AnonymousUser

Logout

विमानस्थलको उद्घाटनका अवसरमा आइतबार पोखरा महानगरमा बिदा

पोखरा विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

राहदानी वितरण सहज बनाउन विज्ञको टोली गठन

विज्ञ टोलीले दिएको प्रतिवेदनका आधारमा सुधारका कदम चाल्ने गृह मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री दाहाल चितवनमा

नारायणी नमुना माविको हीरक महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आएका छन्।

मूर्ति चोरहरूको ‘उपहार’ : ५३ वर्षदेखि शरीरमा गोली

५३ वर्षअघि साँखुस्थित बज्रयोगिनीको लोकेश्वर मूर्ति चोरिनबाट जोगाउँदा दुई जनाको ज्यान गयो। सूर्यमानको शरीरमा गोली दागियो। तर, सरकारले पक्राउ परेका चोरसमेत सार्वजनिक गरेन।

आजको मौसम : तीनवटा प्रदेशमा पानी पर्ने सम्भावना

शनिबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भेगमा पानी पर्ने तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान गर्न डीआइजी दुर्गा सिंहको नेतृत्वमा समिति गठन

गृहमन्त्री लामिछानेले तथ्यका आधारमा अनुसन्धान अघि बढाइ निष्कर्षमा पुर्‍याउन प्रहरीलाई निर्देशन दिएका छन्।

वन्यजन्तु तस्करीमा मुछिए दुई ‘माननीय’

पर्सा राष्ट्रिय निकुञ्जमा भइरहेको वन्यजन्तुको संगठित सिकार–तस्करीमा दुई जना सांसदको नाम जोडिए पनि उनीहरूलाई अनुसन्धानको दायरामा ल्याउन निकुञ्जले नै आनाकानी गरिरहेको छ।

तराईमा बिहानैदेखि हुस्सु, हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

दिउँसो प्रदेश–१, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना छ।

निर्मला कुर्मीको न्यायका लागि माइतीघरमा अनिश्चितकालीन धर्ना

निर्मला कुर्मीको न्यायका लागि महिला अधिकार मञ्च, बाँकेले चारबुँदे मागसहित माइतीघर मण्डलमा अनिश्चितकालीन धर्ना र रिले अनशन थालेको छ।

सुकुमबासी बस्ती खाली गराउन सहयोग माग्दै गृहलाई काठमाडौँ महानगरको पत्र

काठमाडौँ महानगरपालिकाले सुकुमबासी बस्ती खाली गराउन गृह मन्त्रालयसँग सहयोग मागेको छ। महानगरले बस्ती हटाएर उक्त ठाउँको सौन्दर्यीकरण गर्ने बताएको छ।

म्याग्दीमा अर्ग्यानिक खेती अभियान

मङ्गला गाउँपालिकाले मानव मूत्रको प्रयोग गरेर फलफूल, तरकारी र खाद्यान्न उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न थालेको छ।

देशभर चिसाे बढ्याे, सावधानी अपनाउन माैसम विभागकाे आग्रह

प्रदेश १ र सुदूरपश्चिमका हिमाली भेगमा हिमपातकाे सम्भावना छ।

जेल सजाय हुने कसुरमा मुछिएका पाण्डेलाई ‘महानगर गौरव’ पदक, कसको आडले लिँदैछन् कानून हातमा?

नगर प्रहरीमा कार्यरत महिला कर्मचारीलाई सुत्केरी अवस्थामा मानसिक यातना दिएको आरोपमा मुछिएका काठमाडौँ महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई महानगरले उजुरी आएपछि पनि पदक दिएको खुलेको छ।

पानी नपर्दा प्रदूषणसँगै बढ्यो सुक्खापन

पानी नपर्दा काठमाडौँसहित सबैजसो ठाउँमा सुक्खापन बढेको छ। जसका कारणले आगलागीका घटना पनि बढ्न थालेका छन्। 

आरआरमा झडप, अनेरास्ववियुका चारजना घाइते

काठमाडौँ प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा विद्यार्थीहरू बीच झडप हुँदा चारजना घाइते भएका छन्। घाइतेको काठमाडौँ मोडेल अस्पतालमा उपचार भइरहेको छ।

बागलुङ केन्द्रविन्दु भएर तीनपटक भूकम्प

बागलुङको अधिकारी चौर आसपास केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युड, खुङ्गा आसपास केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युड र फेरि अधिकारी चौर आसपास केन्द्रविन्दु भएर चार म्याग्निच्युडकाे भूकम्प गएको छ।

तराईमा बिहानैदेखि हुस्सु, प्रदेश १ मा हिमपातकाे सम्भावना

तराईमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने हुँदा सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। 

प्रकृतिका प्रकोप नियन्त्रणमा ध्यान दिन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री लामिछानेले शीतलहर, प्राकृतिक प्रकोप र बढ्नसक्ने कोभिड–१९ संक्रमणतर्फ ध्यान दिँदै आवश्यक तयारीमा लाग्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

राहदानीमा बिचौलियाको रजगज : विभाग गए एक महिना, बाहिर पैसा तिरे तीन दिनमै

राहदानी विभागको अनलाइन फारम साइबरहरूबाट भरेको एक महिनापछि बल्ल प्रक्रिया थाल्ने पालो आउँछ। यही झन्झटिलो प्रणालीको फाइदा उठाएर बिचौलियाले राहदानी बनाउने सेवाग्राहीलाई फन्दामा पार्ने गरेका छन्।

नियमविपरीत राखिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फर्काउन गृहको निर्देशन

गृह मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीलाई नियमविपरीत राखिएका निजी सुरक्षाकर्मी र सहयोगी फिर्ता गर्न निर्देशन दिएको छ।