राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहेको छ।
सिमेन्ट उद्योगको प्रदूषणले दाङको गढवा र अर्घाखाँचीको शितगंगाका स्थानीयलाई स्वास्थ्य संकट छैन, खेतीसमेत हुन छाडेको छ। जनजीवनमै संकट आउँदा उद्योग सञ्चालक भन्छन्– कहिलेकाहीँ धुलोधुवाँ भइहाल्छ नि।
पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका थोरै भूभागमा हल्का हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
तराईका थोरै स्थानमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मुस्ताङमा प्लास्टिक र सिसाजन्य फोहोरका कारण प्रदूषण बढ्न थालेको, मानिस, घरपालुवा जनावर र वन्यजन्तुको स्वास्थ्यमा असर पर्ने देखिएकाले व्यवस्थापन अभियान चलाइएको हो
कर्णाली, सुदूरपश्चिमलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।
दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ।
सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।
दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।
सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि साधारणतया बदली रहेको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।
तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ।
कोशी र मधेशका तराई भूभागमा हुस्सु र कुहिरो तथा बाँकी भूभागका केही स्थानमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको पनि सम्भावना छ।
गणनाका क्रममा यस वर्ष सबैभन्दा धेरै चखेवा जातका चरा एक हजार ६८ र सबैभन्दा कम सेतोकण्ठे गरुड, पानीचाहा, चित्रांगद र फुस्रो टिकटिके चरा एउटा–एउटा मात्र फेला परेको थियो।
कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहेको छ। मध्य र पूर्वी तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ।
तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लागेको छ।