AnonymousUser

Logout

भुटानी शरणार्थी प्रकरण: ३३ जनाविरुद्ध २६ करोड बिगो दाबीसहित प्रतिवेदन बुझाइँदै

टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, टेकनारायण पाण्डे, इन्द्रजित राई र टेकनाथ रिजाललाई राज्यविरुद्धको अपराधलगायत कसुरमा मुद्दा चलाउनुपर्ने प्रहरीले निष्कर्ष निकालेको छ।

ओलीले भने– प्रधानमन्त्रीज्यू नीति तथा कार्यक्रम नै नीति शून्य छ, फिर्ता लिनुस्  

एमाले नेतृत्वको सरकारलाई विस्थापित गरेर बनेको गठबन्धन सरकारले नै अर्थतन्त्र संकटको डिलमा पुर्‍याएको ओलीको आरोप छ।

नीति तथा कार्यक्रम सरकारको असफलताको दस्ताबेज: ओली

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले सरकारप्रति जनताको विश्वासमा अभूतपूर्व ढंगले ह्रास आएको बताएका छन्। 

प्रतितोला ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बेनी–जोमसोम सडक पहिरोले अवरुद्ध

मेसिनको प्रयोग गरेर सडक खुलाउने प्रयास भइरहेको छ। वर्षा रोकिएकाले साँझसम्ममा सडक सञ्चालन हुनसक्ने बताइएको छ।

प्रतिनिधिसभामा आजदेखि सरकारको नीति तथा कार्यक्रममाथि छलफल

सरकारको नीति तथा कार्यक्रममाथि छलफलका लागि जेठ ११ गतेसम्मको समय तोकिएको छ।

आर्सनलको हारसँगै म्यानचेस्टर सिटी ३ खेल अघि नै प्रिमियर लिग च्याम्पियन

लिगमा ३ खेल खेल्न बाँकी रहेको सिटीले १ खेल मात्रै खेल्न बाँकी रहेको आर्सनलसँग ४ अंकको अग्रता बनाएसँगै च्याम्पियन बनेको हो। 

जी–७ को विज्ञप्तिप्रति चीनको तीव्र असन्तुष्टि

अमेरिकी राष्ट्रपति जो बाइडेनसहित जी–७ का नेताहरू सहभागी जापानको हिरोसिमामा जारी शिखर सम्मेलनमा आफ्नो बदनाम गर्न खोजिएको भन्दै चीनले तीव्र असन्तुष्टि जनाएको छ।

कोलकातालाई १ रनले हराउँदै लखनऊ प्लेअफमा

इडेड गार्डेनमा जितका लागि १७७ रनको लक्ष्य पछ्याएको कोलकाताले १७५ रन मात्रै बनाएपछि अखनऊ रोमाञ्चक जीतसहित प्लेअफमा पुगेको छ।

मण्डलामा ‘म्याकबेथ म्यासाकर’

वान वर्ल्ड थिएटरकी संस्थापक डेबोरा मेरोलाले निर्देशन गरेको नाटक दुई घण्टा ४५ मिनेटको रहेको छ।

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

सुदूरपश्चिम प्रदेश प्रमुख जोशीसमक्ष नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताका शपथ लिएका छन्।

सरकारी कार्यालयको पुँजीगत खर्च १० महिनामा ३५ प्रतिशत

चालु आर्थिक वर्षको १० महिनामा पर्सामा रहेका सरकारी कार्यालयको पुँजीगत खर्च निराशाजनक देखिएको छ।

‘जलवायु परिवर्तनको सम्भावित संकटबारे सोचेनौँ भने हाम्रो सभ्यता संकटमा पर्छ’

संयुक्त राष्ट्रसंघ आबद्ध एक संस्थाको रिपोर्टमा संसारभर जलवायु परिवर्तन हुने तथा भोकमरी लाग्ने निष्कर्ष निकालिएको छ। रिपोर्टका अनुसार, एक अर्ब जति मानिस विस्थापित हुन सक्छन्। 

व्यक्ति र व्यवसायी विशेषका लागि करका दर हेरफेर हुँदैनन् : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले व्यक्ति र व्यवसायी विशेषका लागि करका दर हेरफेर नहुने स्पष्ट पारेका छन्।

अर्थमन्त्रीलाई सांसदको प्रश्न : संस्थागत हुँदै गएका बिचौलिया रोक्ने योजना के छ?

सांसदहरूले परम्परागत नभई कार्यान्वयन गर्न सकिने बजेट ल्याउन अर्थमन्त्री डा. प्रकाशशरण महतसँग माग गरेका छन्।

पूर्वराष्ट्रपति ओबामासहित ५०० अमेरिकीमाथि रुसी प्रतिबन्ध

अमेरिकालगायत पश्चिमा देशले युक्रेनमाथि भएको रुसी हमलाको निन्दा गर्दै मस्कोमाथि आर्थिक नाकाबन्दी गरेका छन्।

एमालेले नीति तथा कार्यक्रम पारित गर्न नदिने

सरकारले ल्याएको नीति तथा कार्यक्रम देशलाई निर्देश गर्ने खालको नभएकाले त्यसलाई संसद्बाट पारित गर्न नहुने पार्टीको अडान रहेको एमाले अध्यक्ष ओलीको भनाइ छ।

अर्थ समितिमा अर्थमन्त्री महत र रास्वपा सांसद श्रेष्ठबीच सवालजवाफ

अर्थ समितिको बैठकमा सांसद श्रेष्ठलाई अर्थमन्त्री महतले पुराना कुरा नदोहोर्‍याइ जिज्ञासा मात्रै राख्न भनेपछि दुई जनाबीच सवालजवाफ भएको छ।

मन्त्री निवास भवन निर्माण यथाशक्य पूरा गर्न मन्त्री गुरुङको निर्देशन

मन्त्री गुरुङले समयमा काम नसकिए सरकारले म्याद थपिहाल्छ भन्ने मान्यताबाट काममा ढिलासुस्ती नगर्न निर्माण व्यवसायीहरूलाई निर्देशन दिइन्।

सिंहदबार पुगेर एमसीसीका उपाध्यक्ष ब्रुक्सले भेटे गृहमन्त्री श्रेष्ठलाई

नेपाल भ्रमणको क्रममा रहेको एमसीसी उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले शनिबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर उपप्रधानमन्त्री श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गरेको छ।