AnonymousUser

Logout

मलेसियालाई पराजित गर्दै नेपालले जित्याे इस्ट जोन कप

नेपालले दिएको २५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा सबै विकेट गुमाउँदै ३१ रनमा समेटियो।

नरेनको शतकमा नेपालले मलेसियालाई दियो २५३ रनको लक्ष्य

नेपालका नरेन भट्ट ८९ बलमा १० चौका र २ छक्कासहित ११२ रनमा नटआउट रहे। उनले ८२ बलमा शतक पूरा गरेका थिए। 

किर्गियोसले विम्बल्डन गुमाउने

निक किर्गियोसले वर्षको तेस्रो ग्रान्डस्लाम प्रतियोगिता विम्बल्डन टेनिस गुमाउने भएका छन्।

एसीसी इस्ट जोन कप: उपाधिका लागि नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्ने

नेपालले सेमिफाइनलमा सिंगापुरलाई ९८ रनले पराजित गर्दै फाइनलमा मलेसियासँगको भेट पक्का गरेको छ। मलेसिया यसअघि नै हङकङलाई पराजित गरेर फाइनलमा पुगेको थियो।

नामकरणप्रति असन्तुष्ट स्थानीयले मूलपानी क्रिकेट मैदानमा लगाएको ताला खुलेन

स्थानीयले आइतबार मूलपानी क्रिकेट मैदानमा ताला लगाएर नाराबाजी गरेपछि क्यान अध्यक्ष चतुरबहादुर चन्दले पुरानै नाम कायम गर्ने र स्थानीयसँगको सहमतिमै नयाँ नाम राख्ने बताएका थिए।

विश्वकप क्रिकेट छनोटको प्ले अफमा नेपालसँग यूएई पराजित

नेपालले आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत आइतबार भएको प्लेअफ खेलमा यूएईलाई पराजित गरेको छ।

श्रीलंका एक दिवसीय विश्वकपमा छनोट

‘सुपर सिक्स’को खेलमा जिम्बावेलाई ९ विकेटले पराजित गर्दै श्रीलंका विश्वकपमा छनोट भएको छ।

विश्वकप छनोट:  प्रारम्भिक टोलीमा ३० खेलाडी, दीपक र पुजन परेनन्

मुख्य प्रशिक्षक एनिसले ३० खेलाडीलाई समेटेर प्रारम्भिक टोली घोषणा गरेका छन्। टोलीको बन्द प्रशिक्षण साउन १६ गतेदेखि हुनेछ।

भारत साफ च्याम्पियनसिपको फाइनलमा, उपाधिका लागि कुवेतसँग खेल्ने 

भारत लेबनानलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै फाइनलमा पुगेको हो। अब उपाधिका लागि मंगलबार कुवेतको सामना गर्नेछ।

फुटबलर आशिष: हार्डवेयर पसलको कामदारदेखि राष्ट्रिय टोलीसम्म

फुटबलर आशिषको जीवनको एउटा लक्ष्य हो, आफ्नै सानो घर बनाएर बस्ने बुबाको सपना पूरा गर्नू। त्यही सपनाले डोर्‍याएर उनका बुबा साउदी अरब पुगेका छन्। उनी भने साउदी सपना त्यागेर फुटबलमा लागे।

एसीसी इस्ट जोन कप: आकाशको अलराउन्ड प्रदर्शनसँगै नेपाल समूह विजेता

शुक्रबार सम्पन्न खेलमा घरेलु टोली मलेसियालाई ८४ रनले पराजित गर्दै नेपाल समूह विजेता बनेको छ। नेपालका आकाश धामीले सर्वाधिक ४ विकेट लिए।

एसीसी यू-१६ इस्टर्न जोन कप: नेपाल एक खेल अगावै सेमिफाइनलमा

बुधबार सम्पन्न खेलमा नेपालले थाइल्यान्डलाई २२५ रनले पराजित गर्दै एक खेल अगावै सेमिफाइनलमा स्थान पक्का गरेको छ।

साफले उब्जाएको प्रश्न– फुटबलमा कहिलेसम्म हारलाई नै ‘उपलब्धि’ मानिरहने?

अनुभवी खेलाडीहरू पलायन भएपछि बनाइएको युवा टोली, त्यो पनि तयारीबेगर साफ च्याम्पियनसिप खेल्न पुगेकाले यस्तो नतिजा अपेक्षित नै थियो। तर यसले प्रश्न उब्जाएको छ– कतिन्जेल हारलाई नै ‘उपलब्धि’ मानिरहने?

साफमा भारतलाई रोक्दै कुवेत बन्यो समूह विजेता

भारत र कुवेत १०/१० खेलाडीमा समेटिएका थिए। एक अर्काविरुद्ध विवादमा उत्रिएपछि रेफ्रीले भारतका रहिम अली र कुवेतका हामद अल कल्लाफलाई रातो कार्ड दिएका थिए।

साफमा नेपालको सान्त्वना जित

बैंग्लोरस्थित कन्तिरभा स्टेडियममा मंगलबार सम्पन्न समूह ‘ए’को अन्तिम खेलमा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले पराजित गरेको हो।

एक दिवसीय विश्वकपको तालिका सार्वजनिक, भारत र पाकिस्तानको खेल अहमदाबादमा

अक्टोबर ५ देखि शुरू हुने विश्वकपको उद्घाटन खेलमा साबिक विजेता इंग्ल्यान्ड र न्यूजिल्यान्ड भिड्नेछन्। 

अमेरिकाविरुद्ध जिम्बावेको फराकिलो जित

जिम्बावेले दिएको ४०८ रनको लक्ष्य पछ्याएको अमेरिकाले २५ ओभरमा सबै विकेट गुमाउँदै १०४ रन मात्रै बनाउन सक्यो।

अञ्जनले पाकिस्तानविरुद्धको अन्तिम खेल गुमाउने

साबिक उपविजेता रहेको नेपाल साफबाट बाहिरिसकेको छ।

सातौँ राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग असार २३ गतेदेखि

क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ आठ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्दै छन्। पाँच महिनाअगाडि सम्पन्न क्लब भलिबल च्याम्पियनसिपबाट छनोट भएका टोलीले क्लब भलिबल लिग खेल्न लागेका हुन्।

विश्वकप छनोटमा उजागर कमजोरीः लाइनबाट भड्किए बलर, तीव्र गतिमा अत्तालिए ब्याटर

आईसीसी वरीयतामा दोस्रो र तेस्रो स्थानमा रहेका पाकिस्तान र भारतसँग आगामी एशिया कपमा खेल्न लागेको नेपालको स्तर जिम्बावेमा उजागर भएको छ। नेपाललाई ठूलो अन्तरमा हराएको वेस्ट इन्डिज अहिले १०औँ वरीयतामा छ।