AnonymousUser

Logout

मछिन्द्र शीर्ष स्थानमा उक्लिन सकेन, मनाङ पनि संकटासँग रोकियो

फ्रेन्ड्स क्लबसँग बराबरी खेलेसँग साबिक विजेता मछिन्द्र शहीद स्मारक 'ए' डिभिजन लिगको शीर्ष स्थानमा पुग्ने रोकिएको छ।

रियल मड्रिडलाई पराजित गर्दै म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा

सेमिफाइनलको दोस्रो लेगमा ४–० तथा समग्रमा ५–१ को जितसहित सिटीले फाइनल यात्रा तय गरेको छ। सिटीले उपाधिका लागि जुन ११ मा इन्टर मिलानसँग खेल्नेछ।

साफ च्याम्पियनसिप : पहिलो खेलमा नेपाल र कुवेत भिड्ने

नेपाल रहेको समूहमा कुवेतसहित आठपटकको साफ विजेता भारत र पाकिस्तान छन्। अर्को समूहमा लेबनान, भुटान, माल्दिभ्स र बंगलादेश छन्।

फुटबल खेलाडीलाई लिगको धपेडी, एन्फाको प्राथमिकतामा छैन राष्ट्रिय टोली

'ए' डिभिजन लिगको व्यस्त तालिकामा खेलाडीलाई आराम छैन। राष्ट्रिय टोलीका सम्भावित खेलाडी घाइते भइरहेका छन्। लिग सकिएको दुई हप्तापछि शुरू हुने साफमा खेलाडीले ९० मिनेट खेल्न नसक्ने प्रशिक्षकको चिन्ता छ।

साफ च्याम्पियनसिपको ‘ड्र’ सार्वजनिक: नेपाल र भारत एउटै समूहमा

भारतमा आयोजना हुने १४औँ संस्करणको पुरुष साफ च्याम्पियनसिपमा नेपाल समूह ए मा परेको छ। यस समूहमा घरेलु टोली भारत, कुवेत र पाकिस्तान छन्।

मुम्बईलाई पराजित गर्दै लखनऊ प्लेअफ नजिक

१७८ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन बनायो।

सातदोबाटोलाई पराजित गर्दै चर्च ब्वाइज 'ए' डिभिजन लिगको शीर्ष स्थान

सातदोबाटोलाई पराजित गर्दै चर्च ब्वाइज शहीद स्मारक 'ए' डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

गुजरात आईपीएलको प्लेअफमा, हैदराबाद बाहिरियो 

नरेन्द्र मोदी क्रिकेट स्टेडियममा घरेलु टोली गुजरातले दिएको १८९ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५४ रन मात्र बनाएको थियो। 

खुमलटारका विदेशी खेलाडी चलेनन्, मछिन्द्रको 'लिग डबल'

'ए' डिभिजन लिगमा सोमबार भएको खेलमा खुमलटार मछिन्द्रसँग पराजित भएको छ भने अर्को खेलमा हिमालयन शेर्पाले संकटासँग अंक बाँडेको छ।

काभा भलिबलमा ‘गोल्ड मेडल’ ल्याउने लक्ष्य छ : सहायक प्रशिक्षक भट्ट

नेपाल रहेको समूह ‘ए’मा भारत, बंगलादेश र किर्गिस्तान छन्। यस्तै, समूह ‘बी’मा काजकिस्तानसहित उज्बेकिस्तान, श्रीलंका र मालदिभ्स छन्।

मेस्सीले क्लब छाडेपछि बार्सिलोनाले पहिलोपटक जित्यो ला लिगा उपाधि

चार खेल खेल्न बाँकी हुँदै बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि जितेको छ। आइतबार राति भएको खेलमा इस्पानियोललाई पराजित गरेपछि बार्साले रियल मड्रिडसँगको दूरी १४ अंक कायम गर्दै उपाधि निश्चित गरेको हो।

आर्सेनल  ब्राइटनसँग पराजित हुँदा सिटी प्रिमियर लिग उपाधिबाट एक जित टाढा

इंलिस प्रिमियर लिग अन्तर्गत आइतबारको खेलमा आर्सेनल घरेलु मैदानमा ब्राइटन एन्ड होभ एल्बियनसँग पराजित भएपछि म्यान्चेस्टर सिटी उपाधि नजिक पुगेको छ।

जावलाखेल मनाङसँग बराबरीमा रोकियो

बराबरीपछि शीर्ष स्थानमा रहेको जावलाखेलले दोस्रो स्थानमा रहेको चर्च ब्वाईजसँग तीन अंकको अग्रता बनाउने अवसर गुमाएको छ।

मलेसिया टूर : नेपाली महिला क्रिकेट टोलीको घोषण

नेपालले मलेसियासँग २९ मेमा पहिलो खेल खेल्ने छ। ३० मेमा दोस्रो र १ जुनमा तेस्रो खेल खेल्ने छ।

क्रिकेटबाट मसाजमै फर्किएका सन्तोष

समाजमा मसाज भन्ना साथ गलत हो भन्ने भ्रमलाई चिरेर, ‘स्वास्थ्य विषय’ हो भन्ने कुरा बुझाउन दृष्टिविहिन खेलाडीको प्रयास

पन्जाबले दिल्लीलाई ३१ रनले हरायो, प्रभसिमरनको शतक

अरुण जेट्ली स्टेडियममा पन्जाबले दिएको १६८ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३६ रन मात्र बनायो।

आर्मीसँग चर्च ब्वाइज पराजित, थ्री स्टारविरुद्ध मछिन्द्र विजयी

आर्मीले 'ए' डिभिजन लिगको उपाधि दाबेदार चर्च ब्वाइजलाई पराजित गर्दा अर्को खेलमा मछिन्द्र फुटबल क्लबले थ्रीस्टारलाई १–० ले हराएको छ।

गुजरातलाई हराउँदै मुम्बई तेस्रो स्थानमा 

मुम्बईले दिएको २१९ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९१ रन मात्र बनायो।

‘ए’ डिभिजन लिग : पुलिससँग संकटा पराजित, मनाङ र शेर्पाले अंक बाँडे

संकटालाई २–१ गोल अन्तरले पराजित गर्दै पुलिस ‘ए’ डिभिजन लिगमा रेलिगेसन क्षेत्रबाट माथि उक्लिएको छ।

बीबीएलमा घटाइयो १६ खेल

अब बीबीएलमा ५६ खेलको सट्टा जम्मा ४० खेल हुने छन्। योसँगै अब प्रत्येक टोलीले १० खेल मात्र खेल्ने छन्।