AnonymousUser

Logout

यू–२० महिला फुटबल टोलीको दोस्रो चरणमा ३० खेलाडी छनोट

टोलीले ढाकामा फेब्रुअरी ३ देखि ९ सम्म हुने साफ यू–२० महिला च्याम्पियनसिपमा भाग लिनेछ। प्रतियोगितामा आयोजक बंगलादेशसँगै, नेपाल, भारत र भुटानको सहभागिता रहने छ।

फारवेस्ट नेपाल टी-२० लिगबाट बाहिरिने पहिलो टोली

विराटनगरले दिएको १४७ रनको लक्ष्य पछ्याएको फारवेस्ट निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४४ रनमा समेटियो।

नेपाल टी२० लिग : जनकपुरद्वारा लुम्बिनी २३ रनले पराजित

लुम्बिनी १० खेलमा ८ मा जितसहित १६ अंक जोड्दै नेपाल टी२० लिगको शीर्षस्थानमा छ। जनकपुर १० खेलमा ७ मा जितसहित १४ अंकका साथ दोस्रो स्थानमा छ।

सम्झौता कार्यान्वयन नभए सेभेन थ्री स्पोर्टस्‌सँगको सहकार्य टुट्छ : क्यान अध्यक्ष चन्द

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सेभेन थ्री स्पोर्ट्सले सम्झौता कार्यान्वयन नगरे सहकार्य तोडिने बताएका छन्।

नेपाल टी–२० लिग विवादबारे आईसीसीको टोली र राखेप सदस्य सचिवबीच छलफल

नेपाल टी–२० लिगमा मिलेमतो र स्पट फिक्सिङ लगायतका गतिविधि भएको खबर बाहिरिएपछि आईसीसीले दुई सदस्यीय टोलीलाई नेपाल पठाएको छ।

नेपाल टी-२० लिग : काठमाडौँविरुद्ध फारवेस्ट ८३ रनले विजयी

फारवेस्टले दिएको १९८ रनको लक्ष्य पछ्याएको काठमाडौँले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११४ रन मात्रै बनाउन सक्यो।

ला लिगामा लेवान्डोस्कीको प्रतिबन्ध कायमै रहने

प्रतिबन्ध कायमै रहेपछि बार्सिलोनाका फरवार्ड रोबर्ट लेवान्डोस्कीले एट्लेटिको मड्रिडविरुद्ध आइतबार हुने खेल गुमाउने भएका छन्। 

‘ए’ डिभिजन लिग : एन्फामा ११ क्लब दर्ता, १० वटाले लगे पहिलो किस्ताको तयारी खर्च

एन्फाले आसन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सहभागी हुन ११ क्लबले दर्ता फारम बुझाएको जनाएको छ।

पोखरालाई हराउँदै जनकपुर क्वालिफायरमा

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १२ ओभरमा सबै विकेट गुमाएर ६८ रन बनाएको थियो।

इतिहास बोकेको मेची रंगशाला : १८ वर्षपछि चमक ब्युँताउने प्रयास

१८ वर्ष अघि त्रिभुवन गोल्डकपको अन्तिम संस्करण भएयता मेची रंगशालामा फुटबलको कुनै प्रतियोगिता भएको छैन। भद्रपुर झापा गोल्डकप हुने भएपछि स्थानीय मैदानको जिर्णाेद्धारमा जुटेका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धान : भारतीय समूहबाट नेपाल टी२० लिगमा 'स्पट फिक्सिङ'

बंगलादेश र श्रीलंकामा स्पट फिक्सिङ गर्न पुग्ने समूह नै नेपाल टी२० लिगमा पनि सक्रिय रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ।

म्याच फिक्सिङको जानकारी भए प्रमाणसहित उजुरी गर्न क्यानको आग्रह

क्यानले मंगलबार विज्ञप्ति जारी गर्दै टी-२० लिगका क्रममा म्याच फिक्सिङ भइरहेको जानकारी भए उजुरी दिन आग्रह गरेको छ।

काठमाडौँमाथि फराकिलो जित निकाल्दै लुम्बिनी क्वालिफायरमा

बुधबार काठमाडौँ नाइट्सलाई १०२ रनले पराजित गर्दै लुम्बिनीले क्वालिफायरमा स्थान पक्का गरेको छ। 

नेपाल टी-२० लिग : जनकपुरमाथि लुम्बिनीको रोमाञ्चक जित

लुम्बिनीले दिएको १७९ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा १७३ रन मात्रै बनाउन सक्यो।

नेपाल टी-२० लिग : काठमाडौँद्वारा विराटनगर ३४ रनले पराजित

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नौ ओभरमा घटाइएको खेलमा काठमाडौँले विराटनगरलाई जितका लागि ९३ रनको लक्ष्य दिएको थियो। तर, विराटनगर ५८ रनमा अलआउट भयो। 

मैदानमा पुगेका क्रिकेटरले आन्दोलन गर्नुपर्ने अवस्था कसले सिर्जना गर्‍यो?

नेपाल टी२० लिगमा मंगलबार मैदान पुगेका काठमाडौँ र विराटनगरका कप्तानले शुरूमा टस गर्नै अस्वीकार गरे। पारिश्रमिक नपाएका खेलाडीलाई पछि क्यानले थुम्थुम्याएर खेलाउन सफल भए पनि अबका खेलबारेको अन्योल कायम छ।

पारिश्रमिक नपाएको भन्दै टसमै गएनन् विराटनगर र काठमाडौँका कप्तान, नेपाल टी२० लिग अन्योलमा

खेलाडीहरूले पारिश्रमिक नपाएको भन्दै विराटनगर सुपर किंग्स र काठमाडौं नाइट्सका कप्तानले नेपाल टी२० लिगको २१औँ खेलमा टस गर्न अस्वीकार गरेका छन्।

‘ए’ डिभिजन लिग : खेल तालिका माघ पहिलो साता सार्वजनिक गरिने

‘ए’ डिभिजन क्लबका प्रतिनिधिसँगको बैठकपछि एन्फाले माघ २ गते खेल तालिका सार्वजनिक गर्ने निर्णय छ।

आहा रारा गोल्डकप : संकटा अन्तिम चारमा

सेमिफाइनलमा आर्मीलाई ३-१ गोलअन्तरले पराजित गर्दै संकटा अन्तिम चारमा प्रवेश गरेको छ।

नेपाल टी-२० लिग : फारवेस्टमाथि जनकपुरको फराकिलो जित

जनकपुरले दिएको १६२ रनको लक्ष्य पछ्याएको फारवेस्ट १५.१ ओभरमा सबै विकेट गुमाउँदै ७९ रनमा समेटियो।