प्रहरीले ४० लाख रुपैयाँभन्दा धेरै मूल्य बराबरको तामाको तार चोरीमा संलग्न भएको आरोपमा ३ जनालाई पक्राउ गरेको छ।
मुस्ताङको छुट्टाछुट्टै स्थानमा आज एक पर्यटक र एक तीर्थयात्री गरी दुई विदेशी नागरिकको मृत्यु भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ठूला जलविद्युत् आयोजनालाई अगाडि बढाउने सम्बन्धमा लगानी बोर्डसँग छलफल गरेको छ।
पारिवारिक भ्रमणमा निस्कएका यात्रु बोकेको बागमती प्रदेश ०१–०३०–च ७६५९ नम्बरको माइक्रोबस धादिङको थाक्रे गाउँपालिका–६ स्थित १० किलोमा दुर्घटनामा परेको हो।
बिहीबार राति सशस्त्र प्रहरी बल एकडारा चेकपोस्टबाट खटिएको गस्ती टोलीले चार वटा पोकामा प्याक गरिएको ६०.८ किलो गाँजा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी उमेशप्रसाद जोशीले दुवै जना शुक्रबार बिहान बिछ्यौनामा मृत भेटिएको जानकारी दिए।
मानव तस्करीमा संलग्न रहेको आशंकामा उनीहरूमाथि अनुसन्धान शुरू गरिएको डीएसपी रामचन्द्र तिमिल्सिनाले जानकारी दिए।
केही दिनअघि बंगालको खाडीमा उत्पन्न भएको समुन्द्री आँधी डानाको प्रभाव नेपालको पूर्वी क्षेत्रमा समेत पर्ने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत शुक्रबार पक्राउ परेका लामिछाने अहिले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पोखराको हिरासतमा छन्।
कानूनले निषेध गरेका गतिविधि गरे/गराएमा कानूनबमोजिम कारबाही गरिने पनि जिप्रका काठमाडाैँले जनाएको छ।
मेलम्ची नदीबाट काठमाडौँको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइरहेकोमध्ये प्रशोधन क्षमताभन्दा बढी भएको पानी बागमती नदीमा पठाउन थालिएको छ।
राजमार्गको कुल १६० किमीमध्ये सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र नेपालथोकदेखि धुलिखेलसम्म ५० किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुगेको छ।
निर्माणाधीन घरमा काम गरिरहेका बेला लडेर नुवाकोटको बेलकोटगढी नगरपालिका–५का ४२ वर्षीय दिलबहादुर भुजेलको मृत्यु भएको छ।
सुनसरीको कोशी गाउँपालिका–६ का देवचन्द्र झाले कोशी नदीको गहिराई कम हुँदै गएपछि आसपास क्षेत्रमा जोखिम बढेर बस्ती नै विस्थापित हुने अवस्था आएको बताएका छन्।
नमूना बस्तीमा ३० घर र एक सामुदायिक भवन निर्माण गर्ने योजना छ। ६ वटा घर बन्न बाँकी छन्।
डेलि मिररले प्रदान गर्दै आएको यो अवार्डको २५औँ संस्करण ‘प्राइड अफ ब्रिटेन अवार्डस् २०२४’ मा उनले ‘विशेष मान्यता अवार्ड’ प्राप्त गरेका हुन्।
पदयात्रीहरूको आकर्षण बढेसँगै थोराङ क्षेत्रमा थुप्रिएको पलास्टिक, सिसाजन्य फोहोरका कारण प्रदूषण बढेपछि सरसफाइ गरिएको हो
बाढीपहिरोका कारण क्षति भएको बिपी राजमार्गअन्तर्गको धुलिखेल–भकुण्डेबेँसी–बर्खेखोला सडकखण्डमा दैनिक १० घण्टा रोक लगाइएको थियो।
'बाढी पहिरोका कारण मृत्यु भएका ३९१ जनाका परिवारले दुई लाखका दरले राहत रकम पाएका छन्।'
घोराही उपमहानगरपालिका–१८ सुपैला खुटीका ५७ वर्षीय श्रीधन घर्ती हिजोआज मौरी स्याहारमा व्यस्त छन्।