AnonymousUser

Logout

महिला क्रिकेट टोलीका कप्तान इन्दु र प्रशिक्षक मनोजको 'पहिलो परीक्षा'

हङकङमा बुधबारबाट चार देशीय टी२० श्रृंखला खेल्न गएको नेपाली टोलीमा कप्तान र प्रशिक्षक दुवै नयाँ छन्। यो प्रतियोगिता कप्तान इन्दु बर्मा र मुख्य प्रशिक्षक मनोज कटवालका लागि 'पहिलो परीक्षा' हुनेछ।

एशियाडमा रजत पदक विजेता एरिका गुरुङ सम्मानित

एशियाली खेलकुदमा रजत पदक विजेता खेलाडी एरिका गुरुङलाई सम्मान गरिएको छ।

प्रिमियर लिग: म्यानचेस्टर सिटी र चेल्सीको रोमाञ्चक बराबरी

चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा आइतबार राति म्यानचेस्टर सिटी र  चेल्सीले ४–४ गोलको बराबरी खेलेका छन्।

प्रिमियर लिग: आर्सनल र म्यानचेस्टर युनाइटेडको जित

आर्सनल १२ खेलमा २७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको म्यानचेस्टर सिटी समान अंक भए पनि शीर्ष स्थानमा छ।

श्रीलंका क्रिकेट बोर्ड आईसीसीको निलम्बनमा

शुक्रबार बसेको आईसीसीको बोर्ड बैठकले सरकारको हस्तक्षेप भएको भन्दै श्रीलंकाको सदस्यता तत्काल लागू हुने गरी निलम्बन गर्ने निर्णय गरेको छ। 

वुमन्स अल स्टार्स टी२० : सीतासम्मिलित जाडे जेट्सको विजयी शुरूआत

जाडेले दिएको १३३ रनको लक्ष्य पछ्याएको बाउहिनियाले निर्धारित २० ओभरमा ९३ रन मात्रै बनाउन सक्यो।

विश्वकप छनोट : यूएईविरुद्ध खेल्ने नेपाली टोली घोषणा, अनन्तले खेल गुमाउने

अभ्यासको क्रममा घुँडामा चोट लागेपछि अनुभवी डिफेन्डर अनन्त तामाङले यूएईविरुद्ध खेल गुमाउने एन्फाले जनाएको छ।

श्रीलंकालाई हराउँदै न्युजिल्यान्ड विश्वकपको सेमिफाइनलनजिक

जारी विश्वकप क्रिकेटमा भारत, दक्षिण अफ्रिका र अस्ट्रेलियाले सेमिफाइनल यात्रा तय गरिसकेका छन्। 

चेल्सीका पूर्वस्ट्राइकर ड्रोग्बा नेपाल आउँदै

डिडियर ड्रोग्बाले आफ्नो संस्थामार्फत जाजरकोटका भूकम्पपीडितका लागि आर्थिक सहयोग गरेको नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ।

हङकङमा हुने शृंखलामा नेपाली टोलीको कप्तानी इन्दुले गर्ने

शृंखलाको पहिलो खेलमा नेपालले तान्जेनियाको सामना गर्ने छ। नेपाल र तान्जेनियाबीचको खेल कात्तिक २९ गते हुँदै छ।

एन्फाका अध्यक्ष नेम्वाङविरुद्वको अविश्वासको प्रस्ताव असफल

गत भदौ २५ गते एन्फा इतरपक्षले अध्यक्ष नेम्वाङविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका थिए।

च्याम्पियन्स लिग: आर्सनल र रियल मड्रिड विजयी, म्यान्चेस्टर युनाइटेड पराजित

१० जनामा सीमित म्यानचेस्टर युनाइटेड एफसी कोपनहेगनसँग ४–३ ले पराजित भएको छ। ३ अंक मात्र रहेको युनाइटेड समूहको पुछारमा छ।

यू१९ एशिया कप: नेपालको पहिलो प्रतिद्वन्द्वी पाकिस्तान

नेपाल रहेको समूह ‘ए’मा पाकिस्तानसँगै अफगानिस्तान र भारत पनि छन्।

अफगानिस्तानलाई हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा, म्याक्सवेलको दोहोरो शतक

हारको संघारमा रहेको अस्ट्रेलियाका लागि म्याक्सवेलले १२८ बलमा २१ चौका र १० छक्का प्रहार गर्दै अविजित २०१ रन बनाए। 

क्रिकेट टोलीलाई २ करोड ४ लाख नगद पुरस्कार दिन राखेपको सिफारिस

राखेपले प्रतिखेलाडी १३ लाख, मुख्य प्रशिक्षकका लागि ३ लाख ९० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोका लागि १ लाख ९५ हजार नगद पुरस्कार सिफारिस गरेको छ।

के हो क्रिकेटमा टाइम आउट नियम?

श्रीलंकाका ब्याट्सम्यान म्याथ्युज टाइम आउट नियममा आउट हुने पहिलो खेलाडी बने। ​​​​​​​अन्तर्राष्ट्रिय क्रिकेटको १४६ वर्षे इतिहासमा टाइम आउटका कारण खेलाडी आउट भएको यो पहिलो घटना हो।

त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न ठेक्का

राखेपले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न ठेक्का लगाएको छ। फ्लड लाइट जडानपश्चात् मैदानमा राति पनि खेल आयोजना गर्न सहज हुने छ।

घरेलु मैदानको फाइदा लिन यमन र नेपालको खेल बेलुका ७ बजे : एन्फा

फिफा वरियतामा १५६औँ स्थानमा रहेको यमनसँग १७३औँ स्थानमा रहेको नेपालले मंसिर ५ गते खेल्ने तय छ।

विश्वकप क्रिकेट: बंगलादेशसँग श्रीलंका ३ विकेटले पराजित

जारी विश्वकपमा घरेलु टोली भारत र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगिसकेका छन्।

टी२० विश्वकपमा पुगेको सिनियर टोलीलाई ५० लाख नगद दिने क्यानको घोषणा

क्यानले आईसीसी टी२० विश्वकपमा छनोट भएको नेपाली राष्ट्रिय टोलीलाई ५० लाख नगद पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको छ।