AnonymousUser

Logout

मंगलबार नेप्सेसँग घट्यो कारोबार रकम

नेप्से परिसूचक मंगलबार ३६.१९ अंकले घटेर २१६४.३१ बिन्दुमा सीमित भएको छ। यस दिन नेप्सेसँग कारोबार रकम पनि घटेको छ।

मणिपुरको वास्तविकता सार्वजनिक गर्न माग गर्दै लोकसभा बैठकमा विपक्षीको विरोध

मणिपुरका सम्बन्धमा प्रधानमन्त्री नरेन्द्र मोदीले वास्तविकता जानकारी गराउनुपर्ने माग गर्दै विपक्षी दलहरूले विरोध जारी राखेपछि लोकसभाको बैठक स्थगन भएको छ। 

एमबाप्पे भित्र्याउन आधा दर्जन क्लब इच्छुक

गत महिना एमबाप्पेले पीएसजीसँगको आफ्नो सम्झौता लम्ब्याउन नचाहेको बताएका थिए। पीएसजीले एमबाप्पेको निर्णयप्रति निराशा व्यक्त गर्दै उनलाई यो सिजन बेच्ने निर्णय गरेको छ।

कांग्रेस पदाधिकारी बैठक बस्दै, केन्द्रीय समिति बैठकको निर्णयबारे छलफल हुने

११ महिनापछि बसेको केन्द्रीय समिति बैठक महत्त्वपूर्ण निर्णय गर्दै बुधबार समापन गर्ने कांग्रेसले जनाएको छ।

ओली र सीसीपीका नेताबीच भेटवार्ता, द्विपक्षीय हितका विषयमा छलफल 

पार्टी कार्यालय च्यासलमा मंगलबार भएको भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको एमालेले जनाएको छ।

क्यामरुनमा ४ तले भवन भत्किँदा ३७ जनाको मृत्यु, २१ घाइते

भवनको भग्नावशेषबाट जीवित उद्धार गरिएका १३ जनाको उपचार भइरहेको छ। तीमध्ये तीन वर्षीया बालिका र १९ वर्षीया युवतीको मृत्यु भएको छ।

कोशी प्रदेश सरकारविरुद्धको रिट खतिवडा, भट्टराई र श्रेष्ठको पूर्ण इजलासमा 

यसअघि न्यायाधीशहरू सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले जटिल कानुनी प्रश्न समावेश भएको भन्दै यो विवाद निरूपणका लागि पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो। 

लुम्बिनीमा भारी वर्षा: तटीय क्षेत्रमा सतर्कता अपनाउन आह्वान

तिनाउ नदीमा आएको बाढीका कारण रुपन्देहीका तटीय क्षेत्रका बस्ती प्रभावित हुने जोखिम बढेको छ। नदी किनार क्षेत्रमा नगर प्रहरीले माइकिङ गर्दै सावधानी र सतर्कता अपनाउन आह्वान गरेको छ।

गृहमन्त्रीको गैर जिम्मेवारीले हद नाघ्यो, सुन तस्करीमा कसको संलग्नता छ उहाँले प्रस्ट पार्नुपर्छ: ओली 

सुन बोक्ने भन्दा पनि बोक्न लगाउनेलाई समातेर कारबाही नगरेसम्म एमाले चुप लागेर नबस्ने ओलीको चेतावनी छ।

बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज होटेलमा मृत भेटिए

वरिष्ठ सई उज्ज्वल पौडेल सोमबार राति ११:३० बजेतिर कार्यालय छेउको होटेलमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन्।

कालिखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी विजयराज पण्डितका अनुसार पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै रोकिएका छन्।

कमलामा काठे पुलको भर: कहिले बन्छ पक्की पुल?

हुलाकी राजमार्गस्थित सिरहा र धनुषा जोड्ने कमल नदीमाथिको पुल १२ वर्षदेखि निर्माणाधीन छ। पुल नहुँदा बर्खायाममा नदी वारिपारिका दुवै जिल्लाका स्थानीयलाई सास्ती हुने गरेको छ।

प्रधानमन्त्री दाहाल र बंगलादेशी समकक्षी हसिनाबीच भेटवार्ता

दुई प्रधानमन्त्रीबीच कृषि, जलविद्युत्‌को क्षेत्रमा सहकार्य गर्ने तथा क्षेत्रीय सहयोग र सहकार्यका विविध विषयमा महत्त्वपूर्ण छलफल भएको छ।

गण्डकीका १६ वटा सडक र पुल वर्षौंदेखि अलपत्र

कतिपय सडक अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कविहीन भएका छन्। काम गर्न नसक्ने निर्माण कम्पनीको ठेक्का रद्द गरेर नयाँ प्रक्रिया थाल्ने मन्त्रालयले तयारी गरेको छ। 

देशभर मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। 

यू–१९ को प्रशिक्षक सुनिल, यू–१६ को रवीन्द्र

एन्फाले यू–१६ र यू–१९ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। रवीन्द्र सिलकार यू–१६ को र सुनिल श्रेष्ठ यू–१९ को मुख्य प्रशिक्षक नियुक्त भए।

नोबेल पुरस्कार विजेता युनुसलाई कर तिर्न अदालतको आदेश

युनुसले सन् १९८० को दशकमा स्थापना गरेको ग्रामीण बैंकमार्फत दसौँ लाख ग्रामीण महिलाहरूलाई लघुवित्त कर्जा प्रदान गरेर बंगलादेशको चरम गरिबी उन्मूलनमा मद्दत पुगेको थियो।

‘मौद्रिक नीतिले अर्थतन्त्रको समस्या समाधान गर्न सक्दैन’

समग्रमा अर्थतन्त्रमा चरम निराशा रहेको अवस्थामा मौद्रिक नीतिले निजी क्षेत्रको विश्वास बढाइ अर्थतन्त्र चलायमान बनाउन सक्ने कार्यक्रम ल्याउन राष्ट्र बैंक चुकेको उद्योगी–व्यवसायीको भनाइ छ।

इनरुवाका व्यापारीबाट २ घण्टा थुनियो औषधि पसल अनुगमन टोली

औषधि व्यवसायीको अवरोध र तनावका कारण बाहिर निस्कन नसकेको अनुगमन टोलीलाई प्रहरीले सुरक्षा दिएर प्रशासनसम्म पुर्‍याएको थियो।

संसदीय दलको नेता फेर्ने कुरा गर्दा आत्तिनुपर्दैन: गगन थापा

कांग्रेस महामन्त्री गगन थापाले संसदीय दलको नेता बदल्ने काममा आफू निरन्तर लागिरहने र आफ्नो अभियानबाट कोही पनि आत्तिन नपर्ने बताएका छन्।