AnonymousUser

Logout

कर्णाली र सुदूरपश्चिममा बदली, हल्का हिमपातको सम्भावना

कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

यस्तो रहनेछ मंगलबारको मौसम

गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका धेरै भूभागमा हुस्सु र कुहिरो लागेको छ।

न्यूनचापीय प्रणालीको प्रभाव: कर्णाली र सुदूरपश्चिममा आंशिक बदली

तराईका धेरै भूभागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

मौसम: कर्णाली र सुदूरपश्चिममा आंशिक बदली रहने

तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

यस्तो रहनेछ शुक्रबारको मौसम

दिउँसो कोशी, मधेश र बागमतीमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। 

देशका विभिन्न स्थानमा हल्का वर्षाको सम्भावना

कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

सुदूरपश्चिम प्रदेशमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिमका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

यस्तो रहनेछ मंगलबारको मौसम

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकीमा हल्का वर्षाको सम्भावना छ।

कर्णाली र सुदूरपश्चिममा हल्का वर्षाको सम्भावना 

कोशी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ। बाँकी स्थानमा मुख्यतया सफा रहेको छ।

तराईमा हुस्सु र कुहिरो, बाँकी स्थानको मौसम सफा रहने

दिउँसो कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मुख्यतया सफा रहनेछ। 

‘सुक्खा हिउँद र सन्निकट संकट’

जलवायु परिवर्तनका कारण मानव स्वास्थ्य, पारिस्थितिक प्रणाली, परम्परागत कृषि प्रणाली, प्रकृति चक्र, मौसमी स्वभावमा आमूल परिवर्तन भइसकेको छ। यो क्रम आगामी दिनमा थप गहिरिँदै जानेमा विज्ञ एकमत छन्।

यस्तो रहनेछ बिहीबारको मौसम

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

तराईमा हुस्सु र कुहिरो,  कोशीका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना 

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ। तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। 

पहाडी र तराई भूभागमा हल्का वर्षाको सम्भावना 

पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

चिसोसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्यो

काठमाडौँ उपत्यकाको वायु प्रदूषण २०५ एक्यूआई छ। १५१ देखि २०० सम्मको एक्यूआईलाई अस्वस्थ र त्यसभन्दा माथि वायु प्रदूषण भएमा अत्यधिक अस्वस्थ भएको मानिन्छ।

सोमबारदेखि पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशको पूर्वी भूभागमा साधरणतया बदली रहनुका साथै कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ।

यस्तो रहनेछ शनिबारको मौसम

दिउँसो देशभरको मौसम मुख्यतया सफा रहने सम्भावना छ। राति हिमाली क्षेत्रमा आंंशिक बदली रहनेछ।

देशभरको मौसम सफा रहने पूर्वानुमान

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भागमा आंशिकदेखि साधारणतया  बदली भएको छ। बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ। 

तराईमा बाक्लो हुस्सु, पहाडमा आंशिक बदली रहने

दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। तराईमा बिहान लागेको हुस्सु दिउँसो क्रमशः खुल्दै जानेछ।