AnonymousUser

Logout

नाइजरको सैन्य विद्रोह अन्तिम होइनः फ्रान्स

बुधबार नाइजर सेनाको एक टोलीले राष्ट्रिय टेलिभिजनबाट विद्रोहको घोषणा गर्दै राष्ट्रपतिलाई अपदस्त गरेको दाबी गरेको थियो।

गैरआवासीय नेपाली संघ नेदरल्यान्ड्सको अध्यक्षमा कँडेल सर्वसम्मत 

नवनिर्वाचित अध्यक्ष कँडेलले नेदरल्यान्ड्समा रहेका नेपाली समुदायको आवश्यकता र चाहनाअनुसार संघको कार्ययोजना बनाउने बताएका छन्।

रक्तसञ्चार दिवस: चितवनमा सधैँ रगत अभाव

क्यान्सर र अंग प्रत्यारोपण, दुर्घटनाका घाइते, शल्यक्रिया गर्ने बिरामी, प्रसूति सेवा लिने, थालेसेमियाका बिरामीलाई बढी मात्रामा रगत आवश्यक पर्ने गरेको छ। 

बलात्कार आरोपमा सडक विभागका इन्जिनियर हरिकुमार पोखरेल पक्राउ

आफूमाथि आरोप लागेपछि पक्राउ पर्ने डरले पोखरेलले नै पीडित महिलाविरुद्ध नै मुद्दा दर्ता गराएका थिए।

राजनीतिक विषयमा मन्त्रीको राजीनामा मागिहाल्ने संस्कार राम्रो होइन: प्रधानमन्त्री

नेपालमा सामान्य विषयमा पनि मन्त्रीहरूको राजीनामा माग्ने गलत संस्कार बसेको प्रधानमन्त्री दाहालको दाबी छ।

विरोध

’हाम्रो संस्कृतिमाथि रुबिनको हस्तक्षेप बन्द गर’

अमेरिकाको न्युयोर्कस्थित रूबिन म्युजियमको सहभागितामा काठमाडौँको इतुंबहाः मा संग्रहालय खोल्न लागेपछि शुक्रबार सम्पदा अभियानकर्मी एवं स्थानीयले असन चोकमा विरोध प्रदर्शन गरेका छन्। ‘नेपालको पहिलो विहार संग्रहालय’ भनेर खोल्न लागेको यो संग्रहालयलाई नेपाली विहारमाथिको विदेशी हस्तक्षेप मान्दै उनीहरूले विरोध गरेका हुन्। नेपालबाट चोरी गरेर अमेरिका पुर्‍याइएका नेपालका पुरातत्त्व र पहिचानका मूर्तिदेखि अन्य सामग्रीहरू न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टले आफ्नो संग्रहालयमा पहिल्यै छन् र रुबिनले संग्रह गरेको सामग्री चोरिएका सम्पदा भएकाले पनि यसको छवि पहिल्यै बिग्रेको अभियन्ता गणपति लाल श्रेष्ठ बताउँछन्। उनीहरूले ’हाम्रो संस्कृतिमाथि रुबिनको हस्तक्षेप बन्द गर’, ‘रुबिन फिर्ता जाऊ’, ‘$२०,००० दिएर हामीलाई दास बनाउन पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

राष्ट्रपति पौडेल पाटनको कृष्ण मन्दिरमा 

राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन संग्रहालयको अवलोकन गरेका छन्।

रामेछापमा लम्पी स्किन: ३८१ चौपाया मरे, २१ हजार संक्रमित

लम्पी स्किन गोरुमा बढी फैलिएपछि धान रोपाइँमा समस्या भएको छ। यसको रोकथाम तथा नियन्त्रणका लागि पालिकाले निःशुल्क खोप प्रदान गरिरहेका छन्। 

