AnonymousUser

Logout

उपत्यकाको फोहोर व्यवस्थापन हुन नदिने ‘राजनीति’ : दुई अर्ब कमाइको कथा

संघीय राजधानी काठमाडौँले त्राण पाउन नसकेको फोहोरको समस्या पछाडिको कारण के हो? बर्सौंवर्षदेखि किन सुल्झिइरहेको छैन काठमाडौँको फोहोर समस्या? के हो फोहोरका नाममा भइरहेको ‘राजनीति’ र कमाइको स्वार्थ?

सत्ता गठबन्धनमा मन्त्रीका आकांक्षी धेरै, दलहरू भागबन्डा टुंग्याउने कसरतमा 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएसँगै सत्तारूढ गठबन्धनको ध्यान मन्त्रिपरिषद् विस्तारतर्फ सोझिएको छ।

ओली–दाहाल दरारमा देउवाले देखेको 'मुकाम'

आफूलाई ‘धोका दिएका’ प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर प्रतिपक्षको स्थान छाड्नसमेत नहिचकिचाएको कांग्रेसको नजर कहाँसम्म छ, त्यसले नै अबको राजनीतिक परिदृश्य निर्क्योल गर्नेछ।

जिम्मेवारी नपाएका ४ मन्त्री : सिंहदरबार जान्छन्, दलको कार्यालयमा बसेर फर्कन्छन्

१५ दिनदेखि जिम्मेवारीविहीन रहेका मन्त्रीहरू झण्डावाल गाडी चढ्छन्, मन्त्री निवासमै बस्छन् र सिंहदरबार पनि पुग्छन्। तर, जिम्मेवारी नतोकिँदा उनीहरूको दिनचर्या कार्यकर्ता भेटघाटमा सीमित छ।

के कांग्रेसले पनि दिन्छ प्रधानमन्त्री दाहाललाई विश्वासको मत? 

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा विश्वासको मत लिँदा आफ्नै पार्टीका नेता र गठबन्धनका दलहरूलाई परिचालन गरेर कांग्रेसको समेत समर्थन जुटाउने प्रयत्न गरिरहेका छन्।

७ वटै प्रदेशमा गठबन्धनको बहुमत : कहाँ को मुख्यमन्त्री बन्दैछन्?

संघीय सरकारका लागि नयाँ गठबन्धन बनेसँगै प्रदेशमा पनि यही गठबन्धनको सरकार बन्ने निश्चित छ। जसमध्ये चार प्रदेशमा एमाले, दुईमा माओवादी केन्द्र र एउटामा जसपा वा जनमतको नेतृत्वमा सरकार बन्ने सम्भावना छ।

दाहालका दिन र दशा : माओवादी नेताहरू नै भन्छन्– ‘यो अवसर होइन संकट हो’

१४ वर्षमा तेस्रोपटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले प्राप्त गरेको यो सम्भवतः ‘अन्तिम अवसर’ भनेर चर्चा भइरहँदा माओवादी नेताहरू नै भन्दैछन्– यो प्रचण्डको अवसर नभएर संकट हो।

दुईतिहाइको रणनीतिमा ओली–दाहाल, माधव नेपाललाई पनि गठबन्धनमा ल्याउने प्रयास

झन्डै दुईतिहाइ बहुमत रहेको सरकार र पार्टी जोगाउन नसकेका एमाले र माओवादी फेरि सरकारको पक्षमा दुईतिहाइ पुर्‍याउने रणनीतिमा छन्। यो रणनीतिमा एकीकृत समाजवादी र लोसपा केन्द्रमा आइपुगेका छन्।

आफैँ गृहमन्त्री भएपछि के होला रवि लामिछानेको नागरिकता र राहदानी दुरुपयोगको मुद्दा?

