AnonymousUser

Logout

फ्लाइओभर निर्माणमा लापरबाहीले सर्वसाधारणलाई जोखिम (तस्वीरसहित)

निर्माणस्थल फलाम र जस्ताले ढाकिएको छ। त्यहाँबाट फलामका रडहरू बाटो नै छेक्ने गरी बाहिर निस्केका छन्। 

बाँकेमा १०५ आगलागीका घटना, ५ हजार हेक्टर वनमा डढेलो

लामो समयको सुक्खा खडेरी, जंगलमा मौवा टिप्न जाने बहानामा र चरिचरण गर्न जानेहरूको लापरबाहीका कारण डढेलो लागेको अनुमान गरिएको छ।

कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको  छ।

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा वर्षा

मौसम पूर्वानुमान महाशाखाले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्यांगको अनुमान गरेको छ।

बुटवलको चौराहा–गोलपार्क सडकको ठेक्का रद्द

डिभिजन सडक कार्यालय, बुटवलका प्रमुख विसुनदास लामाले काम सम्पन्न गर्नेतर्फ कम्पनीले चासो नदेखाएपछि ठेक्का तोडिएको बताए। 

कीर्तिपुर बस दुर्घटनामा १ जनाको मृत्यु, ३ जना घाइते

काठमाडौँको कीर्तिपुरमा आइतबार भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

नेपालीको औसत आयु ७१.३ वर्ष, ०.९२ प्रतिशतमा झर्‍यो जनसंख्या वृद्धिदर

नेपालको वार्षिक जनसंख्या वृद्धिदर यसअघि १.३५ प्रतिशत रहेकामा अहिले घटेर ०.९२ प्रतिशतमा झरेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ।

तरकारीमा विषादीको अत्यधिक प्रयोग

विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणका क्रममा चितवनमा बिक्रीका लागि ल्याइएका तरकारीमा विषादीको अत्यधिक प्रयोग हुने गरेको पाइएको हो।

तापक्रम घट्यो, अब आउने वर्षाले आगलागी घटाउन सघाउने

मौसम पूर्वानुमान महाशाखाले आइतबार कोशीका केही भूभागमा हल्कादेखि मध्यम वर्षा हुने र सोमबार र मंगलबार अन्य प्रदेशका विभिन्न ठाउँमा वर्षा हुने जनाएको छ।

ललितपुरको बाफलमा आगलागी हुँदा ३ बालबालिकासहित ५ जना घाइते

ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते भएका छन्।

धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बजेट अभाव: ८ पुल निर्माण प्रभावित

धनगढी–खुटिया–दिपायल द्रुतमार्ग आयोजना कार्यालयका अनुसार बजेट अभावमा सडकखण्डका कैलाली र डोटीका आठ स्थानमा निर्माणाधीन पुलको काम प्रभावित भएको छ।

मुहान सुकेपछि पाँचथरका ३०० घरमा खानेपानी समस्या, ट्यांकरबाट आपूर्ति गरिँदै

हिलिहाङ–७ का चुक्फारा, माझीगाउँ, डाँडागाउँ र सिमखर्क बस्तीका परिवारले उपयोग गर्दै आएको साँचेखोला खानेपानीको मुहान सुकेपछि ट्यांकरबाट व्यवस्था गरिएको हो।

वनमा आगो लगाएको अभियोगमा काभ्रेमा ५ जना पक्राउ

डढेलो मानवबस्तीमा पस्दा रोशी, महाभारत र खानीखोला गाउँपालिकाका विभिन्न गाउँमा धनमालको क्षति भएको छ।

दोदा नदीमा नुहाउने क्रममा डुबेर २ जनाको मृत्यु

दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको छ।

गाउँ फर्किएर पशुपालन, दूध बिक्रीबाट आम्दानीसँगै सन्तुष्टि

बजारको समस्या नहुने र दूधबाट विभिन्न थरीका परिकार समेत बनाएर बिक्री गर्न सकिने भएपछि गुल्मीका किसान गाई–भैँसी पालनतर्फ आकर्षित भएका छन्। उत्पादित दूध स्थानीय बजारमै खपत हुने गरेको छ।

जयनगर–जनकपुर–भंगहा रेलसेवा ३ दिन बन्द गरिने

भारतको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै जयनगर–जनकपुर–भंगहा रेलसेवा तीन दिन बन्द गरिने भएको छ।

तुवाँलोले तुम्लिङटार विमानस्थल १२ दिनदेखि ठप्प

बाक्लो तुवाँलोले विमानस्थल वरपरको डाँडा ढाकेपछि हवाई सेवा अवरुद्ध भएको हो।

त्रिशूलीसहित ५ नदीलाई प्लास्टिकजन्य फोहोर मुक्त बनाइने

विद्यालयका बालबालिकामार्फत प्लास्टिकजन्य फोहोरलाई कसरी वर्गीकरण गर्ने, कसरी अव्यवस्थित विसर्जन नगर्ने, नदीनालालाई कसरी प्लास्टिकमुक्त बनाउने भन्नेबारेमा जनचेतना समुदायमा फैलाउने परियोजनाले जनाएको छ।

कञ्चनपुरमा आगलागीबाट घरगोठ जल्दा २५ लाखभन्दा बढीको क्षति

शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा शुक्रबार राति आगलागी भएको छ। आगलागीबाट ठगुन्नाको घरगोठ नै नष्ट भएको छ। 

अग्निपीडितलाई पनि अस्थायी आवासको व्यवस्था गरिँदै

आगलागी, डढेलो, भूकम्प, बाढी, पहिरो, चट्याङ, हुरीबतासबाट घरबास गुमाएका परिवारलाई अस्थायी आवास बनाउन २५ हजार रुपैयाँका दरले दुई किस्तामा रकम प्रदान गरिने छ।