सीजी ग्रुपले चाँदबाग स्कुल चलाइरहेको १० रोपनी जग्गा बाँसबारी छाला तथा जुत्ता कारखानाबाट ‘सीजी चाँदबाग रेसिडेन्सी प्रालि’ले कसरी कब्जा गर्यो?
एमालेले घनश्याम भुसाललाई आगामी निर्वाचनमा उम्मेदवार बन्न नदिँदा उनी स्वतन्त्र उम्मेदवार भएका छन्। कांग्रेस र माओवादी केन्द्रमा पनि नेतृत्वको कोपभाजनमा परेर टिकट पाउनबाट बञ्चित धेरै नेता असन्तुष्ट छन्।
एमालेले घनश्याम भुसाललाई आगामी निर्वाचनमा उम्मेदवार बन्न नदिँदा उनले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका छन्। कांग्रेस र माओवादीमा पनि नेतृत्वको कोपभाजनमा परी टिकट नपाउने धेरै नेता असन्तुष्ट छन्।
बाह्य चलखेल तथा आन्तरिक षड्यन्त्र चिरेर संविधान ल्याएका प्रमुख पार्टी र तिनका नेतृत्व नै संविधान धुजाधुजा पार्ने शृंखलाबद्ध खेलमा सामेल भइरहेका छन्, कसरी?
नेकपा एकीकृत समाजवादीलाई बलियो बनाउने प्रयास जारी हुँदै गर्दा पनि धेरै नेता तथा कार्यकर्ता एमालेमा जान आतुर देखिन्छन् ।