AnonymousUser

Logout

पाँच वर्ष पुराना मुद्दा हेर्न छुट्टै इजलास गठन गरिन्छ : कामु प्रधानन्यायाधीश कार्की

उनले पुराना मुद्दालाई स्थगित नगरी प्राथमिकताका साथ अघि बढाउन कानुन व्यवसायीलाई समेत आग्रह गरे।

बारको आरोप - अख्तियारले अदालतमाथि दबाब दिन खोज्यो

नेपाल बार एशोसिएसनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफू अनुकूल फैसला गर्न न्यायालयमाथि दबाब सिर्जना गरेको आरोप लगाएको छ।

सर्वोच्चले फेरि भन्यो- ‘नो नट अगेन’ अभियानलाई कारबाही नगर्नू

न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको इजलासले ‘नो नट अगेन’ अभियानलाई कारबाही नगर्न यसअघि दिएको आदेशलाई निरन्तर राखेको हो।

अख्तियारद्वारा १२४ वटा मुद्दा पुनरावेदनका लागि सर्वोच्च अदालतमा दर्ता

विशेष अदालतले फैसला गरेका १२४ वटा मुद्दामा चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदनका लागि दर्ता गरेको अख्तियारले जनाएको छ।

उच्च अदालतमा सुनुवाइ गरेका न्यायाधीशले सोही मुद्दा सर्वोच्चमा पनि हेर्न पाउने 

बैठकले ५० प्रतिशत कैद भुक्तान गरिसकेका थुनुवाका मुद्दालाई निश्चित दिन पेसी चढाइ सामूहिक रूपमा सुनुवाई गर्ने प्रबन्ध मिलाउनेसमेत निर्णय गरेको छ।

सर्वाेच्चले भन्यो : विश्वकप हेर्न ग्राहकसँग ५ सय रुपैयाँ लिने निर्णय तत्काल कार्यान्वयन नगर्नू

अदालतले कात्तिक २७ गते शूल्क लिनुपर्ने वा नपर्ने विषयमा छलफल गर्न वादी र प्रतिवादीलाई बोलाएको छ।

'नो नट अगेन'लाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता अनिल आचार्यले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले आइतबार निर्वाचन आयोगको विज्ञप्ति तत्काल कार्यान्वयन आदेश जारी गरेको छ।

सन्दीपलाई पुर्पक्षका लागि सुन्धारास्थित केन्द्रीय कारागार पठाइयो

क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

सन्दीपको पक्षमा दरो प्रमाण पेस गरेका छौँ: अधिवक्ता रिजाल

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा बिहीबार पनि हेर्दाहेर्दैमा राखिएको छ।

सन्दीपलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई थप २ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

अपूर्व क्षितिज भन्छन् - सिए पढेको मान्छे हुँ, ‘गिभ अप’ गर्न सिकेको छैन

कमेडीयन अपूर्व क्षितिजले मुद्दा जितेरै छाड्ने बताएका छन्। नेवा संस्कृतिको मजाक उडाएको अभियोगमा उनीविरुद्ध मुद्दा दायर भएको छ।

कमेडीयन अपूर्व क्षतिजलाई धरौटीमा रिहा गर्न आदेश

नेवा संस्कृतिको मजाक उडाएको अभियोगमा पक्राउ परेका कमेडीयन २.५ लाख धरौटीमा रिहा भएका छन्। उनलाई काठमाडौँ जिल्ला अदालतले रिहा गर्न आदेश दिएको हो।

सन्दीपलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

जिल्ला अदातल काठमाडौँले सन्दीप लामिछानेलाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

कामु प्रधानन्यायाधीश भए हरिकृष्ण कार्की, बार राजनीतिदेखि अदालतको नेतृत्वसम्म

हरिकृष्ण कार्कीले कामु प्रधानन्याधीशको जिम्मेवारी पाएका छन्। सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशका रूपमा कार्कीले उक्त जिम्मेवारी पाएका हुन्।

जबरामाथिको महाभियोग अन्योलमा

जबराविरुद्ध लगाइएको महाभियोगका आधार र विषय उचित रहे पनि समयमै प्रस्तावलाई गतिशील नबनाउँदा औचित्य समाप्त भएको संविधानविद् विपीन अधिकारीको तर्क छ।

झन्डै चार वर्षपछि अख्तियार पूर्वआयुक्तविरूद्धको भ्रष्टाचार मुद्दामा अन्तिम सुनुवाइ सुरू

काठमाडौं– अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकविरूद्धको मुद्दामा विशेष अदालतले अन्तिम सुनुवाइ सुरू गरेको छ। सेवाग्राहीसँग ७८ लाख रूपैयाँ घुस लिएको आरोपमा उनी करिब साढे तीन वर्षदेखि भ्रष्टाचार मुद्दा खेपिरहेका छन्।अख्तियारले विशेष अ…