AnonymousUser

Logout

बीपी राजमार्गको क्षतिग्रस्त खण्ड स्थायी रूपमा पुनर्निर्माण गरिँदै

बाढी पहिरोबाट क्षतिग्रस्त भएको पाँच महिनापछि राजमार्ग पुनर्निर्माणका लागि ठेक्का आह्वान गरिएको हो। बाढीले रोशीदेखि नेपालथोकसम्मको करिब १३ किमीमध्ये साढे आठ किमी सडकपूर्ण रूपमा क्षतिग्रस्त भएको थियो।

संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न सदैव कटिबद्धः नेपाली सेना

विज्ञप्ति जारी गर्दै नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताका लागि संविधानले तोकेको जिम्मेवारी पूरा गर्न तत्पर रहेको स्पष्ट पारेको हो।

नक्कली बुवा बनेर भारतीयलाई नागरिकता दिलाउने व्यक्ति पक्राउ

नक्कली बुवा बन्ने नरहा गाउँपालिका–३ खोरियाका अमानत मियाँलाई प्रहरीले पक्राउ गरेको हो।

नेपाललाई विकासशील राष्ट्र बनाउन मन्त्रालयमा छलफल

नेपाल सन् २०२६ को नोभेम्बरमा अल्पविकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने समय निर्धारण गरिएको छ।

गाउँ फर्केर तरकारी खेती : वार्षिक सात लाख आम्दानी

'अर्काको जग्गा भाडामा लिएर खेती गर्दा गुजारा मात्रै चल्ने आम्दानी हुन्थ्यो। गाउँ फर्किएर बाँझो रहेका आफ्नै जमिनमा खेती गरिरहेको छु, अहिले आम्दानीसँगै बचत पनि भइरहेको छ।'

म्याग्दीमा जिप दुर्घटना: १ जनाको मृत्यु, ३ घाइते

सुङ्ग्रेपानीबाट मालिका–४, चिउरीबोटतर्फ गइरहेको जिप सडकबाट ५० मिटर तल खस्दा चिउरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको मृत्यु भएको प्रहरीले जनाएको छ।

मुआब्जा दिलाउने सहमतिपछि रावाखोला जलविद्युत् आयोजना पुनः सञ्चालनमा

जलविद्युत् आयोजनाको ट्रान्समिसन र पाइपलाइन विस्तारका क्रममा प्रयोग  गरिएको जग्गाको मुआब्जा तथा क्षतिपूर्ति नपाएको भन्दै स्थानीय आन्दोलित भएका थिए।

भोजपुरमा आगलागीबाट १७ घरसहित ३५ संरचना जले

इनामे सामुदायिक वनमा लागेको डढेलो बस्तीसम्म आइपुग्दा १७ वटा घर, आठ वटा पाली र १० वटा गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

धनपालथानको आगलागीमा १ बालिकाको मृत्यु, ९ घर जले

मोरङको धनपालथान गाउँपालिका– ७ मा आगलागी हुँदा एक बालिकाको मृत्यु गएको छ।

काभ्रेको गोरखनाथ वनमा लागेको डढेलो नियन्त्रण बाहिर

काभ्रेपलान्चोकको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा आइतबार रातिदेखि लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन्।

धनुषाको सबैलामा चोक नामकरण विवाद समाधान गर्न पाँचबुँदे सहमति

धनुषाको सबैला नगरपालिकास्थित भठिहनमा चोक नामकरणको विषयलाई लिएर उत्पन्न विवाद समाधानका लागि पाँचबुँदे सर्वपक्षीय सहमति भएको छ। 

विकासमा परनिर्भरका सात दशक: विधाता न विध्वंसकर्ता

विकासका निम्ति दाताहरूले नेपाललाई टुक्राटुक्रामा बाँडे। जस्तो, अमेरिका गाउँ पस्यो। क्यानडाले पश्चिम कर्णाली रोज्यो, तत्कालीन पश्चिम जर्मनीले मध्यगण्डकी लिँदा ब्रिटिशहरू पूर्वी क्षेत्रमा केन्द्रित भए।

पोखरा बेलुन विस्फोट घटना: छानबिन समितिको प्रतिवेदनमा के छ ?

समितिले सहभागिता रहने कार्यक्रममा विशिष्ट व्यक्ति स्वयंले संवेदनशीलता ख्याल गर्नुपर्ने, सुरक्षालाई भन्दा उपस्थितिलाई मात्र प्राथमिकता दिने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने सुझाव दिएको छ।

२५ करोड रुपैयाँ बराबरको युरो र डलर लिएर रसुवागढी नाका जाँदै थिए पक्राउ परेका लामा

यसअघि २०७३ पुसमा सात केजी सुनसहित पक्राउ परेका लामामाथि राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको थियो भने उनी २०७८ मा छुटेका थिए।

बीपी प्रतिष्ठानको एमसीएच भवन उद्घाटन स्थगित 

आर्थिक अनियमितताको आशंकामा अख्तियारले अनुसन्धान गरिरहेको उक्त भवन बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तय भएको थियो।

२० करोडभन्दा बढी रुपैयाँसहित काठमाडौँमा १ जना पक्राउ

टोखा नगरपालिका–१ झोर क्षेत्रमा ना१ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत विभिन्न मुलुकका मुद्रा बरामद गरिएको प्रहरीले‍ जनाएको छ।

अछामको बाटुलासैन केन्द्रबिन्दु भएर भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मंगलबार बिहान ६:३३ बजे अछामको बाटुलासैन आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।

खोटाङमा डढेलो गाउँ पस्दा विद्यालयसहित ७ घर जले

हलेसी तुवाचुङ नगरपालिका–२मा सामुदायिक वनको डढेलो गाउँ पस्दा एक सामुदायिक विद्यालयसहित सात घर जलेका छन्।

काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्राडा. अच्युत वाग्ले नियुक्त

काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदमा प्राडा. अच्युतप्रसाद वाग्ले नियुक्त भएका छन्।

प्रहरीको ३१औँ महानिरीक्षकमा दीपक थापालाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापालाई नियुक्त गर्ने निर्णय गरेको छ।