AnonymousUser

Logout

तराईका अधिकांश स्थानमा हुस्सु, पहाडी भूभागमा आंशिक बदली हुने

दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम  सफा रहनेछ। राति सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ। 

तराईमा हुस्सु र कुहिरो, बाँकी स्थानको मौसम सफा रहने

बिहानको समयमा तराई तथा उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने भएकाले सो समयमा दैनिक जनजीवन, सडक यातायात तथा हवाई उड्डयनमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

नेपालमा सौर्य गतिविधि र वर्षाको प्रवृतिमा समानता

अमेरिकामा रहेका म्याग्दीका सुजनप्रसाद गौतम नेतृत्वको अनुसन्धानकर्ताहरूको टोलीले नेपालमा सौर्य गतिविधि र वर्षाको सम्बन्धका विषयमा गरेको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो।

यस्तो रहनेछ आइतबारको मौसम

आइतबार बिहानदेखि मौसममा क्रमशः सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

सुदूरपश्चिम र कर्णालीमा बिहानैदेखि वर्षा

उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातसमेत भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

शुक्रबार अपराह्नदेखि शनिबारसम्म सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

देशभरको मौसम सफा रहने पूर्वानुमान

पहाडी भेगमा आंशिकदेखि साधरणतया बदली रही बाँकी स्थानको मौसम सफा रहेको छ। साथै, दिउँसो पनि मुलुकका अधिकांश भेगमा सफा रहनेछ। 

चिसो मौसममा ‘मर्निङ वाक’ सबेरैभन्दा अबेर उपयुक्त

एकाबिहानैको हावा बढी प्रदूषित हुने सम्भावना भएकाले घाम लागेपछि मात्रै ‘मर्निङ वाक’ उपयुक्त हुने सुझाव विज्ञहरूले दिएका छन्।

तराईका विभिन्न स्थानमा हुस्सु, काठमाडौँ उपत्यकामा आंशिक बदली हुने

आगामी २४ घण्टामा मुलुकभरका पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराईका धेरै स्थानमा बदली भई हुस्सु लाग्ने सम्भावना रहेको छ।

सुदूरपश्चिमबाट मौसम बदली शुरू, बढ्न थाल्यो चिसो

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात तथा अन्य केही क्षेत्रमा हल्का वर्षासमेत हुनसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

अबको केही दिन पश्चिम नेपालमा बदली, चिसो बढ्ने

पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालको पश्चिमी क्षेत्रमा बदलीको अवस्था रहने, बादल लाग्ने र हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना रहेको छ।

कर्णाली नदी क्षेत्रमा आइपुगे लक्ष्मण सारस

नेपालमा पाइने चार प्रजातिका सारसमध्ये लक्ष्मण सारस आगन्तुक प्रजाति रहेको छ। सन् २००६ मा पहिलो पटक यो प्रजातिको सारस भजनीको मन्त्रीफाँटामा देखापरेको थियो।

कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

तराई, खोँच तथा उपत्यकाहरूमा हुस्सु र कुहिरो लागेको छ। बाँकी भूभागमा मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

यस्तो रहनेछ शुक्रबारको मौसम

तराई, खोँच तथा उपत्यकाका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।

तराईमा बिहानैदेखि हुस्सु, पहाडी क्षेत्रमा आंंशिक बदली रहने

तराई तथा उपत्यका केही स्थानमा बिहानैदेखि हुस्सु र कुहिरोको लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तो रहनेछ मंगलबारको मौसम

दिउँसो कोशीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।

देशका विभिन्न स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

तराई तथा उपत्यकाहरूका केही स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

कोशी र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

पश्चिमी वायुको प्रभाव: विभिन्न स्थानमा हुस्सु र कुहिरो

दिउँसो कोशी, गण्डकी, बागमती र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशीको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ। 

यस्तो रहनेछ बिहीबारको मौसम

दिउँसो कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।