AnonymousUser

Logout

किन हरेक वर्ष यही मौसममा प्रदूषित बन्छ काठमाडौँ?

हिउँदमा निर्माणका काम बढी हुन्छन्। इँटाभट्टा चल्छन्। डढेलो लाग्छ। सवारी साधनको प्रदूषण जाँच नगण्य मात्र हुन्छ। यी कारण प्रदूषण बढ्दा अल्पकालीन तथा दीर्घकालीन स्वास्थ्य समस्याको जोखिम बढेको छ।

काठमाडौँ उपत्यकाको हावा अति अस्वस्थकर

बुधबार काठमाडौँ विश्वको प्रदूषित शहरहरूमध्ये दोस्रो स्थानमा रहेको छ। वायुको गुणस्तर केही स्थानमा त खतराको तहमा पुगिसकेको छ।

यस्तो रहनेछ बुधबारको मौसम

कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली 

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

ढोरपाटनमा शुरू भयो शिकार याम, आउन थाले शिकारी

यस सिजनमा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको शिकार हुनेछ। वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले माघ १५ गते शिकार गर्नका लागि बोलपत्र आह्वान गरेको थियो।

कोशी र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

कर्णाली र सुदूरपश्चिमसहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।

कोशी र गण्डकीमा हल्का वर्षाको सम्भावना

कोशी र गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातकोसमेत सम्भावना छ।

गर्मी बढेसँगै शुरू भयो डढेलो, नियन्त्रणमा के छ सरकारको पूर्वतयारी?

हरेक वर्ष सुक्खायाममा देशभरका वन डढेलोको जोखिममा पर्छन्। यो वर्ष संघीय राजधानी काठमाडौँ र आसपासका जिल्लामा लागेको डढेलोसमेत समयमै नियन्त्रणमा आइरहेको छैन। के डढेलो नियन्त्रणमा सरकार पूर्वतयारी गर्दैन?

कोशी र गण्डकीमा हल्का वर्षाको सम्भावना

कोशी र गण्डकीसहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ। 

यस्तो रहनेछ बुधबारको मौसम

दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।

कोशी र गण्डकीको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

कोशी, बागमती, मधेश र गण्डकीमा हल्का वर्षाको सम्भावना 

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

विश्व पानी दिवस मनाइँदै

जलवायु परिवर्तनका कारण हिमनदी सुक्दै गएको र त्यसले मानव जीवन र समग्र प्रकृतिमाथि ठूलो चुनौती थपिरहेको भन्ने आत्मबोधका साथ यस पटक पानी दिवसको मूल नारा नै हिमनदीको संरक्षण राखिएको छ।

सुनिन छाड्यो भँगेराको चिरबिर आवाज

चेतना जगाउने उद्देश्यले प्रत्येक वर्षको मार्च २० मा भँगेरा दिवस मनाउने गरिन्छ। यस वर्षको भँगेरा दिवसको नारा ‘म भँगेरालाई माया गर्छु’ रहेको थियो।

यस्तो रहनेछ शुक्रबारको मौसम

दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिममा हल्का वर्षाको सम्भावना

दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।

यस्तो रहनेछ मंगलबारको मौसम

दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

जंगलमा आगो लगाएको आरोपमा २ जना पक्राउ

शैलुङको वन क्षेत्रमा ठूलो क्षति गरेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन।

कोशी र मधेश प्रदेशमा हुरीबतासको सम्भावना

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।