बझाङमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। घाइतेको प्रहरी, सशस्त्र, सेनाको टोलीले उद्दार गरेर जिल्ला अस्पताल सिमखेतमा ल्याउँदै गरेको प्रहरीले जनाएको छ।
नेपाल र चीनको सीमा क्षेत्र केन्द्रविन्दु भएर बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा ५.९ म्याग्निच्युटको भूकम्प गएको छ।
ट्याक्टर सडकबाट करिब दुई सय मिटर तल खसेको थियो।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जारी खेलमा आर्मी क्लबले १६० पदकसहित फराकिलो अग्रता बनाएको छ।
कुल १३९ स्वर्ण पदकको टुङ्गो लाग्दा आर्मी ६१ स्वर्ण जितेर पदक तालिकाको शीर्ष स्थानमा रहेको छ। एपिएफ दोस्रो र पुलिस क्लब पदक तालिकाको तेस्रो स्थानमा छन्
चितवन-१ बाट प्रतिनिधिसभा सदस्यको स्वतन्त्र उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका नेता राजेन्द्र बुर्लाकोटीले आफ्नो उम्मेदवारी निष्क्रिय गराएका छन्।
सामाजिकरूपमा भिलेनलाई हेर्न दृष्टिकोण बदलिँदै गएको छ। भिलेनहरूले पनि दर्शकमाझ बलियो रूपमा परिचय स्थापित गर्न थालेका छन्।
जात्रै जात्रा, प्रसाद, सेल्फी किङमार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रङ्गमञ्च हुँदै फिल्ममा भित्रिएका हुन्।
स्थानीयले माछापुच्छ्रे बैंकको शाखाहित कार्यालयमा जम्मा गरेको पैसा एजेन्टले हिनामिना गरेका हुन्।
रिमेश अधिकारीको निर्देशनमा बनेको ऐतिहासिक चलचित्र नालापानीलाई करछुट दिलाउन पहल शुरू गरिएको छ।
निर्वाचनको समयमा पालना गर्नुपर्ने आचरणको पालनाका सम्बन्धमा सम्बन्धित सञ्चारमाध्यम स्वयंले स्वनियमनसम्बन्धी कार्यविधि बनाइ लागू गर्न सबै सञ्चारमाध्यमलाई आह्वान गर्ने निर्णय पनि आयोगले गरेको छ।
सबै हाते व्यापारीले ठेला लिन सक्ने अवस्था छैन।
काठमाडौँ महानगरपालिकाले साउन १ मा स्रोतमै कुहिने र नकुहिने फोहोर वर्गीकरण गर्न नगरवासीलाई सार्वजनिक सूचनामार्फत आग्रह पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन।
देवी–देवताको पूजा गर्ने, दशैँलगायत चाडपर्व मनाउनेजस्ता हिन्दू संंस्कारप्रति राउटे समुदायको विश्वास छ। यद्यपि उनीहरूको मृत्यु संस्कार भने फरक शैलीको छ।
चलचित्र बाबरी प्रदर्शनमा आएको छ। मूलतः युवापुस्ताबिचको प्रेम सम्बन्धमा आधारित चलचित्र सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्। चलचित्रमा धिरज नाडकर र अदिति बुढाथोकीको अभिनय छ।
फोहोरको दीर्घकालीन समाधानका लागि स्थान पहिचानको काममा लागेको काठमाडौँ महानगरपालिकाले जनाएको छ।
नेपालको हवाई सुरक्षाको पुनरावलोकन गर्न युरोपियन युनियनको टोली नेपाल आउने भएको छ। युरोपेली आयोगले सन् २०१३ मा नेपालको हवाई क्षेत्रमाथि सुरक्षा चासो देखाउँदै कालोसूचीमा राखेको थियो।
दुग्धजन्य पदार्थलाई स्वस्थकर बनाउन र बिक्रि वितरणलाइ व्यवस्थित गर्न गुणस्तर परीक्षण किट मसिनसहितको ल्याब स्थापना गर्ने निर्णयसमेत भएको छ।
वनमन्त्री प्रदीप यादवले नेपालजस्ता विकासोन्मुख देशका लागि जलवायु परिवर्तनसँग जुध्न कार्बन उत्सर्जन न्यूनीकरण महत्त्वपूर्ण रहेको बताएका छन्।
दशैँको अवसर पारेर तत्कालका लागि बस सञ्चालन गरेको लुम्बिनी विकास कोषले बस सञ्चालनका लागि दीर्घकालीन कार्यविधि अझै टुङ्ग्याएको छैन।