AnonymousUser

Logout

रक्तसञ्चार दिवस: चितवनमा सधैँ रगत अभाव

क्यान्सर र अंग प्रत्यारोपण, दुर्घटनाका घाइते, शल्यक्रिया गर्ने बिरामी, प्रसूति सेवा लिने, थालेसेमियाका बिरामीलाई बढी मात्रामा रगत आवश्यक पर्ने गरेको छ। 

बलात्कार आरोपमा सडक विभागका इन्जिनियर हरिकुमार पोखरेल पक्राउ

आफूमाथि आरोप लागेपछि पक्राउ पर्ने डरले पोखरेलले नै पीडित महिलाविरुद्ध नै मुद्दा दर्ता गराएका थिए।

विद्युतीय ट्याक्सीमा प्रदेशले ल्याए निश्चित कम्पनीलाई लाभ हुने मापदण्ड, संघले खोल्ला प्रतिस्पर्धी बजार?

विद्युतीय ट्याक्सी खरिदमा खुला बजारमाथि बन्देज लगाउने गरी बागमती र गण्डकी प्रदेश सरकारले ल्याएको मापदण्डलाई अदालत गएर चुनौती दिएका व्यवसायी संघीय सरकारले ल्याउने नयाँ मापदण्डको पर्खाइमा छन्। 

राष्ट्रपति पौडेल पाटनको कृष्ण मन्दिरमा 

राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन संग्रहालयको अवलोकन गरेका छन्।

रामेछापमा लम्पी स्किन: ३८१ चौपाया मरे, २१ हजार संक्रमित

लम्पी स्किन गोरुमा बढी फैलिएपछि धान रोपाइँमा समस्या भएको छ। यसको रोकथाम तथा नियन्त्रणका लागि पालिकाले निःशुल्क खोप प्रदान गरिरहेका छन्। 

काठमाडौँसहित देशैभर वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

दिउँसो कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भने चट्याङसहित भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

वीरगन्जमा खानेपानीको हाहाकार : टोल–टोलमा ट्यांकरमार्फत पानी बाँडिँदै

तत्कालै प्राकृतिकरूपमै जलस्तरमा सुधार आउने सम्भावना कम देखिएकाले महानगरले अहिले पानी ट्यांकीमार्फत अस्थायी रूपमा समस्या समाधानको प्रयास गरिरहेको छ।

रेडी ट्रेडको गोदामबाट बरामद अधिकांश कार्टुन खोलिएको फेला

विभागको टोलीले बुधबार काठमाडौँको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदामबाट बरामद गरेको ६६ कार्टुनमध्ये धेरै कार्टुन खोलिएको फेला परेको छ।

सवारी ज्यान मुद्दामा न्यायाधीशले कानूनी छिद्रको आडमा फैसला गर्दा ‘लापरबाहीका दोषी’ चालकलाई उन्मुक्ति

विभिन्न जिल्लाका न्यायाधीशहरूले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६१ को उपदफा (२) बमोजिमको अभियोग दाबीलाई उपदफा (३) अनुसारको कसुरमा बदलेर कमजोर सजायको फैसला गरी  दोषी चालकलाई उम्काइरहेका छन्।

प्रहरीले गर्‍यो ८ हजार ८९६ थान हातहतियार नष्ट

कानूनबमोजिम जफत भएका, विभिन्न समयमा बरामद भएका तथा बेवारिसे अवस्थामा भेटिएका गरी ८ हजार ८९६ थान हातहतियार नष्ट गरिएको प्रहरीले जनाएको छ।

कोशीका मुख्यमन्त्री उद्धव थापा पदमुक्त, अर्को सरकार गठन प्रक्रिया शुरू गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नियुक्ति प्रक्रिया बदर गरेसँगै मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन्।

फिदिम जिप दुर्घटना : मृतकको संख्या तीन पुग्यो

पाँचथरको फिदिममा मंगलबार भएको बोलेरो जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।

९२ दिनमा १४ वटा हिमाल चढेर तेन्जेन र क्रिस्टिनको विश्व कीर्तिमान 

यो कीर्तिमान यसअघि निर्मल पुर्जाको नाममा थियो। उनले छ महिना छ दिनमा कीर्तिमान बनाएका थिए।

लम्पी स्किनलाई महामारी घोषणा गर्न माग

सञ्जालले किसानलाई रासायनिक मलको सहज प्रबन्ध गर्न, कृषि बिमाबापतको रकम निकासामा भएको ढिलाइको छानबिन गर्नलगायत माग अघि सारेको छ। 

पहिरोले मेची राजमार्गको ताप्लेजुङखण्ड अवरुद्ध

सडक अवरुद्ध भएपछि ताप्लेजुङबाट तराई तथा काठमाडौँका लागि छुटेका तथा ताप्लेजुङतर्फ गइरहेका सवारी तथा यात्रु बीच बाटोमा रोकिएका छन्।

बिहीबारको मौसम: यी प्रदेशमा हुनेछ भारी वर्षा

देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, मधेश, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

इन्जिनियरको यौन दुर्व्यवहारमा परेकी महिला एक महिनादेखि न्यायको याचनामा, पक्राउ परिने डरले पीडितमाथि नै आरोपीको मुद्दा

पीडित महिला भन्छिन्– ‘म उजुरी गर्न भौँतारिइरहँदा उसैले मविरुद्ध अदालतबाट अन्तरिम आदेशसमेत लिइसकेछ। उसलाई समयमै पक्रेको भए यसरी खेल्ने ठाउँ पाउँदैनथ्यो। म हार खाँदिन, अन्यायविरुद्ध जसरी पनि लड्छु।’

विभिन्न समयमा जफत भएका ८ हजार ८९६ थान हतियार नष्ट

नस्ट गरिएकामध्ये भरुवा बन्दुक सबैभन्दा बढी ६ हजार ७४ थान छन्। त्यसैगरी विभिन्न प्रकारका पेस्तोल एक हजार ७६ थान, थ्रीनटथ्री राइफल ६२६ थान र रिभल्भर ३३४ थान छन्।

निर्मला हत्याका पाँच वर्ष, प्रहरी भन्छ- अनुसन्धान जारी छ

भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको बुधबार पाँच वर्ष पुगेको छ। तर अझै अपराधी पत्ता लागेको छैन। प्रहरीले भने अनुसन्धान जारी रहेको जनाएको छ।

नयाँ बानेश्वरमा लघुवित्त पीडितको प्रदर्शन, ६ जना पक्राउ

पीडितले लघुवित्तीय संस्था खारेज गर्न, लघुवित्तीय संस्थाद्वारा लगाइएको सामूहिक ऋण मिनाहा, गरिब किसानलाई निःशुल्क ऋणलगायत माग राखेका छन्।