AnonymousUser

Logout

तत्कालीन सेन्चुरी बैंकका  पूर्वसीईओद्वय न्यौपाने र गौतम पक्राउ

तत्कालीन सेन्चुरी कमर्सियल बैंकका विभिन्न शाखाबाट कमसल धितो राखेर अनियमित रूपमा कर्जा प्रवाह भएको भेटिएपछि अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।

बाजुरामा सर्वपक्षीय बैठक: चामल आपूर्ति बढाइने, ढुवानी व्यवस्थित गरिने

संस्थानले केही रुपैयाँ सहुलियत दरमा दिने गर्दा स्थानीयले खाद्यान्नकै चामल रोज्ने गरेका छन्। बजारमा मोटा चामल ६२ देखि ६४ रुपैयाँ प्रतिकिलोमा बिक्री हुँदा खाद्य संस्थानमा ५९ रुपैयाँ छ। 

पर्यटकको पर्खाइमा तमोर किनारका पर्यटकीय क्षेत्र

नदी क्षेत्रमा घुम्ने, बस्ने र रमाउनका लागि आन्तरिक व्यवस्थापन गर्न नसक्दा पर्यटक भित्र्याउन नसकिएको स्थानीयले बताएका छन्।

यस्तो रहनेछ मंगलबारको मौसम

दिउँसो, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिमको पहाडी भूभागमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ। 

दूधको बक्यौता रकम तत्काल भुक्तानी गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले दुग्ध विकास संस्थानले दूध खरिद गरेबापत किसानलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। 

राष्ट्रपति पौडेलसँग यूएस इन्डो–प्यासिफिक कमान्डरको शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग अमेरिकी सेनाअन्तर्गत यूएस इन्डो–प्यासिफिक कमान्डका कमान्डर एडमिरल जोन सी अक्यैलिनोले शिष्टाचार भेट गरेका छन्।

डोल्पा र हुम्लाका पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण गरिँदै

पूर्वाधार निर्माण गरेर बढीभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य सरकारले राखेसँगै चालु आवको नीति तथा कार्यक्रममा समावेश गरेर काम अघि बढाइएको हो। 

लघुवित्त ऋणी संसद् भवन प्रवेशबारे छानबिन गर्न एसएसपी मैनालीको नेतृत्वमा समिति गठन

लघुवित्त वित्तीय संस्थाका ऋणीहरू निषेधित क्षेत्र तोड्दै सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गरेको घटना छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ। 

रहेनन् भजन शिरोमणि भक्तराज आचार्य

भजन शिरोमणि भक्तराज आचार्यको निधन भएको छ। अन्तिम श्रद्धाञ्जलीका लागि आचार्यको शव मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने भएको छ।

बालकुमारी घटनाबारे सुझाव सिफारिस गर्न ऊर्जा र कानूनमन्त्री सम्मिलित समिति गठन

सरकारले बालकुमारी घटनाका सम्बन्धमा फागुन २० गतेभित्र सुझाव सिफारिस गर्नेगरी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसहितको समिति बनाएको छ

भारतीय गजल गायक पंकज उदासको निधन

भारतीय चर्चित गजल गायक पंकज उदासको ७२ वर्षको उमेरमा निधन भएको छ।

नेप्से १३ अंकले बढ्यो, २ अर्बको कारोबार

कारोबार भएका कुल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्यमा भने उकालो लागेको छ।

संसद् भवनमा लघुवित्त ऋणीहरूको विरोध प्रदर्शन (तस्वीरहरू)

लघुवित्त वित्तीय संस्थाका ऋणीहरूले संसद् भवनमा प्रवेश गरेर विरोध जनाएका छन्।

सुन तस्करी घटनामा कलेज सञ्चालक पक्राउ

काठमाडौँको डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङ पक्राउ परेका हुन्।

जंगली जनावरबाट किसानलाई बाली  जोगाउन सकस

करिब ७२ बिगाह जमिन रहेको राधापुरमा जनावर धपाउन बास बस्नका लागि बनाइएका मचान खेतभर छन्।

चिराइतोको मूल्य वृद्धिले किसान उत्साहित

हिमाली तथा पहाडी जिल्लामा चिराइतोलगायत जडीबुटीलाई प्रमुख आम्दानीको स्रोतका रूपमा लिने गरिएको छ। 

गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी भेगमा हिमपातको सम्भावना

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको छ।

अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको सुझावअनुरूप काम गर्छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको सुझावअनुरूप सरकारले पहल गर्ने बताएका छन्।

दमकको सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गर्ने सरकारी कर्मचारीसहित १७२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले २८ सरकारी कर्मचारी, शुरूका जग्गा दर्तावाला ३६ जना र बिगो असुल तथा जग्गा फिर्ता लिने प्रयोजनका लागि १०८ जना गरी १७२ जनालाई विपक्षी बनाइ विशेष अदालतमा मुद्दा दायर गरेको छ।

न्यायाधीश थपलिया र निरौलालाई पदमुक्त गर्न सिफारिस

न्याय परिषद्ले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई चेतावनीसहित महोत्तरी सरुवा गरेको छ।