AnonymousUser

Logout

पाल्पामा जारी राष्ट्रिय ‘बिच भलिबल’मा आर्मी, गण्डकी र लुम्बिनीको विजयी शुरूआत

बिच भलिबलमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको तानसेन नगरपालिकाले जनाएको छ।  

राजस्थानसँग कोलकत्ताको हार, जैशवालको आक्रामक ब्याटिङ

राजस्थानका ओपनर यशस्वी जैशवाल ४७ बलमा नटाउट ९८ रन बनाए। उनले १३ बलमा नै अर्धशतक पूरा गरेका थिए। 

‘ए’ डिभिजन लिग : जावलाखेल शीर्ष स्थानमा फर्कियो

जावलाखेल युवा क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा फर्किएको छ।

च्याम्पियन्स लिग : इन्टरद्वारा एसी मिलान पराजित

एसी मिलानलाई २–० ले पराजित गर्दै इन्टरले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

ए डिभिजन लिग : आर्मीविरुद्ध एपीएफको 'क्लिन सिट', मछिन्द्रलाई हराउँदै चर्च ब्वाइज शीर्ष स्थानमा

विभागीय डर्बीमा एपीएफले त्रिभुवन आर्मीविरुद्ध लिगका दुवै खेल जितेको छ। बुधबारकै खेलमा मछिन्द्रलाई पराजित गरेको चर्च ब्वाइज लिगको शीर्ष स्थानमा फर्केको छ।

काभा भलिबल : अब्बल प्रतिस्पर्धी, 'बदलाको भावना'मा नेपाल

नेपालले अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता खेल्ने मौका कमै पाउँछ। यसपटक काभा वुमन्स भलिबल खेल्न लागेको नेपालले काजकस्तान, किर्गिस्तान र उज्वेकिस्तानसँगै वरीयतामा माथि रहेको भारत लगायतसँग खेल्नेछ।

श्रीलंका र बंगलादेश भन्छन्– सेप्टेम्बरमा यूएईमा चरम गर्मी हुन्छ, एशिया कप खेल्न कठिन छ

भारतले प्रतियोगिता खेल्न पाकिस्तान भ्रमण नगर्ने तथ्यलाई ध्यानमा राख्दै पीसीबीले 'हाइब्रिड मोडल' प्रस्ताव गरेको छ। मोडलमा भारतले आफ्ना सबै खेल युएईमा खेल्ने र बाँकी खेल पाकिस्तानमा खेलाउने उल्लेख छ।

करिअरको अन्त्यनजिक ऋद्धिमान, भन्छन्– भारतीय टोलीमा पर्दिन भन्ने थाहा थियो

३८ वर्षीय ऋद्धिमानले भारतका लागि ४० टेस्ट खेलेका छन्। उनले आफ्नो अन्तिम टेस्ट डिसेम्बर २०२१ मा न्यूजिल्यान्डविरुद्ध खेलेका थिए। त्यसपछि भारतीय टिम व्यवस्थापनले बुढ्यौली भएको भन्दै टोलीबाट हटाएको थियो।

पहिलो लेगमा रियल मड्रिड र म्यानचेस्टर सिटीको बराबरी

खेलको ३६औँ मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई अग्रता दिलाए। ६७औँ मिनेटमा डे ब्रुएनाले गोल गर्दै खेल बराबरीमा ल्याए। 

'ए' डिभिजन लिगमा थ्रीस्टारको बराबरी सिलसिला जारी

'ए' डिभिजन लिगमा थ्रीस्टारले १६ खेल खेल्दा ६ जित, ७ बराबरी र ३ हारको नतिजासहित २५ अंक जोडेको छ। थ्रीस्टार अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ।

नेपाललाई खेलकुदको अन्तर्राष्ट्रिय हब बनाउन खिमलाल देवकोटाको माग

नेपालले क्रिकेटमा उत्कृष्ट खेल प्रदर्शन गरेको कुरालाई मध्यनजर गरी त्यही अनुसार खेल पूर्वाधार विकास गर्न देवकोटाको माग छ।  

कोलकत्तासँग पन्जाब ५ विकेटले पराजित

कोलकत्ता ११ खेलमा १० अंक जोडेर पाँचौँ स्थानमा उक्लिएको छ। समान अंक रहेको पन्जाब सातौँ स्थानमा छ।

‘ए’ डिभिजन लिग : फ्रेन्ड्स र पुलिसलाई राहत

‘ए’ डिभिजन लिगमा फ्रेन्ड्सले खुमलटारलाई पराजित गर्दा अर्को खेलमा विभागीय टोली पुलिसले मनाङ मर्स्याङ्दीसँग अंक बाँडेको छ।

साफ च्याम्पियनसिप : ८ टोलीको सहभागिता, कुवेत र लेबनान आमन्त्रित टोली

एएफसीका अनुसार सर्वाधिक १० पटक अरेबियन गल्फ कप जितेको कुवेतसँगै लेबनानले आमन्त्रित टोलीका रूपमा प्रतियोगितामा सहभागिता जनाउने छन्।

इन्दुरो रत्नाङ्गे माउन्टेन रेसको उपाधि राजेश र निष्मालाई

सोलुखुम्बुको रत्नाङ्गेमा आयोजना भएको इन्दुरो रत्नाङ्गे माउन्टेन रेस प्रतियोगिताको उपाधि राजेश मगर र निष्मा श्रेष्ठले जितेका छन्। 

न्युकासलको घरेलु मैदानमा आर्सनलको जित, वेष्टह्यामसँग युनाइटेड पराजित

इंग्लिस प्रिमियर लिग (ईपीएल) मा उपाधि होडमा रहेको आर्सनलले आइतबार राति भएको खेलमा न्युकासल युनाइटेडलाई पराजित गरेको छ।

'ए’ डिभिजन लिग : एपीएफविरुद्ध मछिन्द्र विजयी

जितसँगै मछिन्द्र १५ खेलमा ६ जित, ६ बराबरी र तीन हारको नतिजासहित २४ अंकका साथ चौथो स्थानमा उक्लिएको छ।

फुटबलर पलायनको प्रभावः लिगमा विदेशीको दबदबा, छायामा नेपाली खेलाडी

राष्ट्रिय टोलीबाट खेलिसकेका सहित ४० भन्दा बढी खेलाडी विदेशिएपछि यो सिजन घरेलु लिगमा रेलिगेसन जोनका पुलिस, फ्रेन्ड्स र खुमलटार होस् वा उपाधि होडका चर्च ब्वाइज र जावलाखेल, सबै विदेशी खेलाडीकै भरमा छन्।

रेलिगेसन जोनबाट उक्लिन सकेन संकटा

मछिन्द्रका फरवार्ड मनिष डाँगी र विंगर आयुष घलानसहित स्टार खेलाडी उतारेको संकटाले यस सिजनका १५ मध्ये ४ खेलमा जित हात पारेको छ भने ५ खेलमा बराबरीमा चित्त बुझाएको छ।

आईपीएलमा दीपकले लिए ५६८ दिनमा पहिलो विकेट

दीपक चाहरले चोटका कारण पछिल्लो सिजन खेल्न पाएनन् र फ्रान्चाईजीले उनलाई कुनै पनि खेल नखेलेर १४ करोड भारू तिर्नुपरेको थियो।