AnonymousUser

Logout

विवादै विवादमा परेर सकियो नेपाल टी–२० लिग

नेपालमा क्रिकेटको विकास र विस्तारको सपनासहित शुरू भएको नेपाल टी-२० लिग विवादैविवादमा सकिएको छ।

लुम्बिनी अल स्टार्सले जित्यो नेपाल टी-२० लिगको उपाधि

लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किङ्सलाई २५ रनले पराजित गर्दै पहिलो संस्करणको नेपाल टी-२० लिग क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

राष्ट्रिय महिला क्लब भलिबल: आर्मी सेमिफाइनलमा

बुधबारकाे जितसँगै आर्मीले दुई खेलबाट ६ अंक जोडेको छ।  गण्डकीको भने यो लगातार दोस्रो हार हो।

‘बी’ डिभिजन लिग चैतमा, तयारी खर्च प्रतिक्लब साढे १४ लाख दिइने

एन्फाले १४ टोलीको सहभागिता रहने लिग सिंगल राउन्ड रोबिनका आधारमा हुनेछ भने तयारी खर्चबापत प्रतिक्लब साढे १४ लाख दिइने जनाएको छ।

नेपाल टी-२० लिग : उपाधिका लागि लुम्बिनी र विराटनगर भिड्ने

विराटनगरले दिएको १६८ रनको लक्ष्य पछ्याएको जनकपुर १९१ ओभरमा १२८ रनमा अलआउट भयो।

विश्वकपपछि सन्यास लिनेबारे सोचिरहेको थिएँ : लोरिस

लोरिसले लिलियन थुरामको १४२ खेलको कीर्तिमान तोडेका छन्। उनले फ्रान्सको टोलीबाट १४५ खेल खेले।

ब्राजिलीयन फुटबल टोलीको मुख्य प्रशिक्षकमा मोरिन्होको सम्भावना

ब्राजिलका पूर्वखेलाडी कार्लोस अल्बर्टोले जोसे मोरिन्हो ब्राजिली फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त हुने सम्भावना रहेको बताएका छन्।

रोहितको अर्धशतकमा विराटनगर फाइनलनजिक

विराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याएको काठमाडौँ १२.४ ओभरमा सबै विकेट गुमाउँदै ८३ रनमा समेटियो।

रोनाल्डो साउदी आउनु भनेको पेले फुटबल खेल्न अमेरिका जानुसरह हो : प्रशिक्षक रूडी

साउदी प्रो-लिगको ९ पटक च्याम्पियन भइसकेको नासरका मुख्य प्रशिक्षक रूडीले रोनाल्डोको आगमन साउदी र मध्यपूर्वको विकासका लागि महत्त्वपूर्ण हुने बताए।

जनकपुरलाई हराउँदै लुम्बिनी नेपाल टी-२० लिगको फाइनलमा

लुम्बिनीले दिएको १४३ रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३७ रनमा समेटियो।

तेक्वान्दो संघले एशियाली खेलकुद र सागका लागि राष्ट्रिय टोली बनाउने

नेपाल तेक्वान्दो संघले आसन्न एशियाड, सागलगायत विभिन्न प्रतियोगिताका लागि खुल्ला छनोटमार्फत राष्ट्रिय टोली बनाउने भएको छ।

दुई पटककी च्याम्पियन ओसाकाले अस्ट्रेलियन ओपन नखेल्ने

जापानकी ओसाकाले सन् २०१९ र २०२१ को अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन्।

८ टेस्ट श्रृङ्खलामा पाकिस्तान जितविहीन, कप्तान बाबर भन्छन्- सक्दो प्रयास गरेका हौँ

पाकिस्तानले २०२२–२३ सिजनमा घरेलु मैदानमा ८ टेस्ट श्रृङ्खला खेलेको थियो। तीमध्ये एउटा पनि जित्न सकेन।

सुमितको बास्केटबल यात्रा : नेपालमा बेवास्ता, अस्ट्रेलियन लिगमा ‘क्याप्टेन अफ द इयर’

सुमितको कप्तानीमा रहेको ब्ल्याकबर्न ग्रिफिन्सले यस सिजनको मेलबर्न बास्केटबल लिगको उपाधि जितेको छ। ग्रिफिन्ससँग सन् २०२६ सम्मको सम्झौता गरेका उनले नेपालको जर्सी लगाएर खेल्ने चाहना बिर्सिन सकेका छैनन्।

नेपाल टी-२० लिग : फारवेस्टसँग पोखरा पराजित, काठमाडौँ प्ले अफमा

टीयू क्रिकेट मैदानमा भएको शनिबारको दोस्रो खेलमा फारवेस्टले दिएको १८८ रनको लक्ष्य पछ्याएको पोखराले १८.१ ओभरमा अलआउट हुँदै १४६ रन मात्रै बनाउन सक्यो।

आहा रारा पोखरा गोल्डकपको उपाधि जित्यो संकटाले

भुटनिज युथ स्पोर्स्ट्स क्लबलाई ३-२ गोल अन्तरले हराउँदै आहा रारा पोखरा गोल्डकपको २२औँ संस्करणको उपाधि संकटा क्लबले जितेको छ।

नेपाल टी२० लिग : काठमाडौँलाई हराउँदै विराटनगर प्लेअफमा

१० खेलमा ५ जित निकाल्दै विराटनगर १० अंकका साथ नेपाल टी२० लिगको प्लेअफ पुगेको छ। समान खेलमा ४ जित निकालेको काठमाडौँको ८ अंक छ।

म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा, एभर्टन पराजित

म्यानचेस्टर युनाइटेडको जितमा एन्टोनी र मार्कस रासफर्डले गोल गरे। एक गोल उपहार पाएको थियो। 

‘ए’ डिभिजन लिग: विमलले यो सिजन मछिन्द्रबाटै खेल्ने

मछिन्द्रले विमल घर्तीमगरसँग थप एक सिजनका लागि सम्झौता नवीकरण गरेको छ।

‘ए’ डिभिजन लिग : सबै क्लब दर्ता भए

दर्ता भएका क्लबले माघ १५ गतेसम्म राष्ट्रिय क्लबको मापदण्ड पूरा गरेर लाइसेन्स लिनुपर्ने एन्फाले जनाएको छ।