AnonymousUser

Logout

तीनजना युवाको मृत्युले शोकमा गाउँ

दशैँको दश दिनसम्म हर्षोल्लास गरी दशैँ मनाएका यी तीनजना गाउँले युवाहरू एकैसाथ अस्ताए। तीनजना युवालाई गुमाएको अमरगञ्ज गाउँ त्यसयता शोकमा डुबेको छ।

आजको नेपालका बेथितिका कारकहरू

विधि र थिति प्रभावी हुनुपर्ने ठाउँमा पछिल्लो समय देशमा बेथिति नै बेथिति मात्र किन हाबी भयो भनेर घोत्लिने हो भने मूलतः राजनीतिले बिगारेका क्षेत्रहरू देखा पर्छन्।

त्रिदेशीय टी–२० क्रिकेट शृंखलाको उपाधिका लागि नेपाल र यूएई खेल्दै

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११ बजेदेखि शुरू हुने छ।

उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना

माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

धान

धान स्याहार्ने चटारो

धान पाकेर पहेँलै बनेको पाल्पाको माडीमा यतिबेला धान काट्ने चटारो छ। दशैँ सकेर कोजाग्रत पूर्णिमासम्म नकुरी किसानहरू अहिले धान स्याहार्न खेत–खेतमा व्यस्त बनेका छन्। माडी, रामपुर, कचल, पूर्वखोला, झडेवा, निस्दी, कालीगण्डकी बेँसी, अर्गलीलगायत फाँटमा धान पाकेर फाँट पहेँलै भइसकेको छ। असारमा रोपेको धान थन्क्याएपछि हिउँदै बाली लगाउने तयारी गरिन्छ। धान काटेर खाली भएको खेतमा गहुँ, जौ, तोरी, केराउ, मुसुरोलगायतका बाली लगाउने गरिन्छ।

विश्वकप क्रिकेटमा इंग्ल्यान्ड श्रीलंकासँग ८ विकेटले पराजित

विश्वकप क्रिकेट २०२३ मा डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड श्रीलंकासँग ८ विकेटले पराजित भएको छ।

शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने

कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

लोकमार्गको धुलो र हिलोले यात्रुलाई सास्ती

लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डको साढे दुई दशक अगाडि ट्र्याक खुले पनि हालसम्म कालोपत्र नहुँदा धुलो र हिलोले यात्रु तथा स्थानीय आजित भएका छन्।

पहिलो संसद्‍देखिका अभिलेख ‘डिजिटाइज’ हुँदै, अब सार्वजनिक रूपमा राखिने

२०१६ सालको संसद्‍मा को सांसदले के बोले, प्रधानमन्त्री र मन्त्रीहरूको प्रस्तुति कस्तो थियो भन्ने अभिलेख अहिले पनि हेर्न सकिन्छ। संसद् सचिवालयले राखेका यस्ता लिखित संसदीय अभिलेख अब डिजिटाइज हुँदैछन्।

दशैँ नसकिँदै किसानलाई धान स्याहार्ने चटारो [तस्वीरहरू]

दशैँको टीका थापेर कोजाग्रत पूर्णिमासम्म नकुरी पाल्पाका किसानहरू अहिले धान स्याहार्न खेत–खेतमा व्यस्त देखिन्छन्।

राजनीतिक स्थायित्वका लागि शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउनुपर्छ : प्रधानमन्त्री

शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउन विधेयक सदनमा पुगेको सुनाउँदै विधेयक टुंगिएपछि जनयुद्धको परिपूरण, सम्मान, परिचयपत्र लगायतका काम सम्पन्न हुने प्रधानमन्त्री दाहालको भनाइ छ।

यूएन महासचिवद्वारा इजरायली आरोपको खण्डन

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सुरक्षा परिषद्मा आफूले प्यालेस्टिनी गुनासोबारे बोलेको तर आफ्नो भनाइलाई गलत तरिकाले प्रस्तुत गरिएको बताएका छन्।

चन्द्रागिरि डाँडामा प्याराग्लाइडिङ शुरू

अनुसन्धान, कागजी प्रक्रिया र भौतिक तयारी गरी करिब ६ वर्षको प्रयासमा चन्द्रागिरिमा प्याराग्लाइडिङ शुरू गरिएको बाबु एड्भेन्चर्सका सञ्चालक सानोबाबु सुनुवारले बताए।

माओवादी घटकबीच एकता आवश्यक : प्रधानमन्त्री

सामाजिक न्यायका लागि विभिन्न भ्रष्टाचारका फाइल खोलेको देखेर केही दलहरू सरकार ढाल्ने प्रयासमा लागेको प्रधानमन्त्री दाहालको भनाइ छ।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र बेल्जियमका सभामुखबीच भेटवार्ता 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बेल्जियमबाट पर्यटकहरूलाई नेपाल आउने वातावरण बनाउन सक्दा नेपालको आर्थिक र सामाजिक क्षेत्रमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

कबड्डीकी कलावतीः ‘स्कुलमा कप्तानदेखि एशियाली खेलकुदसम्म’

टोलीका सबै खेलाडी विभागीय टोलीमा आबद्ध रहे पनि कलावती भने सुदूरपश्चिमबाटै छनोट भएर एशियाली खेलकुदसम्मको यात्रा तय गर्न सफल एक मात्रै महिला खेलाडी हुन्।

तालबाराही मन्दिरको पुनर्निर्माण शुरू, १ करोड ४५ लाख रुपैयाँ खर्च लाग्ने

मन्दिर पुनर्निर्माणका लागि तालबाराही मन्दिर गुठी व्यवस्थापन समिति र पुरातत्व विभागबीच समन्वय गरी आवश्यक काम अगाडि बढाइने छ।

काठमाडौँका बस्तीमा चितुवा पस्ने क्रम कसरी कम भयो?

नजिकैका वनबाट काठमाडौँका बस्ती पसेर चितुवाले आतंक मच्चाउने गरेको थियो। पछिल्लो चार वर्षमा शहर पसेका २० चितुवालाई उद्धार गरिएको छ। तर ६ महिनायता चितुवा काठमाडौँका बस्ती पसेको भेटिएको छैन।

आम्दानीको स्रोत गुमाउँदै हिलामी क्षेत्रका सामुदायिक वन

तराईका सामुदायिक वनहरूले लोभलाग्दो आम्दानी गर्दै आए पनि पूर्वाधारको राम्रो प्रवन्ध नहुँदा पहाडी तथा हिमाली क्षेत्रका समुदायिक वनहरूले सोचे जस्तो आम्दानी गर्न सकेका छैनन्। 

आईपीयूको महासभामा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको सम्बोधन–'आणविक शस्त्रास्त्रमा भैरहेको खर्च विवेकहीन'

एंगोलाको लुवाण्डामा आयोजित अन्तर व्यवस्थापिका संघ(आईपीयू)को १४७ औँ महासभालाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन्।