AnonymousUser

Logout

सामुदायिकमा अब्बल माछापुच्छ्रे मावि, विद्यार्थीले पनि गर्छन् शिक्षकको निगरानी

माछापुच्छ्रे माविको शिक्षण विधि मात्र होइन अतिरिक्त क्रियाकलाप गर्ने शैली पनि फरक छ। अतिरिक्त क्रियाकलापकै लागि हरेक शिक्षक आफ्नो जन्मदिन विद्यालयको ‘जन्मदिन कोष’मा हजार रुपैयाँ दान गरेर मनाउँछन्।

सीटीईभीटीको पाठ्यक्रम पुनरावलोकन र पुनर्संरचनाका लागि छुट्टाछुट्टै समिति गठन

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले आफ्नो पाठ्यक्रम पुनरावलोकन र पुनर्संरचनाका लागि छुट्टाछुट्टै समिति गठन गरेको छ। 

त्रिभुवन विश्वविद्यालय सभामा नीति तथा कार्यक्रमको विवाद : कमजोरी कसको? 

त्रिभुवन विश्वविद्यालयका कुलपति र उपकुलपतिबीच देखिएको समझदारी र समन्वयको अभावले विश्वविद्यालय सभा (सिनेट) मा नीति तथा कार्यक्रमको विषय विवादको कारण बनेको देखिएको छ। 

काभ्रेमा ‘उड्डयन व्यवस्थापन’ विषयमा शिक्षण गराइँदै

धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) स्कुल अफ म्यानेजमेन्टअन्तर्गत सिम्रिक भेन्चर र सिद्धार्थ वनस्थली विद्यालयको साझदारीमा  पहिलोपटक यहाँ उक्त विषयमा शिक्षण हुने भएको हो।

त्रिविका ३९ क्याम्पस भवन जीर्ण, एक्जिम बैंकको शर्तले पुनर्निर्माणमा अन्योल

भारतीय एक्जिम बैंकसँग भएको सम्झौतामा निर्माण कम्पनी, आधा जनशक्ति र निर्माण सामग्री भारतीय हुनुपर्ने, खरिद प्रक्रिया बैंकले तोकेअनुसार हुनुपर्ने लगायतका शर्त छन्। यही कारण पुनर्निर्माण अड्किएको छ।

कक्षा १२ को नतिजा सार्वजनिक, ५२.९१ प्रतिशत उत्तीर्ण

नियमिततर्फका तीन लाख ९० हजार ८६८ विद्यार्थीमध्ये दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन्।

कैलालीमा प्राविधिक विषय पढ्ने विद्यार्थी पाउनै मुस्किल

केही वर्ष पहिलेसम्म प्राविधिक विषयमा मागभन्दा चारगुणा बढी आवेदन पर्ने गरेकामा अहिले विद्यालय तथा ‘इन्स्टिच्युट’लाई कोटा पुरा गर्नै मुस्किल हुन थालेको छ।

मेलाको आम्दानीले विद्यार्थीलाई पोसाक र यातायात सुविधा

बनौँ युवा क्लबले विद्यालयमा अध्ययनरत १४५ विद्यार्थीहरूका लागि एक लाख ५० हजार रुपैयाँमा ‘ट्र्याकसुट’ वितरण र ३ लाख बराबरको यातायात व्यवस्था मिलाएको छ।

सर्वोच्चको फैसलाबाट बीएन्डसीले सम्बन्धन पाएसँगै अरू मेडिकल कलेज पनि दौडधुपमा

झापास्थित दुर्गा प्रसाईंको बीएन्डसी मेडिकल कलेजले सर्वोच्चको फैसलाबाट सम्बन्धन पाएपछि मनसायपत्र लिएर बसेका अरू व्यवसायी पनि दौडधुपमा लागेका छन्। त्यसमा चिकित्सा शिक्षा ऐन बदल्नेसम्मको जोडबल चलिरहेछ। 