फिलिपिन्समा डुंगा पल्टिँदा ३० जनाको मृत्यु, ४० को उद्धार

हजारभन्दा बढी टापुको द्वीपसमूहमा फैलिएको फिलिपिन्समा समुद्री असुरक्षाका कारण ठूल्ठूला दुर्घटना हुने गरेका छन्। 

एशियाडमा नेपालबाट २३४ जना खेलाडीले भाग लिने

तयारीका निम्ति अन्तर्राष्ट्रिय प्रतियोगिता, वैदेशिक प्रशिक्षण वा विदेशी प्रशिक्षक झिकाउन चाहेमा प्रस्ताव पेस राखेपले संघहरूलाई आग्रह गरेको छ।

काठमाडौँसहित देशैभर वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

दिउँसो कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भने चट्याङसहित भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

मन्त्री बस्नेत भन्छन्– स्वास्थ्य क्षेत्रमा ६ महिनाभित्र आमूल परिवर्तन हुन्छ 

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले ६ महिनाभित्र देशको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्ने गरी मन्त्रालयले काम गरिरहेको दाबी गरे‍का छन्।

समाज कल्याण परिषद्ले थाल्यो भाडा नतिर्ने व्यवसायीमाथि असुलीको प्रक्रिया

समाज कल्याण परिषद्ले परिषद्को भवन, जमिन प्रयोग गरी भाडा नतिर्ने व्यवसायीमाथि रकम असुलीको प्रक्रिया अघि बढाएको छ।

रेडी ट्रेडको गोदामबाट बरामद अधिकांश कार्टुन खोलिएको फेला

विभागको टोलीले बुधबार काठमाडौँको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदामबाट बरामद गरेको ६६ कार्टुनमध्ये धेरै कार्टुन खोलिएको फेला परेको छ।

संघमा दुइटा सदनको काम छैन, राष्ट्रियसभा खारेज गरौँ: राजेन्द्र लिङ्देन

प्रतिनिधिसभा भइसकेपछि राष्ट्रियसभाको औचित्य नभएको र प्रदेश संरचनाको पनि काम नरहेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको भनाइ छ।

नेप्से २९.७१ अंकले घटेर २१२६.४८ बिन्दुमा सीमित

बिहीबार कुल ६२ लाख ७१ हजार ७७७ कित्ता शेयर दुई अर्ब ४२ करोड ५७ लाख ८० हजार ७८० रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ।

एशियाली खेलकुद : नेपालले जापान र भियतनामसँग प्रतिस्पर्धा गर्ने

नेपाली महिला टोलीले चीनको हाङ्झाउमा आयोजना हुने १९औँ एशियाली खेलकुदअन्तर्गत फुटबलमा जापान र भियतनामसँग प्रतिस्पर्धा गर्ने भएको छ। 

संविधानविद् विपिन अधिकारी भन्छन् – कोशीमा थापा नै काम चलाउ मुख्यमन्त्री

संविधानविद् डा. विपिन अधिकारीका अनुसार संविधानले सरकारको पदको रिक्तताको व्यवस्था नगरेकाले अर्को सरकार विधिवत् रूपमा गठन नहुँदासम्म ‘केयरटेकर’ रूपमा काम गर्नुपर्छ।

प्रहरीले गर्‍यो ८ हजार ८९६ थान हातहतियार नष्ट

कानूनबमोजिम जफत भएका, विभिन्न समयमा बरामद भएका तथा बेवारिसे अवस्थामा भेटिएका गरी ८ हजार ८९६ थान हातहतियार नष्ट गरिएको प्रहरीले जनाएको छ।

समाजवादी मोर्चाको कार्यविधि पारित, ४ सदस्यीय सचिवालय रहने व्यवस्था 

मोर्चामा आबद्ध दलसँगको समन्वयमा काम कारबाही तथा गतिविधिलाई व्यवस्थित बनाउन पारित गरिएको कार्यविधिमा सचिवालय तथा सचिवालयको काम, कर्तव्य र अधिकारबारे ६ बुँदे व्यवस्था गरिएको छ।