AnonymousUser

Logout

यस्तो रहनेछ शनिबारको मौसम

दिउँसो कोशी, बागमती, गण्डकी र मधेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

कोशी, बागमती र गण्डकीमा मेघगर्जनसहित वर्षाको सम्भावना

कोशी, मधेश र बागमतीसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। 

दुर्लभ चराको बासस्थान बन्यो रेसुंगा र मदाने

पछिल्लो पटक गरेको चरा गणनाअनुसार रेसुंगा वन क्षेत्रमा २५९ प्रजाति र मदाने वन संरक्षण क्षेत्रमा २७२ प्रजातिका चरा फेला परेका तथ्यांक छ।

देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पदमार्ग र जैविक विविधता मासेर कञ्चनजंघा संरक्षण क्षेत्रभरि हाइड्रो

संरक्षण क्षेत्रभित्र तमोर, घुन्सा, याङ्‌मा, सिम्बुवा र काबेली नदीमा १३ वटा हाइड्रो निर्माण प्रक्रियामा छन्। कतिपय आयोजना कालो भालु, हाब्रे, कस्तुरी मृग, हिउँ चितुवालगायत वन्यजन्तुको वासस्थानमा पर्छन्।

मनसुनी प्रणालीको प्रभाव, विभिन्न स्थानमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशीका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

नेपालको माग जलवायु वित्तमा सहज पहुँच, अनुदानसमेत खर्च नगर्दा क्षमतामै प्रश्न

जलवायु वित्तमा सहज पहुँचको विषय नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा लगातार उठाउने गरेको छ तर जलवायुका नाममा आउने अनुदान रकम खर्च गर्न नसकेपछि सरकारको क्षमतामै प्रश्न उठ्न थालेको छ।

सुन्दरीजलबाट शुरू भयो बागमती बचाउ अभियान

एक दशकअघि शुरू भएको सफाइ अभियानले चेतना जगाए पनि फोहोर आफैँले व्यवस्थापन गर्न अघि नसर्दा नदी फोहोर हुने क्रम भने यथावत् रहेको अभियानकर्मीको भनाइ छ।

कोशी, बागमती र गण्डकीका केही स्थानमा वर्षाको सम्भावना

 दिउँसो कोशी, बागमती र गण्डकीमा आंशिकदेखि साधारणतया बदली रहनेछ। यी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस्तो रहनेछ शनिबारको मौसम

दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र बागमतीका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ।

विश्व वातावरण दिवसको अवसरमा उकालोकर्मी पोखरेलसहित ४ पत्रकार पुरस्कृत

अनलाइन, रेडियो, टेलिभिजन र छापा माध्यम विधाबाट चार जनालाई ‘वातावरण प्रवर्द्धन पत्रकारिता पुरस्कार, २०८०’ प्रदान गरिएको हो।

देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी, मधेश, लुम्बीनी र कर्णालीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।

यस्तो रहनेछ आइतबारको मौसम

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

देशका विभिन्न स्थानमा चट्याङसहित वर्षाको सम्भावना

दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी र बागमतीसहित बाँकी पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यो वर्ष किन चाँडै भित्रिँदैछ मनसुन?

‍यो वर्ष सरदर दिनभन्दा एक हप्ताअघि नै मनसुन शुरू हुने देखिएको छ। बंगालको खाडीमा उत्पन्न भएर पूर्वबाट भित्रिने मनसुन देशको पश्चिमी भागसम्म पुग्न भने १५ देखि २० दिनसम्म लाग्नेछ।

यस्तो रहनेछ शुक्रबारको मौसम

कोशी, मधेश र बागमतीमा सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

यस्तो रहनेछ बिहीबारको मौसम

देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

जलवायु संकट सामना गर्न हिमाली राष्ट्रसँग सहकार्यको हात बढाउँदै समुद्रतटीय देशहरू

तापक्रम वृद्धिका कारण हिमाल पग्लिँदाको असर समुद्रतटीय देशमा समेत पर्ने भएकाले हिमालको मुद्दामा सहकार्य गर्नुपर्ने आवाज जलवायुको क्षेत्रमा क्रियाशील वैज्ञानिक र सम्बन्धित देशका प्रतिनिधिले उठाएका छन्।

कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको समेत सम्भावना छ।