AnonymousUser

Logout

दुई विदेशी खेलाडीको गोलमा धनगढीको विजयी शुरूआत

दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा धनगढीले नवप्रवेशी वीरगन्ज युनाइटेड एफसीलाई २-१ गोल अन्तरले पराजित गरेको छ।

केपी ओली कप : लुम्बिनी र गण्डकी प्रदेश समूह चरणबाटै बाहिरिए

नेटरनरेटमा विभागीय टोली एपीएफसँग पछाडि पर्दा लुम्बिनी र गण्डकी प्रदेश समूह चरणबाट बाहिरिएका हुन्।

म्यानचेस्टर सिटी र लिभरपुलको बराबरी, आर्सनल शीर्षस्थानमा उक्लियो

म्यानचेस्टर सिटीका अर्लिङ हालान्ड प्रिमियर लिग इतिहासमा सबैभन्दा छिटो ५० गोल गर्ने खेलाडीसमेत बनेका छन्। उनले ४८ खेल खेलमा ५० गोल गर्दै कीर्तिमान बनाएका हुन्।

नेपालगन्ज म्याराथन : गोपी र सन्तोषी च्याम्पियन

नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्कीले नवौँ धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। हाफ म्याराथन महिलातर्फ धादिङकी सन्तोषी श्रेष्ठले ह्याट्रिक गरेकी छन्।

नेपाल सुपर लिग: पोखरासँग चितवन पराजित

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको पहिलो खेलमा पोखरा थन्डर्सले एफसी चितवनलाई १–० ले पराजित गरेको छ।

रोनाल्डोको २ गोलमा अल–नासरको सहज जीत

शुक्रबार राति भएको खेलमा अल–नासरले अल–ओखदुदलाई ३–० ले पराजित गरेको छ।

नेपाल सुपर लिग : राजीवको गोलमा काठमाडौँको विजयी शुरूआत

शुक्रबार सम्पन्न खेलमा काठमाडौँले नवप्रवेशी स्पोर्टिङ् इलाम डी मेचीलाई पराजित गर्दै विजयी शुरूआत गरेको छ।

अस्ट्रेलियामाथि भारतको रोमाञ्चक जित

जितका लागि पाएको २०९ रनको लक्ष्य भारतले १९.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो। 

केपी ओली टी२० क्रिकेटमा बागमतीको विजयी शुरूआत

पोखरा क्रिकेट मैदानमा बिहीबारदेखि शुरू भएको केपी ओली टी२० क्रिकेट प्रतियोगितामा बागमतीले मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातोलाई १०९ रनले पराजित गरेको छ।

विश्वकप छनोट: अर्जेन्टिनासँग ब्राजिल पराजित

बुधबार बिहान ब्राजिलको माराकाना रंगशालामा भएको खेलमा अर्जेन्टिना १–० ले विजयी भएको हो। 

विश्वकप छनोट : नेपालको लगातार दोस्रो पराजय

विश्वकप छनोटअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार सम्पन्न खेलमा नेपाल यमनसँग २–० गोल अन्तरले पराजित भएको छ।

श्रीलंकामा तय गरिएको यू१९ विश्वकप दक्षिण अफ्रिकामा सर्‍यो

आईसीसीले दक्षिण अफ्रिकालाई यू१९ विश्वकप आयोजनाको अधिकार हस्तान्तरण गरे पनि प्रतियोगिताको मिति परिवर्तन गरेको छैन।

युद्धले तहसनहस यमनको फुटबल: जसलाई बन्द प्रशिक्षण गर्न विदेशीले मैदान दिनुपर्छ

गृहयुद्धको भुमरीमा फसेको यमनका रंगशाला ध्वस्त छन्। युद्धकै कारण फुटबल लिग ६ वर्ष रोकियो। राष्ट्रिय टोलीले विदेशी भूमिलाई घरेलु मैदान मान्नुपर्ने बाध्यताबीच फुटबल खेलाडीहरूको आत्मविश्वास भने बलियो छ।

यमनविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा, अनन्त र दिनेश टिममा फर्किए

डिफेन्डर अनन्त तामाङ र मिडफिल्डर दिनेश हेन्जन टोलीमा फर्किएका छन्। दुवै खेलाडी चोटका कारण युएईविरुद्धको खेलमा टोली बाहिर थिए।

विश्वकप छनोटमा नेपाल र यमन खेल्दै, दर्शकलाई घरसम्म पुग्न निःशुल्क बस

फिफा वरीयतामा नेपालभन्दा यमन १७ स्थान अघि छ। नेपालले यमनसँग अहिलेसम्म चार खेल खेलेकोमा कुनै पनि खेल जित्न सकेको छैन।

नेपाललाई कमजोर प्रतिस्पर्धी मानेका छैनौँ : यमनी प्रशिक्षक

यमनले मंगलबार दशरथ रंगशालामा घरेलु टोली नेपालको सामना गर्दै छ। नेपालसँग खेल्न सहज नहुने यमन राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मिरोस्लाभ सुकोप बताउँछन्।

भारतीय ब्याटर काेहली बने सर्वाेत्कृष्ट खेलाडी

कोहलीले सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरे पनि भारतलाई उपाधि जिताउन भने सकेनन्। आइतबार सम्पन्न फाइनल खेलमा अस्ट्रेलियासँग पराजित हुँदै भारत उपविजेता बन्यो।

अस्ट्रेलियालाई छैटौँ पटक क्रिकेट विश्वकपको उपाधि, फाइनलमा भारत ६ विकेटले पराजित 

अस्ट्रेलियाले घरेलु टोली भारतलाई हराउँदै आईसीसी विश्वकप क्रिकेट २०२३ को उपाधि जितेको छ। अस्ट्रेलियाले फाइनलमा भारतलाई ६ विकेटले हरायो। 

महिला टी२० श्रंखला: जापानलाई हराउँदै नेपाल तेस्रो

नेपालले दिएको ११६ रनको विजयी लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७० रन मात्र बनायो। 

नेपालले जापानलाई दियो ११६ रनको लक्ष्य

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ११५ रन बनाएको छ।