AnonymousUser

Logout

उपरथी शाही २ महिनापछि थुनामुक्त, सेवाबाट बर्खास्त गर्ने सैनिक अदालतको फैसला

सैनिक अदालतले थुनामा वा कारागारमा पठाउने भनेर केही उल्लेख नगरेकाले उपरथी प्रेम शाही रिहा भएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

शम्भुनाथ नगरपालिकाका मेयर गुप्ताविरुद्ध अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा

सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्र प्रसाद गुप्ता र इन्जिनियर रामचन्द्र साहविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

निलम्बित कांग्रेस सांसद गुरुङसहित ११ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

विशेष अदालतका न्यायाधीशहरू श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले न्यौपाने र गुरुङसहित ११ जनाविरुद्धको भ्रष्टाचार ठहर गर्दै सजाय निर्धारणका लागि मिति तोकेको छ।

कानुन र प्रमाणका आधारमा मात्र मुद्दाको फैसला हुन्छ : कामु प्रधानन्यायाधीश  कार्की

कामु प्रधानन्यायाधीश कार्कीले न्यायको छविलाई माथि उठाउनका लागि सकारात्मक वातावरण बनाउन आफूले काम गरिरहेको बताएका छन्।

सन्दीपलाई विदेश जान सर्वोच्चले दियो अनुमति

सर्वोच्च अदालतले सन्दीप लामिछानलाई विदेशमा क्रिकेट खेल्न जान अनुमति दिएको छ।

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

सर्वोच्च अदालतले सन्दीप लामिछानले विदेश क्रिकेट खेल्न जान पाउनुपर्ने माग गर्दै दिएको निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा राखेको छ।

सन्दीप लामिछानेलाई सर्वोच्चले दिएन विदेश जाने अनुमति

सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडाको इजलासले क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई विदेश भ्रमणका लागि अनुमति दिन अस्वीकार गरेको छ।

प्रधानन्यायाधीश नियुक्ति चाँडो गर्न नेपाल बारको माग

सर्वोच्च अदालत २०७८ फागुन १ देखि कामु प्रधानन्यायाधीशका भरमा छ।

'प्रधानन्यायाधीश नियुक्त हुन नसक्नु राजनीतिक दलहरूको अकर्मण्यता'

प्रधानन्यायाधीश नहुँदा न्याय सम्पादनमा असर पर्नुका साथै न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाप्रति परनिर्भर हुने अवस्था आउने वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईको भनाइ छ।

राष्ट्रपतिबाट पुष्कर गौतम, सांसद अरूण चौधरीसहित १४ जनाको सजाय माफी 

राष्ट्रपतिबाट पुष्कर गौतम, सांसद अरुणकुमार चौधरीसहित १४ जनाको सजाय माफी भएको छ।

एसिड आक्रमणमा संलग्न मोहमद र फैयादलाई ७ वर्ष कैद, १० लाख क्षतिपूर्ति भराउन आदेश

एसिड आक्रमणमा संलग्नहरूलाई अधिकतम क्षतिपूर्ति र कैद फैसला भएको पीडित कार्कीका तर्फबाट वकालत गरेकी अधिवक्ता राधिका खतिवडाले बताइन्।

थुनामुक्त गर्न माग गर्दै ललितानिवास जग्गा प्रकरणका मुख्य अभियुक्त ढकालद्वारा सर्वोच्चमा रिट दर्ता

ललितानिवास जग्गा घोटाला प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकालले थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन्।

सर्वोच्चले माग्यो देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको मान्यता दिनुका कारण

सर्वोच्चका न्यायाधीश सुष्मालता माथेमाको इजलासले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश दिएको छ।

हवाई सेवा सुरक्षित बनाउन माग रहेको रिटलाई अग्राधिकार, सरकारसँग लिखित जवाफ माग

वरिष्ठ अधिवक्ता त्रिपाठीले सर्वोच्चले रिटलाई अग्राधिकार प्रदान गर्दै विपक्षीहरूसँग लिखित जवाफ माग गरेको बताएका छन्।

थारू समुदायलाई क्षतिपूर्तिसहित आरक्षणको व्यवस्था गर्न सरकारका नाममा सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले सरकारी सेवामा थारू समुदायलाई आरक्षणको व्यवस्था गर्न र क्षतिपूर्तिको प्रबन्ध मिलाउन सरकारको नाममा परमादेश जारी गरेको छ।

देउवालाई प्रमुख प्रतिपक्षी दलको नेता नबनाउन माग गरिएको रिट सर्वोच्चमा दर्ता

सर्वोच्च अदालतले रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइका लागि बुधबारको मिति तोकेको छ।

पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालतको आदेश

उच्च अदालत पोखराले पल शाहलाई १५ दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

बलात्कार अभियोग लागेका मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा सात वर्ष कैद सजाय

न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई सात वर्ष कैद, पीडितलाई ७५ हजार क्षतिपूर्ति र पीडित राहत कोषमा १३ सय रुपैयाँ जम्मा गर्न आदेश दिएको छ।

कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता नदिन माग गरिएको रिट सर्वोच्चद्वारा दरपीठ

अधिवक्ता विमल पोखरेलले कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता नदिन माग गर्दै दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ।

केबुलकार, र्‍याफ्टिङलगायतलाई नियमन गर्ने कानून बनाउन महान्यायाधिवक्ता कार्यालयको सुझाव

महान्यायाधिवक्ताको कार्यालयले मुद्दाका साक्षीको संरक्षण तथा सुरक्षासम्बन्धी छुट्टै कानून बनाउनसमेत सुझाव दिएको छ।