AnonymousUser

Logout

गाउँघरबाट हराउँदै जनै बनाउने सीप

पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै जाँदा बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था सृजना भएको छ।

आज जनैपूर्णिमा, जनै तथा रक्षाबन्धन धारण गरेर मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व सोमबार देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ।

धार्मिक सद्भाव र आस्थाको केन्द्र गोसाईंकुण्ड 

समुन्द्र सतहबाट करिब ४ हजार ३८० मिटर उचाइमा अवस्थित गोसाईंकुण्डमा दशहरा र जैनपूर्णिमा मेला लाग्ने गर्छ।

पुर्ख्यौली पेसा जोगाउन सारंगी रेट्दै विरहका गीत सुनाउँछन् डम्बर

डम्बर केही वर्ष रोजगारीका लागि भारतका विभिन्न शहरमा पुगे‍ तर पछिल्लो सात वर्षदेखि निरन्तर शहर–बजारमा एक्लै सारंगी रेटेर जीविकोपार्जन गर्दै आएका छन्।

काठमाडौँमा डोल्पाको चिनारी झल्किने कलावस्तुको प्रदर्शनी

देशको स्वच्छ उद्योगका रूपमा पर्यटन क्षेत्र रहेको र यसका लागि कर्णाली प्रदेश नयाँ गन्तव्य बन्न सक्ने सम्भावना रहेकाले प्रदर्शनी आयोजना गरिरहेको मनघरी फाउन्डेसनका अध्यक्ष भरतबन्धु थापाले बताए।

काठमाडौँलाई कोसेली हाङदेवाको पालम र हाक्पारे 

तीन वर्षअघि विश्वव्यापी अनलाइन पालम प्रतियोगितामा उत्कृष्ट तीनमा परेकी सुनितालाई बाहिरी संसारका लिम्बू जातीय समुदाय र शुभेच्छुकमाझ चिनाउन ताप्लेजुङकै अर्की गायिका झुमा लिम्बूले काठमाडौँ ल्याएकी हुन्।

शुक्रबार नागपञ्चमी, घरका मूलढोकामा नागको तस्वीर टाँसेर मनाइँदै 

परम्पराअनुसार नागको पूजाअर्चना र घरको मूलढोकामा तस्वीर टाँसेर मनाइने यस पर्वका दिन देशभरका नाग मन्दिर तथा पोखरीमा भक्तजनको घुइँचो लाग्ने लागेको छ।

मगर खाम भाषा लोप हुने जोखिम, संरक्षणमा बुढापाकाको जोड

बागलुङको निसीखोला गाउँपालिका–५ र ६ मा बोलिने मगर खाम भाषाको प्रयोग हुन छाडेको छ। पश्चिममा संस्कृतिको प्रभावले मौलिक कला र संस्कृति लोप हुँदै गएको बुढापाका बताउँछन्।

रातो मच्छिन्द्रनाथको भोटो जात्रा: काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

भोटो जात्रा शुरू भएको यकिन मिति अहिलेसम्म पत्ता लागेको छैन। मच्छिन्द्रनाथको यात्रा भने करिब एक हजार ३०० वर्षअघि नै शुरू भएको हो।

जावलाखेल पुर्‍याइयो रातो मच्छिन्द्रनाथको रथ, आइतबार भोटो देखाइने

हरेक वर्षको वैशाख शुक्ल प्रतिपदादेखि शुरू हुने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौँ उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ।

खिर खाएर साउन १५ मनाइँदै

असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ।

साउनको पहिलो सोमबार पशुपतिनाथमा श्रद्धालुको भीड (तस्वीरहरू)

व्रतालु तथा श्रद्धालुहरू झरीमा रुझ्दै भगवान शिवको दर्शनको लागि लामबद्ध भएका छन्।

हरिशयनी एकादशी: तुलसीको पूजा गरेर मनाइँदै

जेठ शुक्ल एकादशीमा राखिएको तुलसीको बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा पूजा गर्ने चलन छ।

किरात समुदायले ‘सिसेक्पा तङ्नाम’ पर्व मनाउँदै

आफ्नो इष्टदेवको सम्मानमा हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै अन्न, फलफूल र पात सिउरेर घरको मूल ढोकामाथि झुन्ड्याउने परम्परा छ।

तीन सय वर्ष पुरानो हनुमान नाच संरक्षणमा नगरपालिका

तीन सय वर्षअघि भक्तपुरबाट बागलुङ आएका नेवार समुदायले ल्याएको हनुमान् नाच बागलुङमा सुरक्षित छ।

बकर इद मनाइँदै, देशभर सार्वजनिक बिदा

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ।

रातो मच्छिन्द्रनाथको रथयात्रा साउन १७ मा

ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको रथजात्रा उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ। 

काठमाडौँमा कला तथा सांस्कृतिक उत्सवको माहोल (तस्वीरहरू)

यो हप्ता काठमाडौँमा एक साथ कला तथा संस्कृतिसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू भइरहेका छन्। ती कार्यक्रमका केही झलक तस्वीरमा प्रस्तुत गरेका छौँ:

भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उँभौली पर्व

बाली लगाउनुअघि गाउँ–गाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ।

बुद्ध जयन्ती मनाइँदै, देशभर सार्वजनिक बिदा 

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने गरिन्छ। गौतम बुद्धले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो।