AnonymousUser

Logout

तिहार सकिएसँगै थालियो छठको तयारी

राजधानीका गुह्येश्वरी, कमलपोखरी, नागपोखरीलगायत स्थान तथा तराईका जिल्लामा छठ मनाउन छठ घाट निर्माण भइरहेको छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइन्छ।

मंगलबारदेखि मौसममा क्रमिक सुधार हुने

सोमबार बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान वर्षाको सम्भावना रहेको छ।

तिहारमा सुनसान छन् गाउँघर

गाउँघरमा देउसी भैलो खेलेर रमाइलो गर्ने मान्छे कम भएपछि गाउँका सबै एकै ठाउँमा जम्मा भएर ‘साउन्ड सिस्टम’बाट गीत बजाएर देउसी खेलेको मुक्लीका स्थानीय गणेश विकले बताउँछन्।

उत्पादन घटेपछि कोदोखेती छाड्दै जुम्लाका किसान

दशक अघिसम्म पाँच क्विन्टलसम्म कोदो उत्पादन हुने बारीमा अहिले एक क्विन्टल पनि उब्जनी नहुने तिला– १ का स्थानीय नर रावत बताउँछन्।

सुन्तलाखेती छाडेर मौरीपालन थालेका टीकारामले गर्छन् वार्षिक ३५ लाख आम्दानी

तरकारी खेती, गाईबस्तु तथा कुखुरापालनमा जस्तो निरन्तर खट्न पनि नपर्ने भएकाले मौरीपालनमा धेरैको आकर्षण बढेको यस पेसामा लागेका किसानहरू बताउँछन्।

सुनसरीमा जुवाको खालबाट ९ लाख रुपैयाँसहित १५ जना पक्राउ

जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि धरानबाट परिचालन भएको प्रहरीको टोलीले ९ लाख ६८ हजार रुपैयाँसहित १५ जनालाई पक्राउ गरेको हो। 

थाई एशियाले शुरू गर्‍यो भैरहवा–बैंकक उडान

परीक्षण उडानका रूपमा चालक दलका सदस्यसहित थाई एशियाको एयरबस ए–३२० गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

सिरहा नगरपालिकाले कमला नदीमा बनायो अस्थायी पुल

बाढीले पुल भत्किएर कमला नदी पार गर्न समस्या भएपछि सिरहा नगरपालिकाले अस्थायी पुल निर्माण गरेको छ। 

रसुवामा हराएका २ पर्यटकमध्ये १ सम्पर्कमा आए

गोसाइँकुण्ड गाउँपालिका–३ को उच्च भाग यालापिकमा हराएका दुई पर्यटकमध्ये एक जना सम्पर्कमा आएका छन्।

‘दशैँ अर्काको घरमा बितायौँ, तिहार पनि त्यसै हुने भयो’

रोशी खोलाको बाढीले रोशी गाउँपालिकाको नार्के र कालढुंगाका बस्ती बगाएपछि यहाँका नागरिकलाई न चाडपर्वको रौनकले छोएको छ न त बस्तीमा बत्तीको झिलिमिली छाएको छ।

बरहथवा बजारको किराना पसलमा आगलागी

आगलागीबाट विजय दासको आलु भण्डार र सरोज राउत कुर्मीको कपडा सिलाउने टेलरमा समेत क्षति पुगेको छ। 

तिब्बती परिकार र भोटे चियाको स्वाद लिन ढोरपाटन [तस्वीरहरू]

ढोरपाटन शिकार आरक्ष शिकारीहरूका लागि मात्र नभएर धार्मिक एवं प्राकृतिक पर्यटनको पनि उत्कृष्ट गन्तव्य बन्दै छ।

अम्बा बेचेर तिहारखर्चको जोहो

गुल्मीको पश्चिमी क्षेत्रका विपन्न परिवारका महिला पाकेका अम्बा टिपेर बिक्रीका लागि तम्घास ल्याउने गर्दछन्। उनीहरूले अम्बा बिक्री गरेर तिहारका लागि नुनतेल तथा चिनी किन्ने खर्च जुटाउने गर्छन्।

सगरमाथा क्षेत्रमा घाइते भएका जापानिज पर्यटकको उद्धार

दिङ्बोचे स्वास्थ्य चौकीमा सामान्य उपचारपश्चात् उनलाई काठमाडौँ फर्कने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। 

गैरकानूनी सवारी कर संकलन रोक्न स्थानीय प्रशासनलाई गृहको निर्देशन

पालिकाहरूले यातायात व्यवसायीबाट गैरकानूनी रूपमा सडकमा कर उठाइरहेको गुनासोपछि गृह मन्त्रालयले त्यस्ता गतिविधि रोक्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ।

स्थायी वासस्थानको आसमा बित्यो बाढीपहिरो पीडितको एक महिना

राज्यले वासस्थान बनाइदिने दिने आस पालेर बसेका बाढीपहिरो पीडितको एक महिना त्यतिकै बितेको छ। तर अहिलेसम्म सरकारले उचित व्यवस्थापनसमेत नगरेको उनीहरूको गुनासो छ।

कुश्मिसेरा–रांखानी सडक: २ वर्षमा सक्नुपर्ने कालोपत्र ५ वर्षमा पनि भएन

निर्माण कम्पनीको लापरबाहीले सडकको काम पूरा नभएको हो। सडक हेर्ने पूर्वाधार कार्यालयले पनि ठेकेदारलाई ताकेता गर्न सकेको छैन। बरु म्याद थप्दै बसेको छ। 

नुवाकोटमा मिनीट्रकको ठक्करबाट १ जनाको मृत्यु, १ गम्भीर

टोखा–छहरे सडकमा बिहीबार राति भएको दुर्घटनामा तादी गाउँपालिका–३ का ३५ वर्षीय विनोद चौलागाईंको मृत्यु भएको छ। 

तिहारको झिलिमिली (तस्वीरहरू)

तिहारका अवसरमा काठमाडौँ उपत्यकाका अधिकांश घर, भवन, मठमन्दिर झिलिमिली बत्तीले सजाइएका छन्। बिहीबार साँझ घरघरमा दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिँदै छ।

‘पटका पट्काउँदाको आवाजले मानसिक स्वास्थ्यमा पनि असर पुर्‍याउन सक्छ’

पटकाबाट निस्कने विषाक्त धुवाँ र ग्यासले एलर्जी, आँखा पोल्ने, छाला चिलाउने, दम, कलेजो, फोक्सो, मुटु तथा श्वासप्रश्वाससम्बन्धी समस्या हुनसक्ने भन्दै सतर्कता अपनाउन जनस्वास्थ्यविद्हरूले आग्रह गरेका छन्।