AnonymousUser

Logout

देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना

बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तो रहनेछ बुधबारको मौसम

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तो रहनेछ आइतबारको मौसम

बागमती, गण्डकी, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

यस्तो रहनेछ बिहीबारको मौसम

देशभर साधारणतया बदली रही गण्डकी, कोशी, बागमती र लुम्बिनीका थोरै तथा मधेश, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती, गण्डकी र कर्णालीका थोरै तथा सुदूरपश्चिमका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

यस्तो रहनेछ मंगलबारको मौसम

देशभर साधारणतया बदली रही मधेश, बागमती, गण्डकी र कोशीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

उच्च वर्षाले जलमग्न हुँदा मानवीय क्षति रोक्न सफल कञ्चनपुरको उदाहरण

कञ्चनपुरमा गत असार २३ र २४ गते नेपालमै अहिलेसम्मको बढी वर्षा मापन भएको थियो। ‘क्लाउड बर्स्ट’ भएर बाढी र डुबान हुँदा पनि पूर्वसूचना र तयारीले सम्भावित ठूलो मानवीय क्षति जोगिएको छ।

यस्तो रहनेछ आइतबारको मौसम

कोशी, मधेश, बागमती र गण्डकीका आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

दिउँसो देशभर साधारणतया बदली रही मेघगर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस्तो छ शुक्रबारको मौसम

देशभर साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती र गण्डकीका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

मौसम पूर्वानुमान: यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना 

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

कोशी, मधेश र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना 

देशका धेरैजसो स्थानमा साधारणतया बदली रही कोशी, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

नेपालमा कहिलेदेखि नाप्न थालियो तापक्रम र वर्षा?

​​​​​​​सन् १९४० को दशकदेखि वर्षाको रेकर्ड राख्न थालिएको भए पनि जल तथा मौसम विज्ञान विभागसँग सन् १९७० यताको तापक्रम, वर्षा र बाढीको व्यवस्थित विवरण उपलब्ध छ। 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना

देशभर साधारणदेखि पूर्णतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

देशका विभिन्न स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह

दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ। सबै प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान 

न्यूनचापीय रेखा थप केही दिन नेपालको दक्षिणी भूभाग आसपास रहने र मनसुन अझ सक्रिय हुने सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।