प्रहरी प्रशासनबारे जानकार विज्ञहरूका अनुसार अब रवि लामिछानेविरुद्धको मुद्दाको अनुसन्धान प्रहरीले अगाडि बढाउने सम्भावना छैन। नवराज सिलवालको विषयमा पनि यस्तै भएको थियो। 

...अनि बार्दलीमा ओली र दाहालको पुनर्मिलन सम्भव भयो

कांग्रेसले आकलन नगरेको अडानले आइतबार राजनीतिमा जस्तो उथलपुथल ल्यायो, बालकोटको बार्दलीबाट त्यसको पटाक्षेप गराउने ओली–दाहाल पुनर्मिलन सम्भव तुल्याउन एमाले–माओवादी नेताहरू पर्दापछाडि उसैगरी सक्रिय थिए।

बालकोटमा सहमति– प्रधानमन्त्री आलोपालो, राष्ट्रपति र सभामुख एमालेलाई

बालकोटमा एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीको गठबन्धन बनेको हो।

दाहाललाई प्रधानमन्त्री बनाउने बालकोट बैठकको निर्णय, राष्ट्रपतिकहाँ प्रस्ताव लगिँदै

बालकोटमा बसेको नेकपा एमालेसहितका पाँच पार्टीको बैठकले यस्तो निर्णय गरेको हो।

बालकोटमा नयाँ गठबन्धनको कसरत, १४२ सिट रहेका चार पार्टीको संयुक्त बैठक

बैठकमा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा)का नेताहरू सहभागी छन्।

गठबन्धन रहँदा वा भत्कँदा के हुन्छ? यस्तो हुने छ संघ र प्रदेशको सम्भावित परिदृश्य

प्रधानमन्त्रीमा देउवा र दाहाल दुवैको दाबीले सत्ता समीकरण मात्र अन्योलपूर्ण बनाएको छैन, गठबन्धनको भविष्यसँगै संघदेखि प्रदेशसम्म देखापर्ने सम्भावित भिन्न परिदृश्यसमेत आकलन गर्न थालिएको छ।

सरकारमा जान किन आतुर देखिँदैछन् रवि लामिछाने?

निर्वाचनताका सरकारमा नजाने बताएका राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका सभापति रवि लामिछाने पछिल्ला केही दिनयता सरकारमा जान आतुर देखिएको तिनकै गतिविधिले देखाइरहेका छन्।

देउवासँग को भिड्दैछ संसदीय दलमा, शेखर–गगन मिल्छन् कि एक्लाएक्लै लड्छन्?

दुई दिनपछि हुने कांग्रेस संसदीय दलको निर्वाचनमा अहिलेको प्रमुख प्रश्न सभापति देउवासँग भिड्ने संस्थापनइतरको उम्मेदवारलाई लिएर छ। डा. शेखर कोइराला र महामन्त्री गगन थापा दुवै दलको नेता बन्ने कसरतमा छन्।

प्रधानमन्त्रीमा दाहालको दाबीले ल्याएको तरंग, के होला गठबन्धन?

राष्ट्रपतिले प्रधानमन्त्रीको नाम प्रस्ताव गर्न तोकेको समयसीमाभित्र नयाँ सरकार बन्ने वा नबन्ने सत्ता गठबन्धनको प्रमुख घटक, माओवादीका अध्यक्ष दाहालले प्रधानमन्त्रीका लागि गर्ने ‘चलखेल’मा निर्भर हुनेछ।

एमाले–माओवादी बाहेकको सरकार निर्माण कति सम्भव?

नयाँ सरकार गठन र शक्ति बाँडफाँटको रस्साकस्सी चलिरहँदा कांग्रेस नेतृत्वमा एमाले र माओवादी बाहेकको सरकार बन्न सक्छ कि सक्दैन भन्ने विकल्पमा पनि छलफल अघि बढेको छ।

राष्ट्रपति बन्ने चर्चामा कल्याण श्रेष्ठको ‘इन्ट्री’

सरकार बनाउन शक्ति बाँडफाँट पेचिलो बनिरहँदा सत्ता गठबन्धनभित्र नयाँ राष्ट्रपतिबारे रोचक विकासक्रम देखापरेको छ। त्यहाँ पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नाम ‘नयाँ राष्ट्रपति’का रूपमा प्रवेश भएको छ।

लाल आयोगको प्रतिवेदन– मधेश आन्दोलनका क्रममा के–के भयो, दोषी को हुन्?

२०७२ सालको मधेश आन्दोलनबारे छानबिन गर्न गठित उच्चस्तरीय लाल आयोगले आन्दोलनमा भएका जघन्य अपराधदेखि त्यसका दोषीसम्मलाई लिपिबद्ध गरेको छ। तर, अहिलेसम्म प्रतिवेदन नै सार्वजनिक नहुँदा ती सबै ‘बेवारिस’ छन्।