AnonymousUser

Logout

भूकम्प सुरक्षा दिवस: पूर्वतयारीका लागि संकल्प जरुरी

भूकम्पीय जोखिम न्यूनीकरण गर्न सुरक्षित भवन निर्माण गर्नुपर्ने र यसका लागि नेपाल सरकारले जारी गरेको राष्ट्रिय भवन संहिता पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने विज्ञले बताएका छन्।

सुनसरीमा कार दुर्घटना, उच्च अदालत पाटनका न्यायाधीश रेग्मीसहित २ जना घाइते

बराहक्षेत्र नगरपालिका–३ मा भएको दुर्घटनामा न्यायाधीश नारायणप्रसाद रेग्मी र कारमा सवार मोरङ विराटनगर–४ का ७६ वर्षीय कृष्ण खनाल घाइते भएका छन्।

विपिनको रिहाइबारे इजरायल र कतारका मन्त्रीसँग परराष्ट्रमन्त्री राणाको फोनवार्ता

हमास लडाकु समूहको नियन्त्रणमा रहेका भनिएका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मंगलबार इजरायल र कतारका मन्त्रीसँग फोनवार्ता गरेकी छन्।

सहकारीको कर्जा परिचालनमा कडाइ गर्दै राष्ट्र बैंक

संस्थाले साधारण र नियमित प्रकारका बचत खाता सञ्चालन गर्न सक्ने र सहकारीका सदस्यले १० लाख रुपैयाँभन्दा बढी बचत रकम जम्मा गर्दा अनिवार्य रूपमा स्रोत खुलाउनुपर्ने मस्यौदामा उल्लेख छ।

गैँडाको आक्रमणबाट माडीमा एक जनाको मृत्यु

गैँडाको आक्रमणबाट माडीमा एक जनाको मृत्यु भएको छ।

चौधरी ग्रुपबाट फिर्ता ल्याइएको बाँसबारीको जग्गा: सरकार के गर्छ, चाँदबागले कहिले छाड्छ?  

बाँसबारीको १० रोपनी सरकारी जग्गा सरकारको स्वामित्वमा आए पनि कुन प्रयोजनमा लगाउने भन्नेबारे सरकारले योजना बनाएको छैन। त्यहाँ अहिले चौधरी ग्रुपको चाँदबाग स्कुल सञ्चालनमा छ। 

टुँडिखेलमा माघे सङ्क्रान्तिको रमझम (तस्वीरहरू)

मगर समुदायले माघे सङ्क्रान्तिलाई आफ्नो मुख्य चाडका रूपमा धूमधामसाथ मनाउँछन्। यस पर्वका अवसरमा काठमाडौँको टुँडिखेलमा विविध कार्यक्रमको आयोजना गरिएको छ।

अपहरणको आरोपमा सर्लाहीबाट १ भारतीय नागरिकसहित ३ जना पक्राउ

१५ वर्षीय किशोरलाई भारतबाट अपहरण गरी ल्याएर बन्धक बनाई फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्रेर अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान शुरू गरेको छ।

माइती नेपाललाई १ करोड सहयोग गर्ने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले माइती नेपालको अक्षय कोष वृद्धि गर्न एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

विपद्‍बाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न १ खर्ब १ अर्ब लाग्ने

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भूकम्प, बाढी पहिरोजस्ता विपद‍्बाट क्षति पुगेका संरचनाको पुनर्निर्माण गर्न करिब एक खर्ब एक अर्ब १२ करोड लागत लाग्ने अनुमान गरिएको छ।

राष्ट्रपतिले जारी गरे ४ अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा चार वटा अध्यादेश जारी गरेका छन्।

संसद् बैठक शीघ्र आह्वान गर्न नागरिक समाजको आग्रह

नागरिक समाजका अगुवाहरूले यथाशक्य चाँडो संसद् बैठक आह्वान गर्न माग गरेका छन्।

सोलुखुम्बुमा हिमपात, सडक अवरुद्ध

हिउँ जमेपछि लिखुपिके गाउँपालिका–५ भकान्जे लप्सु हुँदै लामजुरासम्मको सडक अवरुद्ध भएको छ।

मनाङमा यस वर्षकाे पहिलो हिमपात

मनाङमा विगतका वर्षमा मंसिरदेखि हिउँ पर्ने भए पनि यस वर्ष पुसको अन्तिम सातामा मात्रै परेको हो।

‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन

केही वर्षदेखि वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफी सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध थिए। 

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा छिटपुट वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।

भूकम्प र मनसुनजन्य विपद्पश्चात्को पुनर्निर्माण तथा पुनर्स्थापना योजना स्वीकृत

आन्तरिक वा बाह्य स्रोत परिचालन गर्न अर्थ मन्त्रालयले अग्रसरता लिने छ भने पुनर्निर्माण र पुनर्स्थानाका लागि प्राधिकरणको समन्वयमा साझेदार संस्थाको सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ।

मनहरीमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

मकवानपुरको मनहरीमा स्कुल बसको ठक्करबाट आइतबार दुई वर्षीया बालिकाको मृत्यु भएको छ।

रवि लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले लगायो प्रहरीको जिम्मा

काठमाडौँ जिल्ला अदालतका अनुसार आइतबार बयान भए पनि थुनछेक बहसका लागि समय अभाव भएकाले लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश भएको हो।

बाघको आक्रमणबाट बर्दियामा १ जनाको मृत्यु

बर्दियाको ठाकुरबाबा नगरपालिकामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।