पदमार्गमा जाने विदेशी पर्यटकले पाँच सय र नेपाली पर्यटकले एक सय रुपैयाँ तिर्नुपर्ने छ।

मुगु घटना अनुसन्धान गर्न प्रहरीको विशेष टोली परिचालन

छायानाथ रारा नगरपालिका–६, स्थित मन्दुमा एकै परिवारका चार जना मृतावस्थामा फेला परेको घटना अनुसन्धान गर्न जुम्लाबाट एक र सुर्खेतबाट दुई टोली मुगुतर्फ हिँडेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

दशैँ बिदापछि खुले सरकारी कार्यालय, सुनसान सिंहदरबार

शुक्रबारदेखि सरकारी कार्यालय खुले पनि अधिकांश कर्मचारी अनुपस्थित भएका राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ।

भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर

गौरीफन्टा हुँदै धनगढी भित्रिन चाहने कतिपय भारतीय नागरिक पाँच सय दरका भारु नोट नचल्ने सूचना पाएसँगै सीमा क्षेत्रबाटै फर्किने गरेको व्यवसायी बताउँछन्।

अनुदानको बीउबाट राम्रो उत्पादन नहुँदा किसान चिन्तित

७० हेक्टर क्षेत्रफललाई पुग्ने अनुमानका साथ बीउ वितरण गरिएको भए पनि आशा गरेअनुसार उत्पादन नभएको कृषि शाखाका प्रमुख गौरव न्यौपानेले बताए। 

सामाजिक सञ्जालमा बालबालिकाको अनुहार देखाउँदा के कस्ता जोखिम आइपर्छन्?

फेसबुकका सहसंस्थापक मार्क जुकरबर्गले सामाजिक सञ्जालका पोस्टहरूमा आफ्ना बालबालिकाको अनुहार लुकाउनुले प्रविधिको क्षितिजमा के भइरहेको छ भन्ने अनुमान संसारका हरेक अभिभावकले लगाउन सक्छन्।

परराष्ट्रमन्त्री साउद आइतबार अमेरिका जाँदै, समकक्षी एन्टोनी ब्लिन्केनसँग भेटवार्ता हुने

परराष्ट्रमन्त्री साउदले कात्तिक १२ देखि १९ सम्म अमेरिकाको औपचारिक भ्रमण गर्न लागेका छन्।