AnonymousUser

Logout

मलेसियाले नेपाललाई दियो २३६ रनको लक्ष्य

मलेसियाका कप्तान अहमद फैजले सर्वाधिक ७६ रन बनाए। नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले ३/३ विकेट लिए।

एसीसी प्रिमियर कप : मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल, ज्ञानेन्द्र र करण बेन्चमा 

यसअघि ५० ओभरको खेलमा नेपाल र मलेसिया ५ पटक आमनेसामने भएका छन्। ती सबै खेलमा नेपाल विजयी भएको छ।

चेन्नईसँग बेंगलोर ८ रनले पराजित 

जितका लागि २२७ रनको विशाल लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २१८ रन बनायो। 

एसीसी प्रिमियर कप : नेपाललाई घरेलु मैदानको ‘एड्भान्टेज’

प्रशिक्षक मोन्टी देसाईले समर्थकको साथ खेलाडीहरूका लागि ‘सुपर मोटिभेसन’ मान्छन्। यसपटक घरेलु मैदानले नेपाली टोलीलाई फाइदा पुग्ने प्रशिक्षक देसाई बताउँछन्।

रारा म्याराथन वैशाख २२ गते

रारा म्याराथनले स्थानीय खेलाडी उत्पादनमा पनि विशेष जोड दिनेछ। यस वर्ष मुगुका खेलाडीहरूलाई म्याराथनमा भाग लिँदा शुल्क नलाग्ने व्यवस्था गरिएको छ।

रेलिगेसन जोनबाट माथि उक्लियो फ्रेन्ड्स, चर्च ब्वाइजसँग थ्री स्टारले अंक बाँड्यो

‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पालाई पराजित गर्दै फेन्ड्स रेलिगेसन जोनबाट माथि उक्लिएको छ भने अर्को खेलमा चर्च ब्वाइज र थ्री स्टारले बराबरी खेल्दै अंक बाँडेका छन्।

‘बी’ डिभिजनका क्लबले गरे सांकेतिक विरोध

लिग अनिश्चित भएको भन्दै शहीद स्मारक ‘बी’ डिभिजनका क्लबले सांकेतिक विरोध गरेका छन्।

‘ए’ डिभिजन लिग : उपाधि होडमा संकटा

जितसँगै संकटाले ९ खेलमा ४ जित, ३ बराबरी र २ हारको नतिजा निकालेको छ। समान खेल खेलेको एपीएफले ११ अंक जोडेको छ।

एसीसी प्रिमियर कप : रोहितको कप्तानीमा नेपालको टोली घोषणा

एसीसी प्रिमियर कपका लागि क्यानले आइतबार रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ।

आईपीएल क्रिकेट : पन्जाबसँग लखनऊको हार   

लखनऊले दिएको १६० रनको विजयी लक्ष्य पन्जाबले १९.३ ओभरमा ८ विकेट गुमाएर पुरा गर्‍यो। 

मनाङलाई पराजित गर्दै जावलाखेल शीर्ष स्थानमा उक्लियो, मछिन्द्र एनआरटीसँग रोकियो

'ए' डिभिजन लिगमा मनाङ मर्स्याङ्दीलाई ३–० गोल अन्तरले हराउँदै जावलाखेल शीर्ष स्थानमा उक्लिँदा मछिन्द्र एनआरटीसँग १–१ गोलको बराबरीमा रोकिएको छ।

मैत्रीपूर्ण खेलमा ओमानविरुद्ध नेपाल ५ विकेटले विजयी

ओमानले दिएको लक्ष्य नेपालले ४४.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको छ।

हैदराबादसँग कोलकत्ता पराजित

जितका लागि २२९ रनको विशाल लक्ष्य पछ्याएको कोलकत्ताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०५ रन बनायो।

साबिक विजेता गुजरातसँग पन्जाबको हार

बिन्द्रा स्टेडियममा घरेलु टोली पन्जाबले दिएको १५४ रनको विजयी लक्ष्य गुजरातले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो।

'ए' डिभिजन लिग : थ्री स्टारसँग पुलिस पराजित

थ्री स्टारले आठ खेलमा चार जित, दुई बराबरी र दुई हारको नतिजासहित १४ अंक जोडेको छ। पराजय बेहोरेको पुलिसको समान खेलमा एक जित, एक बराबरी र ६ हारको नतिजासहित चार अंक छ।

मूलपानी रंगशालामा मैदानलाई ठिक्क छ जग्गा, जबर्जस्ती प्यारापेट बनाए हुँदैन क्रिकेट

आईसीसीको नियमअनुसार मूलपानीमा निर्माणाधीन तल्लो मैदानमा ‘बाउन्ड्री लाइन’ ठिक्क हुन्छ। त्यसलाई समेत मिचेर प्यारापेट बनाइयो भने अन्तर्राष्ट्रिय क्रिकेटको मापदण्ड नै पुग्दैन।

चेन्नईमाथि राजस्थानकाे रोमान्चक जित

१७६ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७२ रन मात्र बनाउन सक्याे। 

च्याम्पियन्स लिग : रियल मड्रिडले चेल्सीलाई हरायो

रियल मड्रिडको जितमा करिम बेन्जेमा र एसेन्सियोले गोल गरे।

बालगोपाल महर्जन चर्च ब्वाइजको मुख्य प्रशिक्षक

प्रशिक्षक प्रदीप हुमागाईंले वर्क परमिट नपाएपछि चर्च ब्वाइजबाट राजीनामा दिएका थिए। त्यसयता क्लब प्रशिक्षकविहीन थियो।

फेयर ब्रेक टी–२० क्रिकेट :  रुविना बनिन् ५  विकेट लिने पहिलो एसोसिएट बलर

रुविना फेयर ब्रेक टी–२० क्रिकेट प्रतियोगितामा पाँच विकेट लिने चौथो खेलाडी हुन्। उनी जारी प्रतियोगिता पाँच विकेट लिने पहिलो बलरसमेत हुन्।