बसाइँसराइको असर: विद्यालयभरि ३ शिक्षक, २ विद्यार्थी

३५ वर्ष अगाडि स्थापित विद्यालयमा दशक अगाडिसम्म विद्यार्थीको चाप हुँदा भुइँमै बसेर पढ्नुपर्ने बाध्यता थियो। तर अहिले भौतिक रूपमा सम्पन्न हुँदा विद्यार्थीको संख्या भने दुईमा झरेको छ।

जापानस्थित नेपाली विद्यालयबाट जाम्बियाका छात्र एसईई उत्तीर्ण

नेपाली पाठ्यक्रमअनुसार पढाइ हुँदै आएको सो विद्यालयलाई जापान सरकारले अन्तर्राष्ट्रियस्तरको विद्यालयका रूपमा मान्यता प्रदान गरेको छ।

एसईईको नतिजा सार्वजनिक, करिब ४८ प्रतिशत उत्तीर्ण 

परीक्षामा सहभागी भएका चार लाख ४४ हजार ७८५ विद्यार्थीमध्ये दुई लाख ४२ हजार ९२ जना उत्तीर्ण भएका छन्। १८६ जनाले ४ जीपीए ल्याएका छन्।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमः बजेटको चरम दुरूपयोग देखाउने उदाहरण

सार्वजनिक शैक्षिक सुधारका लागि भनिएको कार्यक्रममा पहुँचका भरमा विद्यालय छनोट गर्ने र फर्जी बिल बनाएर बजेट सिध्याउने अछामको दृष्टान्तले राष्ट्रिय ढुकुटीमाथि भइरहेको दोहनको चित्र उतार्छ।

सर्वोच्चले टुंग्यायो वर्णविन्यासको विवाद, व्याकरण परिवर्तन गर्न नहुने फैसला

नयाँ वर्णविन्यासको नियमअनुसार, संयुक्त अक्षरहरू टुक्र्याउनुपर्ने हुन्थ्यो। त्यसअनुसार क्ष, त्र, ज्ञ, ॐ जस्ता अक्षर नै लोप हुने अवस्था थियो।

नवप्रवर्तनसम्बन्धी कानून तयार गरिँदै

मस्यौदामा नेपालमा अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र, प्रदेश तहमा उच्चस्तरको अनुसन्धानशाला, युवा प्रतिभालाई पलायन हुन नदिई देशभित्रै राख्ने र उद्यमशीलताको प्रवर्द्धन गर्ने नीतिहरू समावेश गरिएको छ।

शिक्षातर्फ काठमाडौँ महानगरलाई ‘सर्वोत्कृष्ट पालिका अवार्ड’

सामुदायिक विद्यालयहरूको संस्था ‘प्रिन्सिपल एसोसिएसन अफ नेपाल– पान’ ले राष्ट्रिय सम्मेलनको अवसरमा अवार्ड प्रदान गरेको हो। 

चुलाचुलीका विद्यालय हाताभित्र राजनीतिक कार्यक्रम गर्न निषेध

चुलाचुली गाउँपालिकाले शिक्षकलाई कुनै राजनीतिक दलको सदस्यता लिन, त्यसका निम्ति भोट माग्न र प्रचारप्रसारमा पनि प्रतिबन्ध लगाइएको छ।

काठमाडौँका १८ हजार विद्यार्थीलाई छात्रवृत्ति, नदिने विद्यालयलाई कारबाहीको चेतावनी

महानगरले छात्रवृत्ति विवरण पेस हुन बाँकी रहेका विद्यालयलाई तीन दिनभित्र उपलब्ध गराउन बिहीबार एक सूचनामार्फत पुनः अनुरोध गरेको छ। 

विद्यार्थी संख्या कम भएपछि एउटै गाउँपालिकाका १७ विद्यालय समायोजन

कालीकोटको नरहरिनाथ गाउँपालिकाले १७ वटा विद्यालय समायोजन गरेको छ।

चुहिने छानामुनि पढ्न बाध्य छन् कुँडेढोरका विद्यार्थी

५२ जना विद्यार्थी अध्ययनरत विद्यालयमा शैक्षिक सामग्रीदेखि आधारभूत पूर्वाधारको अभाव छ।