AnonymousUser

Logout

अपारदर्शी चुनाव खर्चः निर्वाचन आयोगले तोकेको सीमा किन हुन्छ उल्लंघन?

माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र कांग्रेस नेता शशांक कोइरालाले चुनावमा करोडौँ खर्च हुने बताए पनि स्पष्टीकरण सोध्नुबाहेक अन्य कारबाही भएन। के निर्वाचन आयोगले तोकेको खर्च सीमामा चुनाव लड्नै नसकिने हो?

प्रधानमन्त्री देउवा गृहजिल्लामा व्यस्त, आज दुई चुनावी सभालाई सम्बोधन गर्ने

चुनावी प्रचारप्रसारका क्रममा प्रधानमन्त्री देउवा बिहीबारदेखि गृहजिल्ला डडेलधुरामा छन्।

आयोगलाई भारतले दियो ८० वटा गाडी

आसन्न निर्वाचनका लागि भारतले निर्वाचन आयोगलाई ८० वटा गाडी उपहार दिएको छ। बिहीवार आयोगमा आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आयोगलाई गाडी हस्तान्तरण गरेका हुन्।

महिला उम्मेदवारलाई हतोत्साहित बनाइरहेको ‘पैसा’

पार्टीबाट ठूलो सङ्घर्षले टिकट पाएका होऊन् या स्वतःस्फूर्त स्वतन्त्र उम्मेदवारी दिएका महिला, चुनावी अभियानमा उनीहरूलाई सबभन्दा ज्यादा ‘पैसा’कै विषयले पिरोलिरहेको छ।

शुक्रबारदेखि प्रत्यक्षतर्फको मतपत्र ढुवानी शुरु गर्दै निर्वाचन आयोग

बिहीबार मनाङ र मुस्ताङका लागि आवश्यक मतपत्र हेलिकोप्टरमार्फत ढुवानी भएसँगै चार वटा प्रदेशको मतपत्र ढुवानी सकिएको  आयोगले जनाएको छ।

बाँकेमा जेलबाट दुई बन्दीले भोट हाल्दै

निर्वाचनमा जिल्ला कारागार बाँकेबाट दुई बन्दीले अस्थायी मतदाताका रूपमा भोट हाल्न पाउने भएका छन्।

निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन सरकारलाई आयोगको निर्देशन

निर्वाचन आयोगले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाल सरकार र मातहतका निकायलाई सातबुँदे निर्देशन दिएको छ।

समानुपातिक‍तर्फको निर्वाचनका लागि कुन दलले कति खर्च गर्न पाउँछन् ?

बन्दसूचीमा कायम भएको उम्मेदवारको संख्याको आधारमा आयोगले निर्वाचन खर्चको सीमा निर्धारण गरेको हो।

२०१५ सालको चुनाव : दुईतिहाइ सिट जितेको कांग्रेसबाट हार बेहोर्नेहरूको कथा

कांग्रेसबाट चुनाव हार्नेमा महामन्त्री सूर्यप्रसाद उपाध्याय, प्रचार विभाग प्रमुख कृष्णप्रसाद भट्टराई, पूर्वमहामन्त्री महेन्द्रविक्रम शाहलगायत थिए। कतिपय उम्मेदवारलाई बागी उम्मेदवारले पराजित गरेका थिए।

समाजवादीको संकटः कांग्रेस–माओवादीका मत कसरी जोगाउने?

प्रत्यक्षमा कांग्रेस र माओवादी केन्द्रको मत कलम चिह्नमै पार्न संयुक्त घरदैलोलाई प्राथमिकता दिएको एकीकृत समाजवादीले समानुपातिक मत बढाउन एमाले समर्थकलाई फकाउने रणनीति बनाएको छ।

उम्मेदवार मेला : स्वतन्त्र र नयाँ दलको उत्साह, ठूला पार्टीको बेवास्ता

आयोजकका अनुसार उम्मेदवार र मतदाताका लागि साझा 'प्ल्याटफर्म' बनेको उक्त मेलामा चार हजार बढीले सहभागिता जनाएका थिए।

विप्लवको 'धम्की'पछि सुरक्षा योजनाको पुनरावलोकन गर्दै निर्वाचन आयोग

प्रमुख निर्वाचन आयुक्त थपलियाले विप्लव नेतृत्वको नेकपाको 'धम्की'लाई गम्भीरतापूर्वक लिएर सुरक्षा योजना बनाउने विषयमा छलफल अगाडि बढाएको बताए।

निर्वाचन बिथोल्ने गतिविधि हुन दिइँदैन : प्रमुख निर्वाचन आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन बिथोल्ने गतिविधि हुन नदिने गरी सुरक्षा व्यस्था मिलाउने प्रतिबद्धता जनाएका छन्।

प्रधानमन्त्री र मन्त्रीहरूलाई आयोगले भन्यो– चुनाव प्रचारमा जाँदा अनिवार्य अनुमति लिनू

आयोगले निर्वाचन प्रचारका लागि आयोजना गरिएको आमसभा तथा कोणसभाको सम्पूर्ण खर्च निर्वाचन सकिएको १५ दिनभित्र बुझाउन उम्मेदवारलाई निर्देशन दिएको  छ।

जग्गा नापजाँच रोक्न कृष्णपुर नगरपालिकालाई निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले कृष्णपुर नगरपालिकालाई जग्गा नापजाँच तत्काल रोक्न निर्देशन दिएको छ।

योगेश भट्टराई र बिना मगरलाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले २५ जनाभन्दा बढी समर्थकलाई लिएर घर दैलो गरेको भन्दै बिना मगर र योगेश भट्टराईसँग स्पष्टीकरण सोधेको छ।

निर्वाचनमा सुरक्षाकर्मीबाहेक अढाई लाख जनशक्ति खटिँदै

निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि सुरक्षाकर्मी बाहेक २ लाख ४६ हजार जनशक्ति परिचालन गर्ने भएको छ। आयोग ऐन, २०७३ को दफा १९ अनुसार आयोगले उक्त जनशक्ति परिचालन गर्ने भएको हो।

प्रचारप्रसार सामग्रीमा आयोगको सीमा निर्धारण, के गर्न पाइँदैन?

आयोगले कडाइका साथ आचारसंहिता कार्यान्वयन गर्न सबैलाई आग्रह गरेको छ। प्रचारप्रसारका क्रममा १० वटा भन्दा बढी राष्ट्रिय झण्डा प्रयोग गर्न नपाइने समेत आयोगले जनाएको छ।

पहिलो चरणमा सबै जिल्लामा पुर्‍याइयो निर्वाचन सामग्री

दोस्रो चरणमा धेरै जनसंख्या र निर्वाचन क्षेत्र भएका तराईका जिल्लाहरूमा सामाग्री ढुवानी गरिने आयोगले जनाएको छ।

चुनावी घोषणापत्र : यस्ता छन् कांग्रेस र एमालेका आर्थिक अजेण्डा

चुनावी घोषणापत्रमा नेपाली कांग्रेस र नेकपा एमालेले मुख्य गरेर समृद्ध नेपाल बनाउनको लागि राष्ट्रिय अर्थतन्त्र, कृषि, रोजगारी, उद्योग र पूर्वाधार विकासलाई प्राथमिकता दिएका छन्।