AnonymousUser

Logout

ओलीकेन्द्रित तामझाम, ओलीकै घोषणाहरूको ‘अनुमोदन’

एमालेले मंगलबार काठमाडौंको पाँचतारे होटलबाट तामझामर्पूक सार्वजनिक गरेको चुनावी घोषणापत्र हेर्दा आकर्षक छ, अन्तर्यमा भने यसअघि सार्वजनिक ओलीका ‘सपना’हरू नै त्यसमा अनुमोदित भएका देखिन्छन्।

ओलीमा केन्द्रित यी हुन् एमालेका ७ चुनावी रणनीति

राप्रपासहितको विपक्षी गठबन्धनमा जसपालाई समेत सामेल गराउन सफल एमाले आगामी निर्वाचनमा स्थानीय तहको मत जोगाउने र सत्ता गठबन्धन दलका असन्तुष्ट कार्यकर्तालाई तान्ने रणनीतिमा छ।

राजनीतिको आडमा अपराध, तिनैलाई पार्टीको टिकट

सबै प्रमुख दलको समर्थनमा आपराधिक पृष्ठभूमिका दीपक मनाङ्गे मनाङ (ख)बाट निर्विरोध निर्वाचित गराइएको घटना एउटा दृष्टान्त हो। आगामी निर्वाचन राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण देखाउने ऐना बन्दैछ।

चुनावमा ‘चुच्चे नक्सा’: दार्चुलामा पहिलो सभा गरेर के सन्देश दिँदैछ एमाले?

एमालेले ‘चुच्चे नक्सा’लाई अजेन्डा बनाउन चुनावी अभियान नै दार्चुलाबाट शुरु गर्ने भएको छ। खलंगामा कात्तिक १८ गते हुने सभालाई अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने छन्।

निर्वाचन आयोगमा अनौठो 'हुटहुटी', अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेपको शृंखलाबद्ध प्रयास

सामाजिक सञ्जालमा ‘नो नट अगेन’ अभियानलाई बन्देज गरेर आयोगले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथी 'शासन' गर्न थालेको भन्दै नागरिक अगुवाहरूले पनि विरोध जनाएका छन्।

के निर्वाचनपछिको प्रधानमन्त्री प्रचण्ड नै हुन्?

सत्ता गठबन्धनभित्र निर्वाचनपछिको प्रधानमन्त्री को भन्ने प्रश्न टुंगो नलाग्दै माओवादी अध्यक्ष दाहालको सचिवालयले शुरू गरेको ‘क्याम्पेन’ले तरंग ल्याएको छ।

द्वन्द्वको बीउ बन्दै प्रहरी : किन भइरहेछ ‘घातक’ अलमल?

प्रदेश सरकारलाई प्रहरी दिन नै आनाकानी गरिरहेको काठमाडौँको रवैया सुरक्षामा मात्र चुनौती बनिरहेको छैन, संघीयताको अभ्यास नै कमजोर पार्न उद्यत छ। 

‘भवितव्य’ घटनाभित्रको कथा: काममा विभेदले खोस्दैछ धेरै महिलाको जीवन

‘महिलाले मात्र गर्नुपर्ने’ भनेर समाजले निर्धारण गरिदिएका कामले कैयौं महिलाको ज्यान मात्र लिइरहेको छैन, धेरैको अंगभंग भएर असहज जीवन बाँच्न बाध्य तुल्याएको छ।

सकियो प्रतिनिधिसभाको कार्यकाल, ९६ कानुन बने, ६ वटा प्रमाणीकरण हुन बाँकी

प्रतिनिधिसभामा १५४ विधेयक पेस भएका थिए, तीमध्ये १२ विधेयक फिर्ता भए, ६ वटा प्रमाणीकरण हुन बाँकी छन् ।