AnonymousUser

Logout

अन्तर्राष्ट्रियस्तरका साहसिक खेल आयोजना गरिन्छ : खेलकुदमन्त्री

खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आगामी एक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको साहसिक खेलको आयोजना गर्ने बताएका छन्।

प्रधानमन्त्री कप भलिबल: आर्मी र हेल्प नेपालको लगातार चौँथो जित

आर्मीसँग पराजित एपीएफले यस प्रतियोगितामा पहिलो हार बेहोरेको हो। अर्को खेलमा हेल्प नेपालले नेपाल पुलिस क्लबलाई प्रतिस्पर्धात्मक खेलमा पराजित गरेको छ।

डुरान्ड कप : त्रिभुवन आर्मी रहेको समूहमा हैदरावाद, चेन्नईयिन र दिल्ली

डुरान्ड कपको पहिलो संस्करण सन् १८८८ मा भएको थियो। सन् २०२२ को पछिल्लो संस्करणको उपाधि बेंगलुरु एफसीले जितेको थियो। 

डुरान्ड कप : त्रिभुवन आर्मी रहेको समूहमा हैदरावाद, चेन्नईयिन र दिल्ली

डुरान्ड कपको पहिलो संस्करण सन् १८८८ मा भएको थियो। सन् २०२२ को पछिल्लो संस्करणको उपाधि बेंगलुरु एफसीले जितेको थियो। 

२ मैत्रीपूर्ण खेलका लागि बंगलादेश उड्यो नेपाली महिला टोली

नेपाल र बंगलादेशबीच अहिलेसम्म ९ खेल भएकामा ८ खेलमा नेपाल विजयी भएको छ। यी दुई टोली पछिल्लोपटक गत वर्ष काठमाडौँमा भएको साफ महिला च्याम्पियनसिपमा भिडेका थिए।

एशियन गेम्स: कमजोर तयारीले प्रशिक्षक चिन्तित, बजेट पर्खिंदै राखेप

नेपालले साढे २ महिनापछि हुने १९औँ एशियाडमा २९ खेलमा भाग लिँदैछ। तर भलिबल, बक्सिङ, रग्बी र एथ्लेटिक्सबाहेक अन्य २५ खेलको बन्द प्रशिक्षण शुरू नहुँदा प्रशिक्षक र खेलाडी निराश छन्।

इमर्जिङ टिम्स एशिया कपबाट बाहिरिए आरिफ, पवन सर्राफलाई मौका

इमर्जिङ टिम्स एशिया कप खेल्ने राष्ट्रिय टोलीबाट बाहिरिने आरिफ शेख पाँचौँ सिनियर खेलाडी हुन्। उनको स्थानमा राखिएका पवन सर्राफले विगतमा राष्ट्रिय टोलीबाट राम्रो प्रदर्शन गर्न सकेका छैनन्।

स्पेनलाई हराउँदै इंग्ल्यान्डले जित्यो यू–२१ च्याम्पियनसिप

इंग्ल्यान्डको जितमा कर्टिस जोन्सले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै निर्णायक बन्यो। 

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि महिला टोलीको घोषणा

बंगलादेशले नेपालसँग जुलाई १३ र १६ मा दुई मैत्रीपूर्ण खेल खेल्नेछ।

दीपेन्द्र र सन्दीपले इमर्जिङ कप गुमाउने

अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेले एसीसी इमर्जिङ टिम्स एशिया कप गुमाउने भएका छन्।

जिम्बावेमा सिकेको ‘टेक्निक’ इमर्जिङ कपमा प्रयोग गर्छौं : रोहित पौडेल

नेपालले इमर्जिङ कप र एशिया कपमा समूह चरणमै भारत र पाकिस्तानको समना गर्ने छ। जिम्बावेमा टेस्ट राष्ट्रसँग खेलिसकेकाले भारत र पाकिस्तानविरुद्ध राम्रो खेल्ने रोहित बताउँछन्।

१२ वर्षपछि नेदरल्यान्ड्स एक दिवसीय विश्वकपमा

बिहीबार सम्पन्न खेलमा स्कटल्यान्डलाई ४ विकेटले पराजित गर्दै नेदरल्यान्ड्स पाँचौँ पटक एक दिवसीय विश्वकपमा छनोट हुन सफल भएको छ।

हाना बनिन् इंग्लिस फुटबलमा पहिलो महिला मुख्य प्रशिक्षक

हाना पहिले नै क्लब एकेडेमीको इन्चार्ज थिइन् र प्रशिक्षक डंकन फर्गुसनको बिदाइपछि कार्यवाहक प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्।

एक दिवसीय विश्वकपको ३ महिनाअघि बंगलादेशका कप्तानको संन्यास घोषणा

तमिमले फेब्रुअरी २००७ मा एकदिवसीय खेलमार्फत अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए। उनले आफ्नो देशका लागि एक दिवसीयमा सबैभन्दा धेरै ८ हजार ३१३ रन बनाएका छन्।

एपीएफका ११ खेलाडी प्रशिक्षणमा फर्किए

असोजबाट शुरू हुने १९औँ को तयारीका लागि नेपालले आगामी जुलाई १३ र जुलाई १६ मा बंगलादेशसँग ढाकामा दुई मैत्रीपूर्ण फुटबल खेल्दैछ।

एपीएफले महिला फुटबलर 'रिलिज' नगरेपछि राष्ट्रिय टोली संकटमा

'ए' डिभिजनबाट रेलिगेसनमा परेको एपीएफले खेलमा मिलेमतो भएको भन्दै एन्फामा उजुरी दिएको थियो। उक्त उजुरीमा छानबिन नभएपछि क्लबमा आबद्ध महिला खेलाडीलाई एपीएफले राष्ट्रिय टोलीका लागि रिलिज गरेको छैन।

भारत नवौँ पटक साफ च्याम्पियन

भारतले यसअघि १९९३, १९९७, १९९९, २००५, २००९, २०११, २०१५ र २०२१ मा साफ फुटबलको उपाधि जितेको थियो।

विश्वकप छनोट : ६ खेलमा नेपालको २ जित, ४ पराजय

आयरल्यान्डसँग पराजित भएसँगै १० टोली सम्मिलित एक दिवसीय विश्वकप छनोट प्रतियोगिता नेपालले आठौँ स्थानमा रहेर समाप्त गरेको छ।

स्कटल्यान्ड एक दिवसीय विश्वकपनजिक

स्कटल्यान्डले दिएको २३५ रनको लक्ष्य पछ्याएको जिम्बावेले ४१.१ ओभरमा सबै विकेट गुमाउँदै २०३ रन मात्रै बनाउन सक्यो।

चेल्सी पुनः शीर्ष स्थानमा फर्किनेमा प्रशिक्षक पोचिटिनो आशावादी

चेल्सीसँग रहेको युवा टोलीबाट धेरै आशा राखेको मुख्य प्रशिक्षक पोचिटिनो बताउँछन्। टोलीसँग काम गर्दै जाँदा पुनः चेल्सी शीर्ष स्थानमा पुग्ने उनको भनाइ छ।